बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

'नेपालको जलस्रोत’ पुस्तक लोकार्पण हुँदै, प्रमुख अतिथिमा उपेन्द्र यादव

बालासुन्दरी खबर बालासुन्दरी खबर साउन ७, २०८३ २ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
'नेपालको जलस्रोत’ पुस्तक लोकार्पण हुँदै, प्रमुख अतिथिमा उपेन्द्र यादव
Rampam
3D Education Lahan

काठमाडौं, श्रावण ८। जलस्रोत विकास, जल व्यवस्थापन तथा जलवायु परिवर्तनका समसामयिक चुनौतीमा केन्द्रित महाजन यादवद्वारा लिखित ‘नेपालको जलस्रोत’ पुस्तक आगामी श्रावण १० गते काठमाडौंमा सार्वजनिक गरिने भएको छ। पुस्तक नेपाली र अंग्रेजी दुवै भाषामा प्रकाशन गरिएको छ।

पुस्तक लोकार्पण समारोह आइतबार दिउँसो १:०० बजे कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानको सिद्धिचरण सभाकक्षमा आयोजना हुनेछ। समारोहमा प्रमुख अतिथि जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव रहने आयोजकले जनाएको छ। कार्यक्रममा जलस्रोत, वातावरण, नीति निर्माण, शिक्षा तथा विकास क्षेत्रसँग सम्बन्धित विज्ञ, प्राध्यापक, अनुसन्धानकर्ता, सञ्चारकर्मी, बुद्धिजीवी तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।

लेखकका अनुसार पुस्तकमा नेपालको जलस्रोतको वर्तमान अवस्था, विकासका सम्भावना, जल व्यवस्थापनका चुनौती, जलवायु परिवर्तनले पारेका प्रभाव तथा दिगो उपयोगका उपायबारे तथ्य, अनुभव र विश्लेषणमा आधारित अध्ययन प्रस्तुत गरिएको छ। नीति निर्माण, शैक्षिक अनुसन्धान तथा जलस्रोत क्षेत्रसँग सम्बन्धित सरोकारवालाका लागि पुस्तक उपयोगी सन्दर्भ सामग्री बन्ने विश्वास गरिएको छ।

आयोजकले पुस्तक लोकार्पण समारोहमा जलस्रोत, वातावरण तथा विकासका विषयमा रुचि राख्ने सम्पूर्ण सरोकारवाला, सञ्चारकर्मी, बुद्धिजीवी तथा इच्छुक महानुभावलाई कार्यक्रममा सहभागी भई कार्यक्रमको गरिमा बढाइदिन हार्दिक अनुरोध गरेको छ।

पुस्तकका लेखक महाजन यादव सिभिल इन्जिनियरिङमा स्नातक तथा जलस्रोत विकास प्रविधिमा स्नातकोत्तर (M.Tech) अध्ययन गरेका अनुभवी इन्जिनियर हुन्। नेपाल सरकारमा तीन दशकभन्दा बढी सार्वजनिक सेवा गर्दै उनी सचिव (प्राविधिक) पदसम्म पुगेका थिए।

आफ्नो सेवाकालमा सिँचाइ, बाढी नियन्त्रण, नदी व्यवस्थापन तथा भू–जल विकाससँग सम्बन्धित विभिन्न राष्ट्रिय कार्यक्रमको योजना, नेतृत्व र कार्यान्वयनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]