जनकपुरधाम - जानकी नवमीलाई राष्ट्रिय पर्वको मान्यता दिन माग गर्दै जनकपुरधाममा शनिवार दबाबमूलक र्याली निकालिएको छ।जानकी मन्दिर परिसरबाट सुरु भएको र्यालीमा साधु–सन्त, धर्मगुरु, धार्मिक संघसंस्था, नागरिक समाजका प्रतिनिधि र सर्वसाधारणको सहभागिता थियो।र्याली ...
पुरै पढ्नुहोस् →