Showing 111-120 of 405 items.
  • लहान मेयर कप प्रदेश स्तरीय कराते प्रतियोगिता–२०८२ भव्य रूपमा सम्पन्न, सिरहा जिल्ला प्रथम

    शियाराम यादव ,माघ -०४नेपाल कराते महासंघ तथा मधेश खेलकुद परिषद् (Madhesh Sports Council) को आयोजनामा सम्पन्न लहान मेयर कप प्रदेश स्तरीय कराते प्रतियोगिता–२०८२ को आज अन्तिम दिन भव्य रूपमा समापन गरिएको छ।प्रदेशभरका विभिन्न जिल्लाबाट सहभागी खेलाडीहरूको उत्साहजनक सहभागिताले प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक र आकर्षक बनाएको आयोजकले जनाएको छ। प्रतियोगिताले मधेश प्रदेशमा कराते खेलको विकास तथा नयाँ खेलाडी उत्पादनमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।प्रतियोगिताको नतिजाअनुसार सिरहा जिल्ला टिमले ७ स्वर्ण र ४ रजत पदकसहित प्रथम स्थान हासिल गरे

    पुरै पढ्नुहोस्
  • तराई-मधेश शिक्षामा पछाडि पर्दै जानु चिन्ताजनक नेता डा. झा

    रामएकवाल राम दोहा, कतार।  तराई–मधेश क्षेत्र शिक्षामा पछाडि पर्नुमा राज्य र समाज दुवै दोषी रहेको नेता डा.राजिव झाले बताएका छन। विहिबार मुन्ताजा पार्क नजिकै रहेको गोर्खाली रेस्टुरेन्टको सभाहलमा मधेशी एकता समाज कतारले आयोजना गरेको स्वागत , सम्मान तथा शुभकामना अदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता झाले यस्तो बताएका हुन। राष्ट्रिय मुक्ति पार्टी नेपालका उपाध्यक्ष तथा क्लोथ बैंक नेपालका अध्यक्ष समेत रहेका डा. राजिव झाले बताउदै कुनै समय मधेसकै शिक्षक देशभरी पुगेर शिक्षा प्रदान गर्दै आएकोमा अहिले आएर मधेस नै शिक्षाको मामिलामा पछाडी पर्नु द

    पुरै पढ्नुहोस्
  • २ महिनामा २५ लाख बराबरको अवैध सामान बरामद

    सिरहा — भारतबाट नेपालतर्फ अवैध रूपमा ल्याइँदै गरेको करिब २५ लाख रुपैयाँ बराबरको सामान सशस्त्र प्रहरी बलले विभिन्न समयमा  बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल, बरियारपट्टी सिरहाबाट खटिएको गस्ती टोलीले २ महिना भित्र   सीमावर्ती क्षेत्रबाट   करीब  २५ लाख  मुल्य  बराबरको  अबैध सामान बरामद  गरेको  छ।सशस्त्र प्रहरी बल बरियारपट्टी सिरहाका इन्स्पेक्टर पशुपति खनालका अनुसार बरामद सामानमा लत्ताकपडा, चिनी, चकलेट, बिस्कुटलगायतका उपभोग्य वस्तुहरू रहेका छन्। ती सामानहरू भारतबाट चोरी पैठारी गर्ने क्

    पुरै पढ्नुहोस्
  • नेपाल मगर संघ कतारले कतारले अगामी शुक्रबार माघ्या सकराटी मनाउने

    रामएकवाल राम दोहा , कतार । नेपाल मगर संघ कतारले माघ्या सकराटी” (माघे संक्रान्ति) पर्व मनाइने भएको छ। मगरहरुको राष्ट्रिय चाड माघ्या सकराटी विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि(मगर मिनाम ल्हेस् ५०१९) २०२६ को अवसरमा वनभोज तथा विविध सांस्कृतिक कार्यक्रमको आयोजना गर्न लागेको संघका अध्यक्ष समीर थापा मगरले जानकारी दिए । आगामी शुक्रवार डिपिएस मोनार्क इन्टरनेसनल स्कुलको सभा हलमा मनाउने तयारी भइरहेको र कार्यक्रमका लागी नेपालबाट आमन्त्रित अतिथि कलाकार चर्चित लोक तथा दोहोरी गायिका प्रीति आले, दोहोरी गायक अमर रोका मगर र पुरन राजकोटी मगर उद्घोषकका रूपमा कता

    पुरै पढ्नुहोस्
  • थारु कल्याणकारीणी सभा कतारको आठौं अधिवेशन सम्पन्न नयाँ नेतृत्वमा भगवती प्रसाद चौधरी

    रामएकवाल राम दोहा , कतार । थारु कल्याणकारीणी सभा कतार च्यापटरकोआठौं अधिवेशन सम्पन्न भए सङ्गै नयाँ नेतृत्व चयन भएका छन। खुल्ला र बन्द गरि दुई सत्रमा सप्पन्न भएको अधिवेशनमा बन्द सत्रबाट  भगवती  प्रसाद चौधरीको सभापतित्वमा दस जना पदाधिकारी सहितको नयाँ  कार्यसमिति सर्वसम्मतिमा चयन भएका छन।कार्यसमितिको वरिष्ठ उपसभापतिमा रमानन्द चौधरी, प्रथम उपसभापतिमा घनश्याम चौधरी,महिला उपसभापतिमा पार्वती चौधरी द्वितीय उपसभापतिमा ओम नारायण चौधरीलाई चयन गरेको हो।त्यसतै महामन्त्रीमा जितेन्द्र चौधरी , उप महामन्त्रीमा विरेन्द्र प्रसाद चौधरी,सचिवमा रामना

    पुरै पढ्नुहोस्
  • जसपा नेपाल र लोसपा बिच एकता संरक्षक महन्थ ठाकुर, अध्यक्ष उपेन्द्र यादव

    काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल बिच एकताका लागि १२ बुँदे सम्झौता भएको छ । आइतबार भएको सो सम्झौता बमोजिम ४३ सदस्यीय केन्द्रीय समन्वय समिति गठन गरिएको छ ।  समन्वय समितिको संरक्षकमा महन्थ ठाकुर चयन भएका छन् भने उपेन्द्र यादव अध्यक्ष चयन भएका छन् । समन्वय समितिले ११ सदस्यीय सचिवालय गठन गर्ने सहमति पत्रमा उल्लेख छ । एकीकृत पार्टीको नाम जनता समाजवादी पार्टी (जसपा) नेपाल रहने सहमति पत्रमा उल्लेख छ । पार्टीको थप एकीकरण प्रकृया प्रचलित कानुन बमोजिम हुने उल्लेख छ । पार्टी एकता पूरा नहुन्जेल

    पुरै पढ्नुहोस्
  • बोदे बर्साईनमा निःशुल्क मधुमेह जाँच र घरदैलो अभियान शुरु

    उमेश कुमार साहबोदे बर्साईन , सप्तरी  पुस २५ गते । सप्तरीको बोदे बर्साईन  नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा नागरिकको स्वास्थ्य अवस्था सुदृढ बनाउने र नसर्ने रोगको जोखिम न्युनीकरण गर्ने उद्देश्यले सञ्चालन गरेको घरघरमै मधुमेह जाँच सम्बन्धि स्वास्थ्य सेवासहितको सामुदायिक स्वास्थ्य कार्यक्रम प्रभावकारी बन्दै गएको छ । नगरपालिकाले सुरु गरेको यो कार्यक्रमले पालिका भित्रका सबै वडाका नागरिकको घर आँगनसम्म स्वास्थ्य सेवा पुर्‍याउँदै सचेतनाको स्तर बढाउन महत्त्वपूर्ण भूमिका खेलेको नगरपालिकाका स्वास्थ्य संयोजक बैजनाथ साहले बताउनु भयो । 

    पुरै पढ्नुहोस्
  • थारु कल्याणकारी सभा कतारले शुक्रबार माघी पर्व मनाउने

    रामएकवाल राम दोहा , कतार । थारु कल्याणकारी सभा च्यापटर कतारले आठौ अधिवेशन तथा माघी पर्व मनाउने भएको छ। जातीय पहिचानको संरक्षण प्रवर्द्धन, शैक्षिक , आर्थिक , समाजिक उत्थान हाम्रो समर्पण भन्ने मुल नाराका साथ सन २००८ मा स्थापना भएको संस्थाले शुक्रबार जनवरी ९ तारिख सनैया स्थिति वेलफेयर रेस्टुरेन्टको सभाहलमा संस्थाको आठौ अधिवेशन, थारुहरुको नयाँ वर्ष थारु सम्वत २६४९ औ तथा माघी पर्वको  तयारी अन्तिम चरणमा रहेको अध्यक्ष हरि महतोले जानकारी गराए। थारु कल्याणकारी सभा च्यापटर कतारले आफ्नो स्थापना काल देखी नै आफ्नो भाषा, धर्म सस्कृती, रितिरिवाज,परम्प

    पुरै पढ्नुहोस्
  • साउदी अरेबियाद्वारा युएइमाथि हवाई आक्रमण यस्तो छ कारण

    रियाद ।साउदी अरेबियाले मङ्गलबार यमनको बन्दरगाह सहर मुकल्लामा हवाई आक्रमण गरेको छ ।सऊदी अरब र संयुक्त अरब अमीरात (युएई) बीचको सम्बन्ध हाल इतिहासकै सबैभन्दा गम्भीर तनावपूर्ण अवस्थामा पुगेको छ। यमनलाई केन्द्रमा राखेर उत्पन्न पछिल्लो घटनाक्रमले यी दुई शक्तिशाली खाडी राष्ट्रबीचको मतभेद खुला रूपमा सतहमा ल्याएको छ। यस तनावको पछिल्लो उदाहरणका रूपमा यमनको राष्ट्रपतिको नेतृत्व परिषद् (PLC) ले युएईसँगको साझा रक्षा सम्झौता रद्द गर्दै यमनमा रहेका सबै युएई सैनिकहरूलाई २४ घण्टाभित्र देश छोड्न निर्देशन दिएको छ। यमन सरकारले यससँगै हवाई, स्थल र समुद्री नाकामा ७

    पुरै पढ्नुहोस्
  • जसपा नेपाल र लोसपाबिच एकता गर्ने सहमति

    काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी(जसपा) नेपाल र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीबिच एकता गर्ने समहति भएको छ । आइतबार दुवै पार्टीका पदाधिकारीहरुको काठमाडाैँमा बसेको संयुक्त बैठकले एकता गर्ने सहमति गरेकाे हाे ।  देशको वर्तमान राजनीतिक परिस्थितिको मूल्यांकन तथा विश्लेषण गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई संस्थागत गर्दै संघीयता, पहिचान, समानुपातिक समावेशिता, सामाजिक न्याय लगायतको अग्रगामी परिवर्तनका मुद्दाहरुलाई मजबुत गर्दै न्यायपूर्ण समाज निर्माण गर्ने आवश्यकतालाई आत्मसात गर्न एकीकरण

    पुरै पढ्नुहोस्

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर डटकम
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार प्राधिकरण : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समुह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन वा गुनासो : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
    [email protected]

प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित