बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
श्रेणी

समाज

कतारले अमेरिकालाई दियो विमान उपहार जेठ ८, २०८२

काठमाडौं -  कतारले अमेरिकी एयरफोर्स वन फ्लिटका लागि विमान उपहार दिएको छ। अमेरिकाले पनि यसलाई स्वीकार गरेको छ। यद्यपि, यो उपहार स्वीकार गरेकामा आलोचना भइरहेको छ।विरोध गर्नेमा राष्ट्रपति डोनाल्ड ट्रम्पका केही ठूला समर्थक पनि छन्।पेन्टागनका प्रमुख प्रवक ...

पुरै पढ्नुहोस् →
त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा जेठ ७, २०८२

काठमाडौं -  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा अख्तियारको टोलीले छापा मारेको छ।  अख्तियार स्रोतका अनुसार धेरै पैसा असुल गरी भिसिट भिसामा विदेश पठाउने गरेको उजुरी आउन थालेपछि अध्यागमन कार्यालयमा छापा मारेको होअख्तियारको टोली ...

पुरै पढ्नुहोस् →
लहानका मौजे साहलाई उनकी पत्नीले गरिन् मिर्गौला दान जेठ ७, २०८२

सिरहा : लहान नगरपालिका–२४ का मौजे साहलाई उनकी पत्नी रितु साहले आफ्नो मिर्गौला दान गरेकी छन्।दुवै मिर्गौला फेल भएपछि मौजे साह विगत नौ महिनादेखि शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा उपचारमा थिए।बुधबार उनको मिर्गौला प्रत्यारोपण गरिएको छ। आर्थिक अवस् ...

पुरै पढ्नुहोस् →
आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा लक्ष्यभन्दा धेरै राजस्व सङ्कलन जेठ ७, २०८२

वीरगञ्ज । आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु आवको नौ महिनाका अवधिमा लक्ष्यभन्दा धेरै राजस्व सङ्कलन गरेको छ ।आन्तरिक राजस्व विभागले कार्यालयलाई चालु आवको नौँ महिनाको अवधिमा रु छ अर्ब १३ करोड ९५ लाख ६९ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेमा कार्यालयल ...

पुरै पढ्नुहोस् →
विवादका कारण स्थगित भएको एमालेको धनुषा जिल्लाको अधिवेशनअन्तर्गत आज मतदान हुँदै जेठ ७, २०८२

जनकपुरधाम- नेकपा एमालेको धनुषा जिल्लाको अधिवेशनअन्तर्गत आज मतदान हुन लागेको छ ।गत वैशाख २३ गते ८ औँ जिल्ला अधिवेशनअन्तर्गत मतदानको तालिका रहेकोमा धाँधली भएको भन्दै दुई पक्षबीच विवाद भई झडप भएपछि मतदान प्रक्रिया स्थगित भएको थियो ।उम्मेदवारहरुको अन्तिम नामावलीमा ...

पुरै पढ्नुहोस् →
आज पनि देशभर वर्षा, पाँचवटा प्रदेशमा बढी सम्भावना जेठ ७, २०८२

काठमाडौं - आज बुधबार पनि देशभरका विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। महाशाखाले आज बिहान ६ बजे जारी गरेको संक्षिप्त बुलेटिनअनुसार,आज दिउँसो: देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोसी प्रदेश, ...

पुरै पढ्नुहोस् →
१८ दिनपछि भेटियो जमिनमा दबिएको गाडीको पार्टपुर्जा जेठ ६, २०८२

काठमाडौं - गत वैशाख १९ गते जमिनमा दबिएको डिआई गाडीको पाटपुर्जा फेला परेको छ। मंगलबार (आज) दिउँसो स्थानीय जनप्रतिनिधिहरूको रहोवरमा क्रेन र स्काभेटर प्रयोग गरेर खोज्ने क्रममा दबिएको गाडीको पुर्जाहरू फेला परेको हो। भूगर्भ शास्त्र केन्द्रीय विभाग, काठमाडौँबाट ...

पुरै पढ्नुहोस् →
राष्ट्र बैंकको गभर्नरमा विश्वनाथ पौडेल नियुक्त जेठ ६, २०८२

काठमाडौं, ६ जेठ । नेपाल राष्ट्र बैंकको १८ औँ गभर्नरका रुपमा डा. विश्वनाथ पौडेल नियुक्त हुनुभएको छ ।मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले उहाँलाई केन्द्रिय बैंकको १८ औं गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको हो ।यसअघि गभर्नर सिफारिस समितिले मंगलबार नै पौडेलसहित निलम ...

पुरै पढ्नुहोस् →
कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष चौधरी पक्राउ जेठ ६, २०८२

कपिलवस्तु - कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरी पक्राउ परेका छन्। विद्युतीय अपराधको कसुरमा जिल्ला अदालत रुपन्देहीबाट जेठ १ गते पक्राउ पूर्जी जारी भएका चौधरी मंगलबार पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी सुरज ...

पुरै पढ्नुहोस् →
पोखरा आसपास भूकम्पको धक्का महसुस जेठ ६, २०८२

पोखरा  - कास्कीको पोखरा आसपास भूकम्पको धक्का महसुस गरिएको छ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार दिउँसो १ बजेर ५९ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो।भूकम्पको केन्द्र कास्कीको सिनुवा आसपास रहेको र भूकम्प ४.७ म्याग्निच्युडको रहेको ...

पुरै पढ्नुहोस् →

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]