सुर्खेत, २६ जेठ । जनता समाजवादी पार्टी नेपालको कर्णाली प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेला सुर्खेतमा सम्पन्न भएको छ। पार्टीको सांगठनिक अवस्था, गत निर्वाचनको समीक्षा र आगामी राजनीतिक कार्यदिशा तय गर्न भेला आयोजना गरिएको थियो। जसपा नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले भेलालाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै कर्णालीको आर्थिक-सामाजिक रूपान्तरण र पहिचानको मुद्दा पार्टीको मुख्य प्राथमिकतामा रहेको बताए। वर्तमान राजनीतिक परिस्थितिमा पार्टीलाई जगैदेखि बलियो बनाउन आवश्यक रहेको औंल्याउँदै उनले उत्पीडित वर्ग र पिछडिएको क्षेत्रको अधिकार सुनिश्च
पुरै पढ्नुहोस्
धनुषा, जेठ २५ गते। विश्व वातावरण दिवसको अवसरमा धनुषाको शहीद नगरपालिका–स्थित श्री जनता इकाई माध्यमिक विद्यालयमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। वातावरण संरक्षण तथा कार्बन उत्सर्जन न्यूनीकरण गर्ने उद्देश्यले विद्यालय परिसरमा विभिन्न प्रजातिका एक सय विरुवा रोपिएका छन्।JOA को आर्थिक सहयोग तथा ह्याविटयाट नेपालको साझेदारीमा सहारा नेपालद्वारा सञ्चालित होम्स नेपाल परियोजना अन्तर्गत शहीद नगरपालिका, जिल्ला वन कार्यालय धनुषा, जीवन विकास लघुवित्त वित्तीय संस्था, फरवार्ड लघुवित्त वित्तीय संस्था, थ्रीजिरो क्लब तथा श्री जनता इकाई माध्यमिक विद्यालयको समन्
पुरै पढ्नुहोस्
सिराहा । जिल्ला प्रशासन कार्यालय सिराहाले परीक्षाका क्रममा जफत गरिएका करिब ५०० थान मोबाइल फोन र स्मार्ट घडी पानीमा डुबाएर नष्ट गरेपछि विद्यार्थीहरू आन्दोलित भएका छन। गत चैतमा सम्पन्न एसइई र वैशाखमा सम्पन्न कक्षा १२ को परीक्षाका क्रममा विभिन्न परीक्षा केन्द्रबाट बरामद गरिएका ती उपकरणहरूलाई प्रशासनले हालै काम नलाग्ने गरी नष्ट गरेको हो । जफत गरिएका सामग्रीहरूमा ७ थान आईफोन, ४८९ थान विभिन्न कम्पनीका एन्ड्रोइड फोन र ५ थान स्मार्ट घडी रहेका थिए, जसको अनुमानित बजार मूल्य १ करोड रुपैयाँभन्दा बढी रहेको बताइएको छ । प्रशासनको यो कदमलाई लिएर चौतर्फी आलोचन
पुरै पढ्नुहोस्
सिरहा, २१ जेठ। व्यवहारमै छुवाछुत जस्तो कुप्रथाको अन्त्य हुनुपर्ने सिरहाका दलित अगुवाहरुले जोड दिएका छन। विहिबार दलित विकास मञ्चले गोलबजारमा आयोजना गरेको ‘मधेशी दलित समुदायले भोग्नु परेको समस्याहरु र समाधानकालागि सरकोकारबालाको भुमिका’ विषयक अन्तर–सम्वाद कार्यक्रमका सहभागीहरुले २१ वर्ष अघि मुलुक कानुनीरुपले छुवाछुत मुक्त राष्ट्र घोषणा भएपनि दलितहरुले दैनिक रुपमा त्यसको पीडा सहनु परेको भन्दै अव व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने बताएका हुन्। कागजमा सिमित कानुन सहि कार्यान्वयन गर्नुपर्नेमा उनीहरुको जोड रहेको छ। सरकारले कानुन भनाए पनि पीडितहर
पुरै पढ्नुहोस्
काठमाडौ ।यात्रा केवल एक स्थानबाट अर्को स्थानमा पुग्ने माध्यम मात्र होइन, कहिलेकाहीँ समाजका अनेकौँ पाटाहरु नियाल्ने, मानिसका सोच, व्यवहार र जीवनशैली बुझ्ने अवसर पनि बन्ने गर्छ। केही यात्रा गन्तव्यमा पुगेर सकिन्छन्, तर केही यात्राले मनभित्र गहिरा प्रश्न र अनुभूतिहरु छोडेर जान्छन्।केही दिनअघि म र मेरो भान्जा दुलेगौंडाबाट गोरखातर्फ जाँदै थियौँ। रातको करिब साढे आठ बजेको थियो। तनहुँको घाँसीकुवा स्थित एक हाईवे रेस्टुरेन्टमा केही आवश्यक सामान किन्न हामीले कार रोक्यौँ। त्यही समयमा यात्रुबाहक बसहरू पनि खाना र खाजाका लागि त्यहाँ रोकिएका थिए। वातावरणमा यात
पुरै पढ्नुहोस्
लहान जेष्ठ १० । सप्तरीको सुरुङ्गा नगरपालिका वडा नं. २ लाई औपचारिक रूपमा ‘बालमैत्री स्थानीय शासन वडा’ घोषणा गरिएको छ । “बालमैत्री स्थानीय शासन पद्धती र व्यवहारः समृद्ध सुरुङ्गाको आधार” भन्ने मूल नाराका साथ शुक्रबार वडाको भेडिया बजारमा एक भव्य कार्यक्रमको आयोजना गरी वडा घोषणा सभा–२०८३ सम्पन्न गरिएको हो ।बालअधिकारको संरक्षण, संवर्द्धन र बालबालिकाको सर्वाङ्गीण विकासका लागि आवश्यक सूचकहरू पूरा गरेपछि यस वडालाई बालमैत्री घोषणा गरिएको हो । बालमैत्री स्थानीय शासन वडा समिति, सुरुङ्गा नगरपालिकाको आयोजना र सुरुङ्गा नगरपालिका वडा नं. २ कार्यालय, भे
पुरै पढ्नुहोस्
काठमाडौँ । यही जेठ १४ गतेदेखि ४ दिन लगातार सार्वजनिक बिदा परेकाे छ । गृह मन्त्रालयले शुक्रबार विज्ञप्ति निकालेर जेठ १४ गते बकर ईद ( ईद–उल–अज्हा)को अवसरमा बिदा दिने निर्णय भएको जानकारी दिएको छ । गृह प्रवक्ता आनन्द काफ्लेले जारी गरेको विज्ञप्तिमा राजपत्रमा प्रकाशित सूचना अनुसार इश्लाम धर्मालम्बीहरूको बकर ईद ( ईद–उल–अज्हा)को दिन सार्वजनिक बिदा दिने व्यवस्था रहेको र १४ गते सो चाड रहेकोले बिदा दिने निर्णय भएको जानकारी दिएका छन् । जेठ १५ गते गणतन्त्र दिवसको बिदा दिने यसअघि नै राजपत्रमा प्रकाशित छ । १६ गते शनिबार र १७ गते आइतबार सार्वजनिक बिदा हुन्छ
पुरै पढ्नुहोस्
उमेश कुमार साह बोदे बर्साईन । विभिन्न कारणले व्यापार व्यवसाय चल्न नसकिरहेको भन्दै बोदे बर्साईनका व्यवसायीहरु पलायन हुने क्रम बढी रहेको समयमा बोदे बर्साईनमै कपडाहरुको होलसेल तथा खुद्रा कारोवार गर्ने गरी बरसाईन फैसन हाउस सञ्चालनमा आएको छ ।बिहारको लौकही बजारमा सञ्चालन गर्दै आएका पुराना व्यवसायी धर्मेन्द्र कुमारले आफनै गार्मेन्ट तथा भियतनाम , चाइना , भारत लगायतका देशहरुका ब्राण्डेड रेडिमेट कपडाहरु विक्री गर्ने गरी होलसेल स्टोर सञ्चालनमा ल्याएका हुन । उक्त कपडा पसलको बोदे बर्साईन नगरपालिकाका मेयर आतेश कुमार सिंह यादवले रिवन काटेर उद्घाटन
पुरै पढ्नुहोस्
रामएकवाल रामदोहा - सिराहा सेवा समाज कतारले आगलागीबाट पीडित परिवारहरुलाई खाद्यान्न समाग्री सहयोग गरेका छन। जिल्लाको सुखीपुर नगरपालिका–१० लालसेयामा आगलागीबाट प्रभावित भएका गुलाम सदा, राजाराम सदा र श्रीराम सदा सहितको ३ घर परिवारलाई खाद्यान्न समाग्री सहयोग गरेका हो। शनिबार जिल्ला समन्वय समिति सिरहाका प्रमुख दिनेश कुमार महतो, सुखीपुर नगरपालिका - १० का वडा अध्यक्ष देव नारायण यादव,पत्रकार शियाराम यादव बुद्धिजीवी समाजसेवी तथा स्थानीयहरु रोहवरमा राहत सामग्री हस्तान्तरण गरिएको थियो। केहि दिन अगाडी ती बस्तीमा आगलागी हुँदा उनिहरुको घर पूर्णरुपमा जलेर नष
पुरै पढ्नुहोस्
सप्तरी, ३० वैशाख सप्तरीको बलान बिहुल गाउँपालिका–६ स्थित श्री जागेश्वर गहराई जनता नमुना माध्यमिक विद्यालय (प्राविधिक धार) ले माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२ मा उत्कृष्ट नतिजा ल्याउँदै फेरि एकपटक आफूलाई जिल्लाकै अब्बल शैक्षिक संस्थामध्ये स्थापित गर्न सफल भएको छ। विद्यालयका विद्यार्थीहरूले उच्च GPA सहित उल्लेखनीय सफलता हासिल गरेपछि यतिबेला विद्यालय मात्र होइन, सिंगो गाउँपालिका नै गौरवान्वित बनेको छ।दक्षिणी सीमावर्ती क्षेत्र तथा दसगज्जा नजिक अवस्थित यस विद्यालयले पछिल्ला केही वर्षयता निरन्तर शैक्षिक सुधार गर्दै आएको थियो। यस वर्षको नतिजाले विद्य
पुरै पढ्नुहोस्प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित