पर्सा । पर्साको कालिकामाई गाउँपालिका– ४ मा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय कटिबलुवामा दर्जनौँ विद्यार्थीहरु अचानक बेहोस भएका छन् । बेहोस भएका विद्यार्थीहरुलाई उपचारको लागि पोखरिया अस्पतालमा पठाइएको छ ।विद्यालयका प्रधानाध्यापक ईन्द्रदेव प्रसाद कुर्मीका अनुसार विद्यालयमा प्राथना सकाएर विद्यालय भवनमा गएपछि एक्कासी विद्यार्थीहरुको टाउको दुख्ने, चक्कर आउने र बेहोस भएर ढल्ने भएका थिए । एकाएक बेहोस हुने विद्यार्थीहरुलाई पोखरिया अस्पतालमा पठाइएको प्रअ कुर्मीले बताए ।बेहोस हुनेमा २० जना विद्यार्थी रहेको तथा त्यसमा १९ जना छात्रा र एक जना छात
पुरै पढ्नुहोस्
राजविराज - सप्तरीको राजविराज नगरपालिकास्थित मलेठको एक घरबाट लागूऔषधसहित कराेडाैंकाे तस्करीका सामान बरामद भएको छ ।प्रमुख जिल्ला अधिकारी भोला दाहालको नेतृत्वमा नेपाल तथा सशस्त्र प्रहरीले छापामारी गर्दै ती सामान बरामद गरिएको हो ।राजविराज नगरपालिका - ९ मलेठ्स्थित बाबा भुतनाथ मन्दिर छिर्ने गेटको छेउको घरबाट सामन बरामद भएको हो ।घरमा लगाइएको ताला प्रहरीले तोडेपछि ठूलो मात्रामा गाँजा बरामद भएको छ । साथै स्याउ, चिनी, सुर्तीसहितका ठूलो मात्रामा सामान बरामद भएको छ।अहिले उक्त घरमा ठुलो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ । नेपाल, सशस्त्र र अनुसन्धानका
पुरै पढ्नुहोस्
जनकपुरधाम:- मिथिलाको महाकुम्भ भनिने मिथिला माध्यमिकी परिक्रमा आज विहान महोत्तरीको जलेश्वर आई पुगेको छ। सो परिक्रमाका यात्रीहरुको लागी महोत्तरी समाज सेवा नेपाल कतारले विभिन्न ठाउँमा नि: शुल्क स्वास्थ्य शिविर संचालन गरेको छ।समाजले पन्ध्र दिने परिक्रमा पाल्नु हुने साधु शन्त श्रदालु भक्तजन तथा यात्रुहरुको लागि महोत्तरीको जलेश्वरमा सोमबार मडईमा मङ्गलबार धुरुबकुण्डमा बुधबार र कंचनवनमा विहिबार नि: शुल्क स्वास्थ्य शिविरको व्यवस्था गरेको महोत्तरी समाज सेवा कतारका अध्यक्ष रामहृदय साहले जानकारी दिए।फागुन कृष्णपक्षको औासीमा कचुरी मठबाट भगवान राम र जा
पुरै पढ्नुहोस्
राजविराज - सप्तरीको सप्तकोसी नगरपलिका–१ फतेपुरको खोरिया टोलमा सोमबार बिहान बाघ पसेको छ ।बाघको आक्रमणवाट गणेश खत्री, कृष्ण विष्ट र रिजाना गोसाई घाइते भएको प्रहरीले जनाएको छ । बिहानै बाघ बस्तीमा पसेपछि अहिले उक्त क्षेत्रमा सर्वसाधारणको भागाभाग भएको छ ।कोसी टप्पु वन्यजन्तु आरक्षबाट बाघ आएको हुनसक्ने अनुमान गरिएको छ । पछिल्लो केही समयदेखि उक्त बाघ एउटा फर्निचर उद्योगमा बसिरहेको छ ।बाघलाई खेद्न प्रहरी चौकी फत्तेपुरका प्रहरीहरु परिचालित छन् । कोसी टप्पु वन्यजन्तु आरक्षबाट सवन्मय गरी बाघलाई बस्तीबाट निकाल्ने प्रयास
पुरै पढ्नुहोस्
काठमाडौं । रुपन्देहीमा महिलाको हत्या आरोपमा प्रहरीले एक जनालाई नौं दिनपछि पक्राउ गरेको छ । गत फागुन ८ मा सियारी–१ अन्तर्गत बेथरी बेलबास करिडोरको पूर्वतर्फ गहुँखेतमा महिलाको शव फेला परेको थियो ।सो घटनामा संलग्न रहेको आरोपमा तिलोत्तमा नगरपालिका–१२ का ४२ वर्षीय अमिरिका थारु (अजय थारु) पक्राउ परेको रुपन्देहीका डीएसपी सुरज कार्कीले बताए । फेला परेको शव दाङ लमही नगरपालिका–७ उच्चलिम्बु बस्ने ४० वर्षीया संगीता चौधरीको रहेको खुलेको उनले जानकारी दिए ।उनको टाउको र अनुहारमा ढुंगा प्रहार गरी नचिनिने गरी हत्या गरी सडक किनारमा परालको थुप्रोले ढाकेको अवस्थामा
पुरै पढ्नुहोस्
उमेश कुमार साहबोदे बर्साईन सप्तरी : १८ फाल्गुन : सप्तरीको बोदे बर्साईन नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा वडा नम्बर १ देखी १० सम्म सरसफाई कार्यक्रमको आयोजना गरेको छ । स्वास्थ्य वातावरण हाम्रो आबश्यकता, सफा घर आंगन हाम्रो प्रतिबद्धता भन्ने मूल नाराको साथ उक्त सरसफाई कार्यक्रमको आयोजना गरिएको हो ।कार्यक्रममा बोदे बर्साईन नगर भित्र रहेका मठ मन्दिर, बजार, विभिन्न चौक लगायतका स्थानहरुको सरसफाई गरिएको छ । बोदे बर्साईन नगरपालिका अन्तरगत स्वास्थ्य शाखाको प्रमुख बैधनाथ साहले नगरपालिका भित्र रहेका हाट बजार ,मठ मन्दिर , लगायतका स्थानहरुको फोहर दैनि
पुरै पढ्नुहोस्
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले वर्तमान सरकार असफल भएको निष्कर्ष निकालेको छ। आजबाट सुरु भएको केन्द्रीय समिति बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै अध्यक्ष उपेन्द्र यादवले सरकारप्रति जनताको निराशा बढेको बताए।यादवले सरकार असफल र असक्षम सावित भइसकेको पनि बताएका छन् । संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने, देशको अर्थतन्त्रलाई कमजोर बनाउने, नीतिगत तथा संस्थागत सुधार ल्याउन नसक्ने, उत्पादनमुखी अर्थतन्त्र निर्माण गर्न नसकेको, आपूर्ति व्यवस्थामा सुधार ल्याउन तथा उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्न नसकेको, गुणस्तरीय सेवा
पुरै पढ्नुहोस्
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समिति बैठक आजदेखि सुरु भएको छ । बैठक ललितपुर भोलढोकास्थित ज्यापू प्रज्ञा भवनमा सुरु भएको प्रेस मन्त्र मधेशका अध्यक्ष अभरेन्द्र यादाले जानकारी गराए।आजको बैठकमा भदौ महिनादेखि पार्टीले सञ्चालन गरेको जनतासँग जसपा नेपाल, आधारभूत सङ्गठन निर्माण अभियान’ को समीक्षा हुने बताइएको छ । बैठकमा पालिका समितिको जिम्मेवारीमा खटाइएका केन्द्रीय अभियन्ताहरूले आ–आफ्नो कार्यक्षेत्रमा भएका कार्यप्रगति विवरणको प्रतिवेदन पनि प्रस्तुत गर्नेछन।त्यसैगरी वर्तमान राजनीतिक परिस्थिति, सरकारले ल्याएको अध्यादेश, विधेयकको
पुरै पढ्नुहोस्
काठमाडौं । सरकारले राजनीतिक दलसम्बन्धी व्यवस्था संशोधनका लागि विधेयक ल्याउने तयारी गरेको छ । सत्ता साझेदार दल कांग्रेस एमालको सहमति अनुसार राजनीतिक दलसम्बन्धी ऐन २०७३ लाई संशोधन गर्ने विधेयकलाई संसदमा अघि बढाउन लागिएको हो ।यो विधेयकको दफा ३३ को व्यवस्था लामो समयदेखि निस्क्रिय रहँदै आएको छ । सोही दफालाई जगाउनका लागि विधेयक अघि बढाउन लागिएको गृहमन्त्री रमेश लेखकले जानकारी दिए । ‘केही दफा निस्क्रिय भएको छ । कानूनलाई निस्क्रिय अवस्थामा रहन दिनुहुँदैन । त्यसलाई पुन: जगाउनुपर्छ । त्यसैलाई जगाउनका लागि विधेयक ल्याउन लागिएको हो’, गृहमन्त्री लेखकले भने
पुरै पढ्नुहोस्
काठमाडौं - मुस्लिम धर्मावलम्बीहरुको पवित्र महिना रमजान आज आइतबारबाट सुरु भएको छ । धर्मग्रन्थ कुरान अवतरित पवित्र महिनाको सुरुवातसँगै मुस्लिम धर्मावलम्बीहरुको पहिलो रोजा (व्रत) सुरु भएको हो, आज बिहानै सेहरी लिएर रोजाको सुरुवात भएको छ । यो एक महिनासम्म निरन्तर हुन्छ ।रमजान महिना अवधिभर राति पढिने विशेष नमाज ‘तराबीह’ पनि मस्जिदहरुमा शनिबारदेखि सुरु भएको छ । इस्लामिक क्यालेण्डरअनुसार शनिबार साबान महिनाको अन्तिम तीसौ दिनमा चन्द्रमा देखिएपछि हर्षोल्लासका साथ रमजानको सुरुवात गरेका छन् । कुरान अवतरण भएको खुसियालीमा इस्लाम धर्मावलम्बीहरुले एक महिने
पुरै पढ्नुहोस्प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित