रामएकवाल राम दोहा ।गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) कतारले दोहामा रहेको नसिम मेडिकल सेन्टर सङ्ग सहकार्य गरि स्तन क्यान्सर सम्बन्धि सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।शुक्रबार दोहा स्थित सी रिङ्ग रोडमा रहेको नसिम मेडिकल सेन्टरमा सप्पन्न भएको कार्यक्रममा एनसीसी कतारकी महिला उपाध्यक्ष टौमाया गुरुङको संयोजकत्वमा भएको हो। कतारमा नेपाली समुदायकी प्रेरणा बन्न सफल व्यवसायी यसमिन नाजले कार्यक्रमको सहजीकरण गर्नु भएको थियो भने डा. नुरुलिसा पलाथुरले स्तन (ब्रेस्ट) क्यान्सर सम्बन्धी स्वास्थ्य सचेतना तथा चिकित्सा सम्बन
पुरै पढ्नुहोस्
रामएकवाल राम दोहा । नेवा पुच:कतारले म्ह: पुजा, नेपाल सम्वत ११४६ अर्थात न्हुदया भिन्तुना तथा दिपावलीको सुखद अवसरमा शुभकामना अदान प्रदान गरि भव्य रुपमा मनाएका छन। बुधबार बेलुकी प्लाजा मल स्थित रहेको वेलफेएर रेस्टुरेन्टको सभाहलमा संस्थाकी अध्यक्ष जमुना श्रेष्ठको सभापतित्व तथा आदिवासी जनजाती महासंघ कतारका कार्यवाहक अध्यक्ष भाईकाजी गुरुङको प्रमुख आतिथ्यता तथा विभिन्न संस्थाका अध्यक्ष एव प्रतिनिधि, बुद्धिजीवी , समाजसेवी पत्रकार लगायतको उपस्थिती रहेको थियो। कतारमा छरिएर रहेका नेवार समुदायले यस वर्ष पनि आफ्नो मौलिक वर्ष नेपाल सम्वत
पुरै पढ्नुहोस्
काठमाडौ - टी २० विश्वकप छनोटमा नेपालले पाँचौ जित निकालेको छ। बुधबारको खेलमा घरेलु टिम ओमानलाई ३८ रनले पराजित गरेको हो। यो जितसँगै नेपाल अंकतालिकाको शीर्षस्थानमा उक्लिएको छ। बुधबारको खेलमा नेपालले पहिला ब्याटीङ गरी ओमनलाई १५२ रनको लक्ष्य दिएको थियो। २० ओभरमा नौ विकेट गुमाएर ओमान ११३ रनमा समेटियो। नेपालका लागि गुल्सन झाले ३, सोमपाल कामी र नन्दन यादबले २/२ सन्दीप लामिछानेले १ विकेट लिए । ब्याटीङतर्फ कुशल भुर्तेलले ६९, आरिफ शेखले २४ तथा गुल्सन झाले १८ रन बनाए। यो खेलअघि नै नेपाल र ओमान विश्वकपका लागि छनोट भइसकेको छ।
पुरै पढ्नुहोस्
रामएकवाल रामदोहा :- कतार भ्रमणमा रहनु भएका सिराहाका पत्रकार सुरेन्द्र कुमार कामतीलाई एक कार्यक्रम विच सम्मान गरेका छन।सोमबार बेलुकी मुन्ताजा पार्क नजिकै रहेको गोर्खाली रेस्टुरेन्टको सभाहलमा मधेश प्रदेश समन्वय परिषद कतार तथा दोहामा स्थापित मधेसका विभिन्न संघ संस्थाहरुको संयुक्त आयोजना पत्रकार कामतीलाई स्वागत तथा सम्मान गरेको हो।कार्यक्रममा विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु समाजसेवी , बुद्धिजीवीहरले पत्रकार कामतीलाई मधेस प्रदेशमा रहेर सुशासन र समाजिक विषयवस्तुमा खोज पत्रकारिता साहित्यिक र सामाजिक गतिविधिहरूलाई सञ्चार माध्यममार्फत सशक्
पुरै पढ्नुहोस्
रामएकवाल रामदोहा कतार: लामो समय देखि ब्लड क्यान्सर रोग संग लडिरहेकी एक जना नेपाली चेलीलाई एनआरएनए एनसीसी कतारले आर्थिक सहयोग गरेका छन।सोलुखुम्बु जिल्लाको सोताङ्ग गाउँपालिका -१ घर भएकी ब्लड क्यान्सर पीडित नियाना कोईरालालाई उपचारमा थप सहयोगको लागि पीडितका बुवा हेमकुमार कोईरालालाई आर्थिक सहयोग रु. ५७ हजार ७०० हस्तान्तरण गरेको हो।शुक्रबारका ओल्डदरबार रेस्टुरेन्टको सभाहलमा सम्पन्न परिषद कतारको दोस्रो कार्यसमितिको बैठककामा क्यान्सर पिडितका बाबु कोईरालालाई अध्यक्ष पदम गिरि, प्रमुख सल्लाहकार केशब कार्की लगायत कार्यसमितिको रोहोबरमा उक्त सहयोग रकम हस्तान
पुरै पढ्नुहोस्
रामएकवाल रामदोहा - सर्लाहीको प्रवासी सेवा समाज कतारको १७ औ स्थापना दिवस तथा शुभकामना अदान पदान कार्यक्रम सम्पन्न भएको छ।शुक्रबार मुन्ताजा पार्क नजिकै रहेको गोर्खाली रेस्टुरेन्टको सभाहलमा संस्थाका अध्यक्ष प्रकाश आले मगरको सभापतित्व तथा एनआरएनए एनसीसी कतारका अध्यक्ष कृष्ण पन्थीको प्रमुख आतिथ्यता तथा दोहामा स्थापित विभिन्न संघ संस्थाका अध्यक्ष , प्रतिनिधि , पत्रकार कलाकार लगायतको उपस्थिती रहेको थियो।सर्लाही प्रवासीहरुको चाहना , सभ्य र समृद्ध समाजको स्थापना भन्ने मुल नाराका साथ सन २००८ मा स्थापना भएको संस्थाले १६ औ वर्ष पार गरि १७ औ वर्षमा प्रवेश ग
पुरै पढ्नुहोस्
रामएकवाल रामदोहा , कतार :- नेपालीहरुको महान् पर्व वडा दशैको पावन अवसरमा कतारमा व्याक टु ९० स्टार नाईट २०२५ सांस्कृतिक कार्यक्रम हुने भएको छ ।दोहा वोएब्स इभेन्ट्स एण्ड प्रोड्कसनको आयोजनामा कतारमा बसोबास गर्ने दक्षिण एसियाली समुदायका लागि व्याक टु ९० स्टार नाईट २०२५ मा मैथिली गायक सन्नु कुमार चर्चित गायक दुर्गेश थापा, , कबिता नेपाली , सपना चौहान,सृजना खत्री , सहित चर्चित भोजपुरी कलाकार शुभी शर्मा डान्सर प्रिती पासवान लगायतका कालाकारहरु कतार आउ लागेका हुन।कार्यक्रम संयोजक रोशन अर्यालका अनुसार २६ सेप्टेम्बर २०२५, शुक्रबारका दिन बेलुकी ६:३० बज
पुरै पढ्नुहोस्
लहान :- भगवानपुर गाउँपालिका जनप्रतिनिधिहरुले भ्रष्टाचार लुकाउन पालिका भवनमा आगो लगाएको नेकपा एकीकृत समाजवादी पार्टीका क्षेत्रीय अध्यक्ष चन्द्र नारायण यादवले आरोप लगाएका छन।नेता यादवले समाजिक संजाल फेसबुकमा लेख्दै भगवानपुर गाउँपालिकाका जनप्रतिनिधिहरुले भ्रष्टाचार लुकाउन,जेनजी युवाहरुको नाममा आफ्नै कार्यकर्ता परिचालन गरि आगो लगाएको आरोप लगाएका हुन।देशमा बढेको बेथिति, भ्रष्ट्राचारले गर्दा राजनैतिक दल र नेताहरू प्रतिको वितृष्णाले निम्त्याएको जेनजी आन्दोलनको क्रममा गत भाद्र २३ र २४ गते तोडफोड र आगजनीबाट देशको विभिन्न ऐतिहासिक संरचना लगायत भौतिक संरच
पुरै पढ्नुहोस्
दोहा कतार :सामुदायिक प्रहरी विभाग कतारको सहकार्यमा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषदद्वारा सचेताना कार्यक्रम सम्पन्न भएको छ। गत शनिबारका बिन उम्रन स्थित सिभिल डिफेन्सको सभाहलमा सम्पन्न कार्यक्रममा कतारमा स्थापित विभिन्न संघ सस्थाहरुकस अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थितिमा सामुदायिक प्रहरी विभागका प्रमुख डाक्टर इब्राहिम मोहम्मद राशिद अल सुमैहको,पहल तथा साझेदारी शाखाका अधिकृत प्रथम लेफ्टिनेन्ट अब्दुल अजिज अलमुहनाडी लगाएतका उच्च अधिकारिहरु एवंम् नेपाली राजदुतावास कतारका श्रम सहचारी प्रेम प्रसाद पोखरेलको उपस्थित रहेको थियो।कार
पुरै पढ्नुहोस्
शियाराम यादव , भदौ- २७ हालै Gen Z समूहद्वारा गरिएको आन्दोलन/प्रदर्शनका क्रममा विभिन्न सरकारी भवन, स्थानीय तहका कार्यालय तथा निजी संस्थामा तोडफोड, आगजनी र लुटपाट भएको जिल्ला प्रशासन कार्यालय, सिरहाले जनाएको छ।कार्यालयले जारी गरेको सूचनामा केही व्यक्तिहरूले सरकारी तथा सार्वजनिक सम्पत्ति, नगद रकम र विभिन्न सामग्री चोरी गरेको प्रमाण CCTV फुटेज, TikTok, Facebook लगायतका सामाजिक सञ्जालमा स्पष्ट देखिएको उल्लेख छ।यस सम्बन्धमा चोरी वा लुटपाट गरी लगिएको सम्पत्ति तुरुन्तै (७ दिनभित्र) जिल्ला प्रशासन कार्यालयमा बुझाउन अनुरोध गरिएको छ। सो अवधिमा
पुरै पढ्नुहोस्प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित