Showing 871-880 of 1,177 items.
  • स्ववियू निर्वाचन : अधिकांश क्याम्पसमा मतदान सुरु

    काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)का आङ्गिक र सम्बन्धनप्राप्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचन सुरु भएको छ ।अहिले बिहान ८ः०० बजेदेखि ४६ आङ्गिक र दुई सय ५० सम्बन्धनप्राप्त क्याम्पसमा निर्वाचन सुरु भएको स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्यसचिव पशुपति अधिकारीले जानकारी दिए । उनले अधिकांश क्याम्पसमा मतदान सुरु भइसकेको बताए । उनका अनुसार मतदान अपराह्न ४ः०० बजेसम्म हुने छ ।मतदानलगत्तै क्याम्पसमा गठन गरिएको निर्वाचन समितिले मतगणना आजै साँझदेखि हुने उनले बताए । त्रिविले प्रत्येक दुई–दुई वर्षमा स्वव

    पुरै पढ्नुहोस्
  • महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजमा ६७ वर्षीय निर्भयकान्तले गरे मतदान

    राजविराज  - महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा मतदाता रहेका ६७ वर्षीय निर्भयकान्त झाले मतदान गरेका छन् ।झाले मंगलबार बिहान मतदाताको लाइनमा सबैभन्दा अघि उभिएर युवा विद्यार्थीहरुलाई शान्तिपूर्ण रूपमा मतदान सम्पन्न गराउन सुझाव दिए ।झा मतदाताको लाइनमा रहँदा उम्मेदवारहरु उनी नजिक झुम्मिएका थिए । सप्तरीको तिलाठी घर भएका झाले पढाईलाई उमेरले नछेक्ने बताउँदै एउटा विद्यार्थीको हैसियतमा मताधिकारको प्रयोग गरेको बताए ।कुल ३ हजार १२ मतदाता रहेको महेन्द्र विन्देश्वरी क्याम्पस राजव

    पुरै पढ्नुहोस्
  • ईदमा पल शाह सहितका कलाकार कतार आउँदै

    दोहा : ईदमा पल शाह सहितका नेपाली कलाकारहरु कतार आउने भएका छन।ईस्लाम धर्मावलम्बीहरुको मुख्य पर्व "इद को शुभ अवसर पारेर "मानव सेवा आश्रम नेपालको" सहयोगार्थ बृहत सांस्कृतिक कार्यक्रम "नेपाली इद धमाका-२०२५" हुने भएको छ । दि गोरखा ईन्टरटेन्मेन्ट हाउस कतार” को आयोजना तथा नेपाली फिटनेस टिमसँगको सहकार्यमा आउँदो ३१ मार्च २०२५ का दिनमा "अल लुक्ता स्थित ट्युनिसियन स्कुलको सभाहलमा´ नेपाली इद धमाका कार्यक्रम “मिट एण्ड ग्रिट” MEET & GREET कार्यक्रमने भएको हो ।“कार्यक्रममा आफ्ना प्रस्तुति दिन सुपरस्टार नायक तथा मोडल पल शाह, भर्षटायल गायक/सङ

    पुरै पढ्नुहोस्
  • पत्रकार मंजित कुमार राम माथि साङ्घातिक आक्रमण दोषीलाई कारबाही गर्न प्रेस यूनियनको माग

    महोत्तरी।महोत्तरीमा कार्यरत रेडियो नेपालका पत्रकार मंजित कुमार राम माथि  साङ्घातिक आक्रमण भएको छ ।महोतरी सोनमा गाउपालिका ५ स्थित आफनै घरमा बसिरहेको समयमा पत्रकार राममाथि आइतवार आक्रमण भएको हो । पुरानो रिसईबीका कारण स्थानीयले नै उनीमाथि आक्रमण गरेको बुझिएको छ ।पत्रकार राममाथि भएको आक्रमण घटनाप्रति ध्यानाकर्षण भएको भन्दै नेपाल प्रेस यूनियन महोत्तरीले दोषीको पहिचान गरी कारबाही गर्न प्रशासनसंग माग गरेको छ ।यूनियनका महोत्तरी सचिव नविन चौधरीले विज्ञप्ती जारी गर्दै पत्रकार रामको हात बाधेर कुटपिट गर्ने, दलित भएकै कारण गाउमा बस्न नदिने र जातिय विभे

    पुरै पढ्नुहोस्
  • सप्तरीको शम्भुनाथमा सिङ्गो दलित परिवार नै नागरिकताविहीन

    सप्तरी । एउटा सिङ्गो दलित परिवार नै नागरिकताबाट वञ्चित रहेको सुन्दा जोकोहीलाई पनि अच्चम लाग्न सक्छ तर, यर्थाथ यही हो । सप्तरीको शम्भुनाथ नगरपालिका–३ कचन्दाहाका मागैन सदाका पूरै परिवार अहिले आफ्नो पहिचान खोज्न ठूलै सङ्घर्ष गरिरहेको छ । नेपालमै जन्मिए, यही हुर्किएँ तर अहिलेसम्म आफू नेपाली भएको कुनै पहिचान नै पाउन नसकिएको ६० वर्षीय मागैन सदाको गुनासो छ ।घरकै मूली व्यक्ति मागैनको नागरिकता नबन्दा उनकी श्रीमती ५५ वर्षीया उर्मिलादेवी सदा, उनका जेठो छोरा २२ वर्षीय गोविन्दा, कान्छो छोरा १९ वर्षीय दीपक नागरिकता विहीन छन। नेपाली भएको प्रमुख पहिचान नै

    पुरै पढ्नुहोस्
  • महोत्तरीको पडौल स्थानमा स्थानीय व्यापारीहरुले बजार बन्द

    जनकपुरधाम । महोत्तरीको पडौल स्थानमा रहेको बजारमा स्थानीय व्यापारीहरुले आज बजार बन्द गरेका छन् । बलवा नगरपालिका–३ परौल बजारमा रहेको शिवशान्ति ज्वेलर्सको ताल्चा फोडेर लाखौँको चोरी गरेपछि व्यापारीहरु टायर बालेर प्रदर्शन गरेका छन् । शनिबार राति जीप चढेर आएका चोरहरूको समूहले लुटपाट गरी बर्दिबासतर्फ भागेको सीसीटीभी फुटेजमा देखिएको बताएपनि आज सिसिटिभी चालु अवस्थामा नरहेको भन्दै व्यापारीहरु बजार बन्द गराएका छन् । शिवशान्ति ज्वेलर्सका सञ्चालक अरुण कुमार साहका अनुसार ५ जनाको समूहमा आएका चोरहरूले पसलमा रहेको २० तोला सुन, १ लाख ५० हजार

    पुरै पढ्नुहोस्
  • संघियता समाप्त पार्न कांग्रेस-कम्युनिस्ट दिन गनेर बसिरहेका छन् : उपेन्द्र यादव

    राजविराज - जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिलेको व्यवस्था समाप्त पार्न कांग्रेस-कम्युनिस्ट नै लागेको आरोप लगाएका छन् । आइतबार सप्तरीको तिरहुत गाउँपालिका-५ लोहजारामा आयोजित ‘बृहत पार्टी प्रवेश कार्यक्रम’ मा उनले यस्तो आरोप लगाएका हुन् ।मुलुक राजनीतिक रुपले गम्भिर मोडमा आएको छ, र राजनीतिक अस्थिरताको मुल जड नै कांग्रेस-कम्युनिस्ट हो’ उनले थपे, ‘४६ सालपछि अहिलेसम्म ३५ वर्षमा ३७ वटा सरकार बन्यो र त्यसमा उनीहरुकै महत्वपूर्ण भूमिका रह्यो, शेरबहादुर देउवाले स्वंयम कांग्रेस फोडेर राजालाई सहयोग गरेको थिए अनि राजाले

    पुरै पढ्नुहोस्
  • राजविराजका सात अस्पतालमा मुख्यमन्त्रीको अनुगमन, दुईलाई बन्द गर्न निर्देशन

    राजविराज। स्वास्थ्य क्लिनिकको सेवा सञ्चालन अनुमति लिएर पोलिक्लिनिक सञ्चालन गरिरहेको सप्तरी सदरमुकाम राजविराज स्थित प्रसूति तथा स्त्रीरोग क्लिनिक एन्ड डाइग्नोस्टिक सेन्टर बन्द गर्न निर्देशन दिइएको छ । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले आफ्नो गृहजिल्ला सप्तरीको सदरमुकाम राजविराजमा आइतबार गरेका स्वास्थ्य संस्था अनुगमनक्रममा एकथरी अनुमति र अर्कोथरी सञ्चालनमा रहेको प्रसूति तथा स्त्रीरोग क्लिनिक एन्ड डाइग्नोस्टिक सेन्टरलाई बन्द गर्न निर्देशन दिएका हुन् ।प्रसूति तथा स्त्रीरोग क्लिनिक एन्ड डाइग्नोस्टिक सेन्टरले स्थानीय तहबाट क्लिनिक सञ्चा

    पुरै पढ्नुहोस्
  • मंगलबारदेखि पोखरा–छेन्दु नियमित उडान

    काठमाडौं ।  नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापना ७० वर्ष पुगेको अवसरमा चीनको छेन्दुबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित व्यावसायिक चार्टर उडान हुने भएको छ ।सिचुआन प्रान्तको सहयोगमा सिचुआन एयरलाइन्सले मंगलबारदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक नियमित व्यावसायिक चार्टर उडान गर्ने जानकारी पर्यटन बोर्डले दिएको छ ।यस उडानले नेपाल र चीनबीचको हवाई सम्पर्कलाई अझ प्रभावकारी बनाउँदै पर्यटन प्रवर्द्धन, सांस्कृतिक आदान–प्रदान, र व्यावसायिक सहकार्यलाई नयाँ उचाइमा पुऱ्याउने नेपाल पर्यटन बोर्डको विश्वास छ।पोखरा–छेन्दु उडानले मध्य र पश्

    पुरै पढ्नुहोस्
  • एसईईको सम्पूर्ण तयारी पूरा

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पूरा गरेको छ ।परीक्षा नियन्त्रण कार्यालय, कक्षा–१० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले यही चैत ७ गतेदेखि देशभर एकैसाथ सुरु हुने एसइई परीक्षाको सबै तयारी पूरा भएको जानकारी दिए। बोर्डले परीक्षाका लागि प्रश्नपत्र, सिम्बोल नम्बर,  उत्तरपुस्तिका र अन्य सामग्री प्रत्येक जिल्लामा पुगिसकेको जनाएको छ।परीक्षा नियन्त्रक पौडेलले भने, गतवर्ष २०८० को एसइई परीक्षामा चार लाख ६४ हजार सात सय ८५ परीक्षार्थी सहभागी थिए । यसवर्षको परीक्षा

    पुरै पढ्नुहोस्

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर डटकम
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार प्राधिकरण : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समुह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन वा गुनासो : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
    [email protected]

प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित