Showing 371-380 of 405 items.
  • लहानको कुण्डलेश्वर महादेव : धार्मिक र पर्यटकीय सम्भावना बोकेको स्थल विकासको प्रतीक्षामा

    विनोद मण्डलसिराहा - सिराहा जिल्लाको लहान नगरपालिका वडा नं. १६ अन्तर्गत पर्ने भसुवा गाउँको माथिल्लो भेगमा अवस्थित कुण्डलेश्वर महादेव धार्मिक स्थल विकासको लामो प्रतीक्षामा रहेको छ । प्राकृतिक सौन्दर्य र सांस्कृतिक महत्व बोकेको यो क्षेत्र उचित संरचना र प्रवर्द्धनको अभावमा ओझेलमा परेको छ । स्थानिय जनप्रतिनिधि भाईकाजी खड्काको पहलमा हालसम्म कार्यालय व्यवस्थापनका लागि केही रकम विनियोजन भई अस्थायी बाटो निर्माण गरिएको भए पनि त्यो प्रयाप्त देखिएको छैन । खासगरी वर्षातको समयमा बाटोमा हिलो र फुस्रो माटोले गर्दा तीर्थालु र पर्यटकलाई आवागमनमा निकै कठिनाइ हुन

    पुरै पढ्नुहोस्
  • सप्तरीको राजविराज कारागारबाट एक जना थुनुवा फरार

    राजविराज - जिल्ला कारागार कार्यालय राजविराजबाट आइतबार राति एक थुनुवा फरार भएका छन्। चोरी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका सप्तरीको शम्भुनाथ नगरपालिका– ११ का रमानन्द मण्डल फरार भएका हुन्।गत पुस ६ गतेदेखि कारागारमा रहेका उनी भागेको खबर कारागार प्रशासनले सोमबार बिहान मात्रै प्रहरीलाई गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एसपी ढकेन्द्र खतिवडाले बताए। उनको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ।सप्तरी कारागार प्रशासक मातृका दाहालले दैनिकी बिहान हुने कैदीको गणनाको क्रममा एकजना कम रहेको पाएपछि खोजतलास गर्दा भागेको खुलेको बताए।

    पुरै पढ्नुहोस्
  • लोक नायक सल्हेशको ईतिहासमाथि जनमतको प्रहार फुलबारीमा अम्बेडर पार्क बनाउँदै पासवान समुदायद्वारा विरोध

    लहान - राजा सल्हेशको ईतिहासलाई मेटाएर फुलबारीमा अम्बेडर पार्क बनाउन लागेकोमा दुसाध (पासवान)  समुदायले विरोध गरेका छन।सिराहाको लहान नगरपालिका १२ र २२ मा पर्ने सल्हेश फुलबारीमा बाबा साहेब भिम राव अम्बेडकरको  नाममा पार्क शिलान्यास गरेपछि पासवान समुदायहरुले विरोध जनाएको हो।सोमबार जनमत पार्टीका अध्यक्ष डा. सिके राउत मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह , मधेसका वन तथा वातावरण मन्त्री त्रिभुवन साह लगायतका नेताहरुको उपस्थितमा बाबा साहेब अम्बेडर पार्क शिलान्यास गरेको हो।भारतका बहुज्ञ  विधिवेता अर्थशास्त्री , राजनीतिज्ञ , एव सम

    पुरै पढ्नुहोस्
  • माइतीघरमा सहकारी पीडितको अर्धनग्न प्रदर्शन

    काठमाडौँ । सहकारी पीडितहरूले  अर्धनग्न प्रदर्शन गरेका छन्। उनीहरुले सोमबार काठमाडौँको माइतीघर मण्डलामा र्धनग्न प्रदर्शन गरेका हुन्।आन्दोलन रहर नभई बाध्यता हो’, ‘हाम्रो धैर्यलाई कमजोरी नठान’ लगायतका नारा लेखेका प्लेकार्डसहित प्रदर्शन भएको थियो।

    पुरै पढ्नुहोस्
  • बारामा दुई बस एकापसमा ठोक्किँदा १९ जना घाइते

    बारा - जितपुर सिमरा पथलैया-हेटौंडा सडक खण्डमा आज (सोमबार) बिहान दुर्घटना हुँदा १९ जना यात्रुहरू घाइते भएका छ्न्।जितपुरसिमरा उपमहानगरपालिकाको २२ नम्बर वडाको अमलेखगञ्जको ३ नम्बर पुल नजिक रौतहटबाट हेटौंडा तर्फ जाँदै गरेको ग १ ख ११५४ नं. को बसलाई काकरभिट्टाबाट पोखरा तर्फ जाँदै गरेको ग २ ख १६५५ नं को बसले पछाडिको भागमा ठक्कर दिँदा बस अनियन्त्रित भएर दुर्घटनामा परेको बारा प्रहरीले जनाएको छ।दुर्घटनामा परेर काकरभिट्टाबाट पोखरा तर्फ जाँदै गरेको ग २ ख १६५५ नं को बसमा सवार १९ यात्रुहरू घाइते भएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक बिजय पण्डितले ब

    पुरै पढ्नुहोस्
  • कतारबाट साङ्गीतिक क्षेत्रमा उदाउँदै कालाकार मनिष गोस्वामी

    रामएकवाल रामदोहा -  कतारमा बसेर पनि साङ्गीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल कालाकार (गायक) हुन मनिष गोस्वामी ।सप्तरी  जिल्लाको कनचनरुप नगरपालिका -२ मा घर भएका गोस्वामी यति बेला एक दशक देखि रोजगारीको सिलसिला खाडी मुलुक कतारको दोहामामा बस्दै आएका छन।उनलाई कतारमा हुने हरेक नेपाली सांस्कृतिक कार्यक्रम भ्याई नभ्याई छ । नेपालीमा मात्र न भई भारतीय र बङ्गाली समुदायमा पनि उतैको चर्चा बटुलेको उनी सानै उमेरमा गीत सङ्गीत लाई माया गर्ने र गीतहरू गुनगुनाउने गोस्वामीको कलाकार बन्ने चाहाना थियो।सानैमा कलाकार बन्ने चाहाना हुदाहुदै आफू सँग आर

    पुरै पढ्नुहोस्
  • लहानमा सहिद स्मारक हटाउने प्रयास: जसपा नेपाल आन्दोलनको चेतावनी

    शियाराम यादव लहान - देशमा गणतन्त्र र राष्ट्रियताको स्थापना हेतु भएका गौरवपूर्ण मधेश जनविद्रोहका विर सहिदहरूको सम्मानमा लहानको गोलचोकस्थित स्मारकको व्यवस्थापनमा लापरवाही र षडयन्त्र भइरहेको भन्दै जनता समाजवादी पार्टी (जसपा) नेपाल, लहान नगर कार्य समितिले एक प्रेश विज्ञप्ति जारी गर्दै कडा आपत्ति प्रकट गरेको छ।विज्ञप्तिमा उल्लेख गरिएअनुसार रमेश महतो, बेचन यादव, मो. अनिस अंसारी, विजय साहनी र प्रमोद सदाय लगायतका पाँच वीर शहीदहरुको स्मारकलाई सडक निर्माणको नाममा हटाउने प्रयास जारी रहेको छ। जसपा नेपालले स्मारक व्यवस्थापनका लागि विगत दुई वर्षदेख

    पुरै पढ्नुहोस्
  • जनमत पार्टीका केन्द्रिय सदस्य दुबेले यज्ञ सुरु हुन अगावै गरे अवलोकन

    बारा - बाराको फेटा गाउपालिकामा हुन गइरहेको श्री लक्ष्मी नारायण महायज्ञ एवम श्रीराम जानकी, शिव पारवती मन्दिर प्राण प्रतिस्ठानको जनमत पार्टीका केन्द्रिय सदस्य तथा फेटा गाउपालिका मेयरको उम्मेदवार उमेश दुबेले अवलोकन गरेका छन । फेटा गाउपालिका वडा नम्बर २ जगतपुर टोलमा बैशाख १७ गतेदेखी हुन गइरहेको श्री लक्ष्मी नारायण महायज्ञ एवम श्रीराम जानकी, शिव पारवती मन्दिर प्राण प्रतिस्ठानको युवा नेता दुबेले अवलोकन गरेका हुन। शुक्रवार बिहान अवलोकन गर्ने क्रममा जनमत पार्टीका केन्द्रिय सदस्य दुबेले आर्थिक मन्दीको समयमा पनि युवाहरुले आयोजना गरेको महायज्ञको प्रशंसा

    पुरै पढ्नुहोस्
  • नाला निर्माण र यु टर्न नवनाएकाे भन्दै स्थानिय द्वारा सडक निर्माणकार्य अवरुद्ध

    राधेश्याम राम कडरबाेना (सप्तरी) - सप्तरीको सुरूङ्गा नगरपालिका ६ कडरवाेना वजारमा सडक निर्माण कम्पनीले वजारकाे दुवै साईडमा पक्की नाला र जेव्रा क्रसिङ्ग सहितकाे यु टर्न निर्माणकार्य नगरेकाेले उक्त निर्माणकार्य गर्न माँग राखि स्थानिय वासिले अवरुद्घ गरेका छन । वडा अध्यक्ष दिनेश रामका अनुसार निर्माण कम्पनिले माँग सुनवाइ नगरेपछि काम राेकिएकाे वताउनु भएकाे छ । कडरबाेना बजार सुरुङ्गा नगरपालिकाकाे मुटु रहेकाे भन्दै सेवाग्राहीलाई लाई मार्का पर्ने अवस्था रहेकाेले कार्य अवरुद्घ गरेका हुन । कडरबाेना बजारमा नगर अस्पताल, ईलाका प्रहरी कार्यालय, पशु पंक्षी विका

    पुरै पढ्नुहोस्
  • सप्तरीको कञ्चनरुपका एक पुरुष आफ्नै घरमा मृत फेला

    राजविराज - सप्तरीको कञ्चनरुप नगरपालिका वडा नं ८ स्थित कञ्चनपुरमा एक पुरुषको शव मृत अवस्थामा फेला परेको छ । स्थानीय ४८ वर्षीय श्याम कुमार गुप्ता आफ्नै घरको खाटमुनि सुतेको अवस्थामा मृत भेटिएका हुन् ।गुप्तालाई बिहान करिब १० बजेतिर उनकी छोरीले उठाउन खोज्दा शव फेला परेको स्थानीय विनोद कुमार शाहले जानकारी दिए । गुप्ताका तीन छोरी र एक छोरा छन् ।घटनाबारे जानकारी पाउनेबित्तिकै इलाका प्रहरी कार्यालय कञ्चनपुरको टोली डिएसपी माधव प्रसाद काफ्लेको नेतृत्वमा घटनास्थलमा पुगेको थियो । शवलाई पोस्टमार्टमका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अञ्चल अस

    पुरै पढ्नुहोस्

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर डटकम
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार प्राधिकरण : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समुह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन वा गुनासो : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
    [email protected]

प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित