Showing 31-40 of 1,175 items.
  • प्रादेशिक अस्पताल लहानमा सिटी स्क्यान सेवा सुरु

    ओम प्रकाश यादव लहान, वैशाख १२ । प्रादेशिक अस्पताल लहानले स्वास्थ्य सेवाको विस्तारमा अर्को महत्वपूर्ण फड्को मारेको छ। अस्पतालमा आजदेखि विधिवत रूपमा सिटी स्क्यान (CT Scan) मेसिन जडान कार्य सुरु गरिएको छ। यससँगै अब सिरहा, सप्तरी तथा आसपासका जिल्लाका बिरामीहरूले सिटी स्क्यान गराउन धरान, विराटनगर वा बिर्तामोडसम्म धाउनुपर्ने बाध्यताको अन्त्य हुने भएको छ।अस्पतालमा सिटी स्क्यान सेवा सञ्चालनमा ल्याउन अस्पताल व्यवस्थापन समितिका अध्यक्ष राम नारायण मेहताको अथक प्रयास, निरन्तर पहल र समन्वयले महत्वपूर्ण भूमिका खेलेको छ। उहाँकै सक्रियतामा लामो समयदेखि अप

    पुरै पढ्नुहोस्
  • हरवा–चरवाको कार्यविधि सम्बन्धी दुईदिने तालिम सम्पन्न

    बैशाख १० र ११ गते सुरुङ्गा नगरपालिका वडा नं. ४ को कार्यालयको आर्थिक सहयोगमा वडा नं. ४ को सभाकक्षमा जन चेतना दलित संगमद्वारा हरवा–चरवाको लगत संकलन, पहिचान तथा परिचयपत्र वितरणका लागि कार्यविधि निर्माण सम्बन्धी दुईदिने तालिम सम्पन्न भएको छ। हरवा–चरवाको लगत, पहिचान र परिचयपत्र वितरण सम्बन्धी मस्यौदा कार्यविधि माथि छलफल गर्नुका साथै हरवा–चरवाको पुनर्स्थापना तथा आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममा उनीहरूको पक्षमा बजेट विनियोजन गराउन जनदबाब सिर्जना गर्नु रहेको जन चेतना दलित संगमका कार्यकारी निर्देशक इन्द्र रामले जानकारी दिनुभयो।कार्यक्रम

    पुरै पढ्नुहोस्
  • सिरहामा ‘उज्ज्वल भविष्य’को शुभारम्भ: किशोरकिशोरी र युवाका लागि नयाँ आशा

    सिराहा,११ बैशाख ।सिराहा जिल्लामा किशोरकिशोरी तथा युवाहरूको जीवनमा सकारात्मक रूपान्तरण ल्याउने लक्ष्यसहित ‘उज्ज्वल भविष्य’ परियोजनाको औपचारिक शुभारम्भ गरिएको छ। प्लान इन्टरनेशनल नेपालको साझेदारीमा समग्र जन उत्थान केन्द्रद्वारा सिरहाको औरही र अर्नमा गाउँपालिकालाई लक्षित गरि संचालन गर्न गइरहेको उज्ज्वल भविष्य परियोजनाको सिरहास्थित रमझम होटेलमा मंगलवार एक भब्य कार्यक्रमको आयोजना गरि शुभारम्भ गरिएको हो । चार वर्षसम्म सञ्चालन हुने यस परियोजनाले समाजमा विद्यमान बालविवाह, लैङ्गिक असमानता तथा सीमित अवसरजस्ता समस्याहरूलाई सम्बोधन गर्दै किशोरकिश

  • सहारा नेपालद्वारा वित्तीय साक्षरता समबन्धि प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न

    रंजिता सिंह लहान। सहारा नेपालद्वारा सिरहाको लहानमा आयोजना गरेको पाँच दिने वित्तीय साक्षरता सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम बिहिवार सम्पन्न भएको छ | JOA को आर्थिक सहयोग तथा ह्याबिटयाट नेपालसंगको साझेदारीमा सहारा नेपालद्वारा कोशी र मधेश प्रदेशमा संचालित होम्स नेपाल परियोजना अन्तर्गत सामुदायिक सहजकर्ताहरुका लागि बैशाख ६ गतेदेखि १० गतेसम्म संचालन गरिएको सो तालिममा धनुषा, सिरहा, सप्तरी, उदयपुर र सुनसरी जिल्लाका गरि १७ वटा स्थानीय तहबाट २१ जना सामुदायिक सहजकर्ता र परियोजनाका कर्मचारीहरुको सहभागिता रहेको सहारा नेपालका अनुगमन, मूल्यांकन, ज

    पुरै पढ्नुहोस्
  • मिर्चैयामा ‘एकरूपता’को नाममा पुस्तक व्यवसायमा सिण्डिकेटको आशंका

    सिरहा चैत १९ । सिरहा जिल्लाको मिर्चैया नगरपालिकामा विगत केही वर्षयता पाठ्यपुस्तक छनोट प्रक्रियालाई लिएर गम्भीर प्रश्न उठ्न थालेका छन्। ‘एकरूपता’को नाममा सीमित प्रकाशनका पुस्तक मात्र अनिवार्य गरिँदा ठूलो आर्थिक चलखेल भएको आशंका अभिभावक र सरोकारवालाहरूले व्यक्त गर्न थालेका छन्।पहिले निजी विद्यालयहरूले विद्यार्थी, शिक्षक, स्थानीय परिवेश तथा शैक्षिक आवश्यकतालाई ध्यानमा राख्दै विभिन्न प्रकाशनका पुस्तकहरू स्वतन्त्र रूपमा छनोट गर्ने प्रचलन थियो। तर पछिल्लो समय मिर्चैया नगरपालिकाभित्र रहेका निजी विद्यालयहरूलाई करिब सातवटा प्रकाशनका पुस्तकहरू मात्र “गुण

    पुरै पढ्नुहोस्
  • सप्तरीमा हरूवा चरुवा सशक्तीकरण तथा अभिमुखीकरण सप्पन्न

    सप्तरी  । सप्तरीको कंचनरुप नगरपालिकामा हरवा–चरवा सशक्तिकरण कार्यक्रम अन्तर्गत पालिका स्तरीय परिच्यात्मक तथा अभिमुखीकरण बैठक सम्पन्न भएको छ। द फ्रिडम फण्डको आर्थिक सहयोग, कंचनरुप नगरपालिकासँगको समन्वय तथा जन चेतना दलित संगमको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो। पालिकाका जनप्रतिनिधि तथा सरोकारवालाहरुलाई कार्यक्रमका मुख्य उद्देश्य, गतिविधि र अपेक्षित उपलब्धिबारे जानकारी गराउनुका साथै स्थानीय सरकारसँग समन्वय र सहकार्य गर्नु रहेको थियो। साथै, हरवा–चरवाको पुनर्स्थापना, कार्यविधि निर्माण तथा योजना तथा बजेटमा समावेश गराउने विषयमा ध्यानाकर्षण गराइ

    पुरै पढ्नुहोस्
  • सिराहामा बहिरा विद्यार्थी लक्षित वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

    सिराहा, चैत ५ । विश्व वित्तीय सप्ताह २०२६ को अवसरमा सहारा नेपालद्वारा सञ्चालित होम्स नेपाल परियोजना अन्तर्गत बहिरा माध्यमिक विद्यालय, सिराहा–९, गुलरियामा बुधावर एक दिने वित्तीय साक्षरता सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ ।JOA को आर्थिक सहयोग तथा Habitat for Humanity, नेपाल विमा प्राधिकरण मधेश प्रदेश कार्यालयको संयुक्त  साझेदारीमा आयोजना गरिएको उक्त कार्यक्रममा कक्षा ५ देखि १० सम्म अध्ययनरत विद्यार्थीलाई वित्तीय साक्षरता सम्बन्धि अभिमुखीकरण गरिएको थियो ।त्यसैगरी, कक्षा १ र २ का विद्यार्थीहरूलाई खुत्रुके बचतसम्बन्धी चित्रमा पेन्टिङ गरा

    पुरै पढ्नुहोस्

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर डटकम
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार प्राधिकरण : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समुह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन वा गुनासो : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
    [email protected]

प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित