रंजित चौरसियावीरगंज - पोखरीया नगरपालिकाका निवर्तमान अधिकृत अजय कुमार श्रीवास्तव र विन्दवासिनी गाउँपालिका ईटियाही टोलका अजित कुमार चौरसियालाई पर्सा प्रहरीले बुधबार पक्राउ गरेको छ । पत्रकार रंजित चौरसियाको बुबा सुबाश प्रसाद चौरसियाको जाहेरीले बादी नेपाल सरकार रहेको ज्यान मार्ने उद्योग मुदामा श्रीवास्तव र चौरसियालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । तत्कालिन अवस्थामा पोखरीया नगरपालिकाको भ्रष्टाचारजन्य विरुद्ध म पत्रकार रंजित चौरसियाले समाचार प्रकाशन गरेको थिए । सो सामाचार लेखे वापत म पत्रकार रंजित चौरसिया र काम गरिरहेको अनलाईन माथि सम्मानित जिल
पुरै पढ्नुहोस्
सप्तरी - सप्तरीको सुरुगा नगरपालिका - ४ कनकपुर स्थित श्री राष्ट्रिय आधारभुत विद्यालय कनकपुरको आयोजना तथा जन चेतना दलित संगम र सुरुङ्गा नगरपालिकाको समन्वयमा विद्यालय भर्ना अभियान २०८२ का घरदैलो सहित रयाली यात्रा गरीएको छ ।सबै बालबालिकाको विद्यालयमा सहभागीता निशुल्क र गुणस्तरिय शिक्षा प्राप्तीमा सुनिश्चिता नारा सहित विद्यालय भर्ना अभियान संचालन गरीएको छ । कनकपुर विद्यालयको प्राङ्गण देखी निकालीएको विद्यालय भर्ना र्याली गाउँ परिक्रमा गरी पालिकाको वाडा - ३ लक्ष्मीपुर सम्म परीक्रममा गरीएको थियो ।र्याली तथा घरदैलो कार्यक्रमले विद्यालयमा उल्
पुरै पढ्नुहोस्
काठमाडौं । गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा आज गृहमन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक बसेकाे छ ।भारत–पाकिस्तानबीच द्वन्द्वको अवस्था सिर्जना भएपछिको विकसित घटनाक्रम र त्यसले पार्नसक्ने प्रभाव, आन्तरिक सुरक्षालगायतका विषयमा बैठकमा छलफल भएको गृहमन्त्रालयले जनाएको छ ।मुलुकमा अवाञ्छित गतिविधि हुन नदिने उद्देश्यका साथ नेपाल–भारत सीमा र विमानस्थललगायतका संवेदनशील क्षेत्रमा निगरानी बढाउने र सुरक्षा संयन्त्रलाई उच्च सर्तक अवस्थामा राख्ने निर्णय भएको गृहमन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले बताए ।भारत र पाकिस्तानमा सिर्जना भएको तनावपछि विकसित
पुरै पढ्नुहोस्
सिरहा : सिरहाको लहान नगरपालिका-१७ बलान खोलाको बगरबाट प्रहरीले दुई जनालाई लागूऔषधसहित पक्राउ गरेको छ। लहान नगरपालिका-१५ का २१ वर्षीय सन्तोष यादव र वडा-१६ का २२ वर्षीय जितेन्द्र यादव पक्राउ परेको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार उनीहरुको साथबाट १०० एमएलको ४४३ बोतल ओनरेक्स नामक लागूऔषध बरामद गरेका छन् । उनीहरु भारतीय बजारबाट लागूऔषध खरिद गरि लहान बजार आइरहेको जानकारी प्रहरीले पाएपछि चेकजाँच सुरु गरेका थिए । टाउको र पिठ्युँमा बोराको पोका बनाएर बोकेकै अवस्थामा उनीहरु पक्राउ परेका छन्।सन्तोषको साथबाट १२० बोतल, जितेन्द्रबाट १२० बो
पुरै पढ्नुहोस्
काठमाडौं । भारत र पाकिस्तानबीचको द्वन्द्व फेरि चुलिएको छ । जम्मु-कश्मीरको पहलगाममा पर्यटकहरूलाई लक्षित गर्दै भएको आतङ्कवादी आक्रमणको १५ दिनपछि भारतले पाकिस्तान र पाकिस्तान अधीनस्थ कश्मीरका नौ स्थानमा एकसाथ हवाई आक्रमण गरेको छ ।अपरेशन सिन्दूर’ नाम दिइएको यो हवाई कारबाही मंगलबार राति करिब १:३० बजे पाकिस्तानका बहावलपुर, मुरिदके, बाग, कोटली र मुजफ्फराबाद लगायतका क्षेत्रहरूमा गरिएको थियो । भारतले आतंकवादी अड्डाहरूलाई लक्षित गरी २४ वटा क्षेप्यास्त्र प्रहार गरेको पाकिस्तानी सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले बताएका छन् ।भारतको आक्रमणपछ
पुरै पढ्नुहोस्
सिरहा । पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनपुर–कमला सडक विस्तारका क्रममा लहानचोकमा ‘ओभरपास’ निर्माणको सुरु भएको छ । ‘चाइना रेलवे–२ इञ्जिनियरिङ ग्रुप’ले ‘ओभरपास’ निर्माण थालेको हो ।सप्तरीको कञ्चनपुरबाट सिरहाको कमलासम्म ८६ दशमलव ८३ किलोमिटर लम्बाइमध्ये पश्चिम (सिरहा) खण्ड बलानबाट कमलासम्म ४७ किलोमिटर खण्डाको ६२ प्रतिशत काम पूरा भएको छ । लहान चोकमा रहेको सहिद स्मारक हटाएसँगै ‘ओभरपास’ निर्माण थालिएको हो । कञ्चनपुर–कमला सडक आयोजना पश्चिम खण्ड (सिराहा)का सूचना अधिकारी सरोज कोइरालाका अनुसार अन्तरराष्ट्रिय मापदण्डअनुसारका ३२ मिटर चौडा दुई ओभर
पुरै पढ्नुहोस्
काठमाडौँ । पहलगाम आक्रमणको १५ दिन पछि भारतले पाकिस्तान र पाकिस्तान अधीनस्थ कश्मीरमा रहेका ९ आतङ्कवादी अड्डाहरूमा हवाई हमला गरेको छ । बुधबार राति करिब १ः३० बजे बहावलपुर, मुरिदके, बाग, कोटली र मुजफ्फराबादमा 'अपरेशन सिन्दूर' अन्तर्गत आक्रमण गरिएको थियो।यी तिनै स्थानहरू हुन् जहाँबाट भारतमा आतङ्कवादी हमलाहरूको योजना बनाइएको थियो र कार्यान्वयन गरिएको थियो। पाकिस्तानबाट प्राप्त स्थानीय रिपोर्ट अनुसार, बहावलपुरमा भएको हवाई आक्रमणमा परी ३० जनाको मृत्यु भारतीय सञ्चार माध्यम दैनिक भास्करले जनाएको छ । यद्यपि पाकिस्तानले आक्रमणमा तीन बालबालिकासहित
पुरै पढ्नुहोस्
सिराहा - सडक निर्माण कार्य योजना सम्बन्धि सूचना माङ्गदा सिरहामा एक पत्रकारलाई असभ्य भाषा प्रयोग गरि धम्की दिएको छ।एबि न्युज २४ के दैनिकका प्रकाशक तथा प्रेस मञ्च नेपालका केन्द्रिय सदस्य निरज यादवलाई बजरङ बली कन्ट्रक्सनका संचालक राजेश्वर साहले फोनमा विभिन्न असभ्य भाषा प्रयोग गरि धाक धम्कि देखाएको प्रती प्रेस मञ्च नेपाल सिरहाको गम्भीर ध्यानाकर्षण भएको छ ।गत वैशाख २२ गते सिरहाको भगवानपुर गाउँपालिका ४ लहान ठाडी सडक खण्ड अन्तर्गत ठाडीमा कालोपत्र भैरहेको सडकको रिपोर्टिङ गर्न पुगेका पत्रकार यादवले फोन मार्फत योजना सम्बन्धी सुचना माग्दा संचालक साहले धाक
पुरै पढ्नुहोस्
रंजित चौरसियावीरगंज - विश्वमा बढदै गएको दमका बिरामीहरूलाई लक्षित गर्दै नेशनल मेडिकल कलेज शिक्षण अस्पताल वीरगञ्ज पर्साले आज एक कार्यकम सम्पन गरेको छ। मानिसमा दमका कारण हुने विभिन्न समस्या र त्यसबाट बाँच्ने उपाएको बारेमा जानकारी दिन कार्यक्रमको आयोजना गरिएको नेशनल मेडिकल कलेजमा शिक्षण अस्पताल वीरगञ्ज पर्साका प्रेस सलाहकार आसिक अंसारीले बताउनु भयो।कार्यक्रममा आस्थामा रोग हुने कारण् र त्यसबाट बाँच्ने उपाएको बारेमा सान्दर्भिक जनचेतना मुलक विभिन्न पोस्टर व्यानर प्रदर्शनी गरेका थिए। सो अवसरमा नेशनल मेडिकल कलेजमा शिक्षण अस्पताल वीरगञ्जका डा. सुधाकर झा
पुरै पढ्नुहोस्
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नीति तथा कार्यक्रम समाजवाद उन्मुख नरहेको बताएका छन् ।मंगलबार प्रतिनिधिसभामा बोल्दै उनले नवउदारवादलाई समेत उछिन्ने गरी निजीकरणका विषय आएको उनले बताए । उनले अगाडि भने नीति तथा कार्यक्रम कहिले कहाँबाट सुरु भएर राजामहाराजाको पालादेखि सुरु भएर कमरेडहरूले पनि धान्या हो । नभए, यसको औचित्य छैन ।नीति तथा कार्यक्रम ल्याउने र त्यसमाथि टिका टिप्पणी गर्नुको मात्रै अर्थ नरहेको उनले बताए । नीति तथा कार्यक्रममा सांसदले दिएका सुझाव समेटेर बजेट आउने विषय पत्याउन नसकिने उनल
पुरै पढ्नुहोस्प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित