बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

श्री सरस्वती सामुदायिक सिकाई केन्द्र बोदे बर्साईनको दोस्रो साधारणसभा सम्पन्न

बालासुन्दरी खबर बालासुन्दरी खबर असोज ३, २०८३ १ मिनेट पढाइ १
FacebookTwitterWhatsAppViber
Global IME Bank
श्री सरस्वती सामुदायिक सिकाई केन्द्र बोदे बर्साईनको दोस्रो  साधारणसभा सम्पन्न
Rampam
3D Education Lahan

उमेश कुमार साह 

सप्तरी । श्री सरस्वती सामुदायिक सिकाई केन्द्रको दोस्रो  साधारणसभा तथा सामाजिक परीक्षण सप्पन्न भएको छ । श्री सरस्वती सामुदायिक सिकाई केन्द्र बोदे बर्साईन नगरपालिका -५ सप्तरीको कार्यालयमा शुक्रबार कार्यक्रम सम्पन्न भएको हो

कार्यक्रममा प्रमुख अतिथि बोदे बर्साईन नगरपालिकाका नगर प्रमुख आतेश कुमार सिंहले पछिल्लो समय मानिसहरूमा पुस्तक पढ्ने बानी हराउँदै गएको भन्दै पठन संस्कृतीको बिकासका लागि सामुदायिक सिकाई केन्द्रले सहयोग पुग्ने बताउनुभयो । उहाँले यस्ता सिकाई केन्द्रको बारेमा ब्यापक प्रचार प्रसार आवश्यक रहेको बताउनुभयो ।

सिकाई केन्द्रका सदस्य तथा बोदे बर्साईन नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख राम सागर यादवले स्वागत मन्तब्य राख्दै पालिकामा २ वटा सिकाई केन्द्र रहेको जानकारी गराउनुभयो । सिकाई केन्द्रको बिधान अनुसार बिभिन्न गतिविधि संचालन गरिरहेको उहाँले जानकारी गराउनुभयो । यादवले सिकाई केन्द्रको लागि संघीय सरकार र नगरपालिकाले अनुदान उपलब्ध गराउने गरेको बताउनुभयो ।

कार्यक्रममा उध्घोसक उमेश कुमार साहले प्रगति प्रतिबेदन र आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । सिकाई केन्द्रकी अध्यक्ष इन्द्रकला कुमारी यादवको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय राजनीति ब्याक्ती , प्र .अ गौरीशंकर चौधरी र चंन्दन यातायात लगायतको उपस्थिति रहेको थियो।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (१)
  • D
    Dilip Raimajhi असोज ७, २०८३
    Good News

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]