बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
श्रेणी

समाज

३५ वर्षसम्म लुटेका भ्रष्टहरूलाई जेल हाल्ने रविको अन्तिम इच्छा हो : ढकाल चैत २३, २०८१

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता हरि ढकालले ३५ वर्षसम्म लुटेकाहरूलाई जेल हाल्ने पार्टी सभापति रवि लामिछानेको अन्तिम इच्छा रहेको बताएका छन्।शनिबार (आज) चितवनमा आयोजित जनसभालाई सम्बोधन गर्दै ढकालले यस्तो बताएका हुन्।यो देशमा किसानको मुहा ...

पुरै पढ्नुहोस् →
लहान नगरपालिकाद्वारा सुत्केरी तथा गर्भवती पोषण कार्यक्रम सञ्चालन चैत २३, २०८१

सिरहा । लहान नगरपालिका–१७ की गर्भवती अस्मिता सिंह शुक्रबार नगरपालिकाले वितरण गरेको पोष्टिक आहारसहितको पोषण सामग्री पाएपछि खुसीले दङ्ग भइन् । उक्त सामग्रीले पोषणका लागि राहत सहयोग पुर्याउने उनले विश्वास व्यक्त गरिन् ।“हामीसँग आवश्यक सन्तुलित खानेकुरा सबै हुँदैन ...

पुरै पढ्नुहोस् →
मधेशमा मिडियाको समस्या पहिचान गर्न अध्ययन समिति गठन चैत २३, २०८१

जनकपुरधाम - मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले मधेश प्रदेशको सञ्चार क्षेत्रमा देखिएका समस्याहरूको समाधान खोज्न ११ सदस्यीय अध्ययन समिति गठन गरेको छ । गृहमन्त्री राजकुमार लेखीको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकपछि ‘मधेश प्रदेशको सञ्चार क्षेत् ...

पुरै पढ्नुहोस् →
प्रधानमन्त्री ओली आज स्वदेश फर्किँदै चैत २३, २०८१

काठमाडौं : बिमस्टेक सम्मेलनमा सहभागी हुन थाल्याण्ड गएका प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किँदैछन्। ओली नेतृत्वको प्रतिनिधि मण्डल आज दिउँसो स्वदेश फर्किने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।थाइल्याण्डकी प्रधानमन्त्री सिनावात्राको मैत् ...

पुरै पढ्नुहोस् →
महोत्तरीमा सात वर्षीया बालिका बलात्कृत चैत २३, २०८१

महोत्तरी - महोत्तरीमा तीन वर्षीया बालिका बलात्कार घटनाको साता नबित्दै पुनः एक सात वर्षीया बालिका बलात्कृत भएकी छिन्। जिल्लाको बलबा नगरपालिकामा एक बालिकालाई अपहरण शैलीमा घरबाट केहि मिटर पर तटबन्ध छेउमा लगि बलात्कार गरिएको हो ।बालिकाका बुवाले कामबाट खा ...

पुरै पढ्नुहोस् →
रवि लामिछानेलाई जहाजमार्फत बुटवल लगिँदै चैत २३, २०८१

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज (शनिबार) बिहान बुटवल लगिँदैछ। सहकारी ठगी अभियोगमा गएराति आफ्नै निवासबाट पक्राउ परेका लामिछानेलाई  आज बिहान जहाजमार्फत् भैरहवा हुँदै रुपन्देहीको बुटवल लैजान लागिएको हो।&n ...

पुरै पढ्नुहोस् →
नेपाल आदिवासी जनजाती महासंघ कतारको दशौ महाधिवेशन सुरु चैत २२, २०८१

रामएकवाल रामदोहा - नेपाल आदिवासी जनजाति महासंघ कतारको दसौं महाधिवेशन सुरु भएको छ।कतारको सनैया स्थित फुलबारी रेस्टुरेन्टको सभाहलमा नेपाल आदिवासी जनजाति महासंघका केन्द्रिय अध्यक्ष गेल्जे शेर्पाको प्रमुख आतिथ्यमा तथा संघ कतारका अध्यक्ष डिन मगरको सभापतित्वमा दशौ म ...

पुरै पढ्नुहोस् →
सरकार असफल भइसक्यो, झक्झकाउनका लागि मोर्चा घोषणा भएको अध्यक्ष उपेन्द्र यादव चैत २१, २०८१

काठमाडौं -  जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकार सङ्ख्याले मात्रै बलियो नहुने बताएका छन्। बिहीबार (आज) सङ्घीय लोकतान्त्रिक मोर्चा घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै यादवले यस्तो बताएका हुन्।'सरकार सङ्ख्याले मात्रै बलियो नहुँदो रह ...

पुरै पढ्नुहोस् →
मधेस केन्द्रीत सात दलले 'संघीय लोकतान्त्रिक मोर्चा'को औपचारिक घोषणा (पूर्णपाठसहित) चैत २१, २०८१

काठमाडौं । मधेश केन्द्रीत दलहरुले ‘संघीय लोकतान्त्रिक मोर्चा’ गठन गरेका छन् । मधेश केन्द्रीत दलहरु जनमत पार्टी, जनता समाजवादी पार्टी (नेपाल), जनता प्रगतिशील पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, तराई मधेश लोकतान्त्रिक पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रि ...

पुरै पढ्नुहोस् →
मधेश केन्द्रीत दलहरुको बन्यो छुट्टै मोर्चा चैत २१, २०८१

काठमाडौं । मधेश केन्द्रीत दलको मोर्चा घोषणा हुने भएको छ । मधेश केन्द्रीत विभिन्न ७ दलले ‘संघीय लोकतान्त्रिक मोर्चा’ घोषणा गर्न लागेका हुन् ।मोर्चामा जनता समाजवादी पार्टी (नेपाल),जनमत पार्टी जनता प्रगतिशील पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, तराई मधेश लो ...

पुरै पढ्नुहोस् →

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]