रामएकवाल राम

दोहा :- मैथिली गित सङ्गितका चर्चित कालाकार( गायक) सन्नु कुमार मण्डल कतार आउने भएको छ।

ईस्लाम धर्मावलम्बीहरुको महान पर्व वक्रईदको सुखद अवसरमा अगामी जुन ६ तारिक बेलुकी ६:३० बजे  देखि सनैया स्थित ग्राण्ड मल्लमा हुन लागेको म्युजिकल हङ्गामामा आफ्नो प्रस्तुति दिन गायक सन्नु कुमार कतार आउन लागेका हुन।

रामी प्रोडक्सन ईन्टरनेशनको आयोजनामा हुने कार्यक्रममा गायक मण्डल सङ्गै , पल शाह, स्वस्तिमा खड्का ,अनमोल केसी ,भुवन केसी ,अस्मिता अधिकारी, भोजपुरी सुपर स्टार खेसारीलाल यादव , अमरपाली दुबै लगायतको कालाकारहरुको प्रस्तुति रहने बताएको छ।

500285705_1106208981538959_7080990247469963136_n