जयपुर - इरान-इजरायल युद्धले भारतबाट मध्यपूर्व जानेआउने विमानलाई असर गरिरहेको छ।भारतीय सञ्चारमाध्यमका अनुसार अहिलेसम्म ६० भन्दा बढी उडान रद्द गरिएका छन्।जसमा दिल्ली विमानस्थलबाट हुने ४८ उडान रद्द गरिएका छन्। यीमध्ये २८ दिल्ली आउने र २० विमान दिल्लीबाट जाने थिए। यस्तै जयपुर विमानस्थलबाट ६ उडान रद्द गरिएका छन्। यसमा मध्यपूर्व जाने र आउने ३-३ उडान छन्।यूएई-कतार हवाई क्षेत्र बन्द भएका कारण लखनऊ विमानस्थलबाट अबुधाबी र शारजाह जाने २ उडान रद्द गरिएका छन्।अहमदाबाद विमानस्थल आउने ५ उडान रद्द गरिएका छन्। यसमा लन्डन, अब
पुरै पढ्नुहोस्
दोहा। मध्यपूर्वमा बढेको तनावसँगै कतारमा रहेको अमेरिकी सैन्य अड्डामा इरानले मिसाइल प्रहार गरेपछि अस्थायी रूपमा बन्द गरिएको कतारको हवाई क्षेत्र पुनः सञ्चालनमा आएको छ। कतारको नागरिक उड्डयन प्राधिकरणले हवाई यातायात सामान्य अवस्थामा फर्किएको घोषणा गरेको हो।इरानले मिसाइल प्रहार गरेपछि उत्पन्न भएको असुरक्षाका कारण कतारले आफ्नो हवाई क्षेत्र सावधानी अपनाउँदै बन्द गरेको थियो । प्राधिकरणले सामाजिक सञ्जाल एक्समा अरबी भाषामा एक विज्ञप्ति जारी गर्दै भनेको छ देशको हवाई क्षेत्रको अवस्था सामान्य भइसकेको छ र उडानहरू पुनः सुरु भएका छन् ।हवाई यातायात प
पुरै पढ्नुहोस्
दोहा। मध्यपूर्वमा बढेको तनावसँगै कतारमा रहेको अमेरिकी सैन्य अड्डामा इरानले मिसाइल प्रहार गरेपछि अस्थायी रूपमा बन्द गरिएको कतारको हवाई क्षेत्र पुनः सञ्चालनमा आएको छ। कतारको नागरिक उड्डयन प्राधिकरणले हवाई यातायात सामान्य अवस्थामा फर्किएको घोषणा गरेको हो।इरानले मिसाइल प्रहार गरेपछि उत्पन्न भएको असुरक्षाका कारण कतारले आफ्नो हवाई क्षेत्र सावधानी अपनाउँदै बन्द गरेको थियो । प्राधिकरणले सामाजिक सञ्जाल एक्समा अरबी भाषामा एक विज्ञप्ति जारी गर्दै भनेको छ देशको हवाई क्षेत्रको अवस्था सामान्य भइसकेको छ र उडानहरू पुनः सुरु भएका छन् ।हवाई यातायात प
पुरै पढ्नुहोस्
जनकपुर । विवाह भएको ६ महिनामै जनकपुरका चर्चित कलाकार अभिनास झा ‘कलकतियाबाली’की श्रीमती मृत भेटिएकी छन् । मंगलबार बिहान चर्चित कलाकार 'कलकतियाबाली' श्रीमती अँसा सदा आफ्नै घरमा मृत अवस्थामा फेला परेकी धनुषा प्रहरीले जनाएको छ । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२० स्थित नोचापुरमा सोमबार राति उनी मृत भेटिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता बरुणबहादुर सिंहले बताए । उनका अनुसार सदा सुटिङ सेट नजिकै रहेको आफ्नो कोठामा झुन्डिएको अवस्थामा शव फेला परेको थियो । मृत्युबारे खबर आए लगत्तै प्रहरीको टोली घटनाको सूक्ष्म अनुसन्ध
पुरै पढ्नुहोस्
रामएकवाल रामदोहा । नेपाली दूतावासले कतारले दोहामा रहेका नेपालीलाई सतर्क रहन एक सूचना जारी गर्दै आग्रह गरेको छ । इरानले कतारमा रहेको अमेरिकी सैन्य अड्डामा सोमबार हवाई हमला गरेपछि उत्पन्न परिस्थितिका बीच आफ्ना नागरिकलाई सतर्क रहन भन्दै नेपाली दूतावासले सूचना जारी गरेको हो ।दूतावासले जारी गरेको सूचनामा ‘शान्तिपूर्ण रहन र कतार सरकारको आधिकारिक सूचना र निर्देशन पालना गर्न अनुरोध’ गरिएको छ । ‘नेपाली राजदूतावास, दोहा कतारमा रहनु भएका सबै नेपाली दाजुभाइ दिदीबहिनीहरुका सदैव साथमा रहेको व्यहोरा समेत अवगत गराउन चाहन्छौं सूचनामा भनिएको छ।इजरायल र इरान जारी
पुरै पढ्नुहोस्
दोहा - इरानले अमेरिकाद्वारा आफ्नो आणविक केन्द्रहरूमा गरिएको आक्रमणको प्रतिशोधस्वरूप कतारस्थित अमेरिकी सैन्य अड्डा अल उदैद एयर बेस मा “शक्तिशाली र विनाशकारी” क्षेप्यास्त्र आक्रमण गरेको छ भन्ने जानकारी इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (IRGC) ले दिएको छ।इरानको सुरक्षा परिषद्ले आक्रमण निवास क्षेत्रहरूबाट टाढा गरिएको बताउँदै यो कारवाही कतारमाथि नभई अमेरिकी फौजमाथि लक्षित भएको दाबी गरेको छ। “कतार हाम्रो मित्र र दाजु राष्ट्र हो,” इरानी सुरक्षा निकायले जनाएको छ।यसैबीच, कतारको रक्षा मन्त्रालयले आफ्नो वायु रक्षा प्रणालीमार्फत उक्त आक्रमण सफलतापूर
पुरै पढ्नुहोस्
काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपालले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गरेको छ ।असार ७ र ८ गते बसेको कार्यकारणी समितिको बैठकले संसदीय दललाई समर्थनबारे पुनविचार गर्न निर्देशन दिएको प्रवक्ता मनिष सुमनले जानकारी गराए ।‘केपी ओली नेतृत्वमा रहेको वर्तमान सरकारले देशमा भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रत्याभूति, संविधान संशोधन, आर्थिक अवस्थामा सुधार लगायतका कार्यमा पूर्णतस् असफल रहेकोले पार्टीद्वारा वर्तमान सरकारलाई विगतमा दिईएको समर्थन बारे पुन: विचार गरि निर्णय गर्न जसपा नेपाल
पुरै पढ्नुहोस्
सिरहा - सिरहाको गोलबजार नगरपालिका–१३ स्थित दुर्गापुर डंगराहामा करेन्ट लागेर एक वृद्धको ज्यान गएको छ । स्थानीय ६२ वर्षीय रामपृत पण्डितको गएराति ज्यान गएको हो ।प्रहरीका अनुसार उनी आइतबार साँझदेखि नै आफ्नै धानखेतमा पानी पटाइरहेका थिए । सोही क्रममा करेन्ट लागेर उनको ज्यान गएको प्रारम्भिक अनुसन्धानमा उल्लेख गरिएको छ ।सोमबार बिहान करिब ८ बजे रामपृतका छोरा खेतमा पुग्दा उनी मृत अवस्थामा फेला परेको वडाध्यक्ष नन्दकुमार महतोले जानकारी दिए । प्रहरी अहिले घटनास्थल पुगेर मुचुल्का तयार गरी शव उठाइरहेको छ ।यस विषयमा थप अनुसन
पुरै पढ्नुहोस्
रौतहट - रौतहटमा आज बिहान बस दुर्घटना हुँदा १० जना यात्रु घाइते भएका छन्। पूर्वपश्चिम राजमार्गमा पर्ने चन्द्रपुर नगरपालिका- २ मा सोमबार बिहान साढे चार बजेतिर काठमाडौँबाट महोत्तरीको भिट्ठामोडतर्फ जाँदै गरेका बस दुर्घटनामा परेको हो। बा.प्र. ०१–००६ ख. ५२१६ नम्बरको बस आफैँ अनियन्त्रित भएर सडकबाट करिब सात मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी दीपककुमार रायले जानकारी दिए। घाइतेमध्ये धेरैजसो भारतीय नागरिक रहेका प्रहरीले जनाएको छ।घाइते सबैको चन्द्रपुरस्थिति चपुर प्रालिमा उपचार भइरहेको छ। दुर्घटनापछि फर
पुरै पढ्नुहोस्
भरतपुर : भरतपुर महानगरपालिकाले आउँदो आर्थिक वर्ष ०८२/८३ का लागि ५ अर्ब १९ करोड ७१ लाख ६६ हजार रुपैयाँ बजेट ल्याएको छ ।महाागरपालिकाले आउँदो आर्थिक वर्षका लागि पेस भएको बजेट गत वर्षको भन्दा कम छ।गत वर्ष भरतपुरले ६ अर्ब ५५ करोड ८५ लाख ९८ हजार रुपैयाँको बजेट ल्याएको थियो।नगरसभाको आइतबारदेखि सुरु भएको १७ औं अधिवेशनमा मेयर रेनु दाहालले नीति तथा कार्यक्रम पेस गरेकी छिन् । नगरसभामा त्यसको कार्यान्वयनका लागि आवश्यक पर्ने अनुमानित बजेट उपमेयर चित्रसेन अधिकारीले प्रस्ताव गरे ।महानगरपालिकाले चालु आर्थिक वर्षमा १ अर्ब ८० करोड रुपैयाँ आन्तरिक आय गर्ने ल
पुरै पढ्नुहोस्प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित