बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

उपेन्द्र यादवले आज भैरहवाको मर्चवारमा चुनावी सभालाई सम्बोधन गर्ने

बालासुन्दरी खबर बालासुन्दरी खबर फागुन ११, २०८२ १ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
उपेन्द्र यादवले आज भैरहवाको मर्चवारमा चुनावी सभालाई सम्बोधन गर्ने
Rampam
3D Education Lahan

काठमाडौँ ११, फाल्गुन । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव भैरहवा प्रस्थान गरेका छन्। सोमबार बिहान ८ बजे यति एयरलाइन्सको विमानबाट उनी भैरहवा तर्फ प्रस्थान गरेको अध्यक्ष यादवको सचिवालयले जनाएको छ।

भैरहवाको मर्चवारस्थित पर्सहवा बजारमा आयोजित चुनावी सभालाई प्रमुख वक्ताको रुपमा उनले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। 

रुपन्देही निर्वाचन क्षेत्र न. ४ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार एवं जसपा नेपालका नेता सर्वेन्द्रनाथ शुक्लाको क्षेत्र मर्चवारमा चुनावी सभा आयोजना गरिएको छ। 

पार्टीका वरिष्ठ नेता एवं पूर्वमन्त्री सर्वेन्द्र नाथ शुक्ला, लुम्बिनी प्रदेशको युवा तथा खेलकुद मन्त्री माननीय सन्तोष पाण्डे, जसपा नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष रामअवतार यादव लगायत पार्टीका शिर्ष नेताहरुले सभालाई सम्बोधन गर्नेछन्। 

उत्पीडित वर्गका लागि विगतदेखि हालसम्म गरिएका सङ्घर्षका उपलब्धिको चर्चा, समसामयिक राजनीतिक मुद्दाहरूमा पार्टीको आधिकारिक धारणा सार्वजनिक र आगामी निर्वाचनको बिषयमा कार्यक्रम केन्द्रित रहने बताइएको छ। 

अध्यक्ष यादव सोमबार दिउसो नै नेपालगंज प्रस्थान गर्ने कार्यक्रम रहेको छ। बाँकेको निर्वाचन क्षेत्र २ का उम्मेदवार एवं पार्टी नेता कमरुद्दीन राईको निर्वाचन क्षेत्रका नेता कार्यकर्तासँग भेटघाट तथा छलफल सम्पन्न गरी मंगलबार बिहान उनी काठमाडौँ फर्किने छन्।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]