रामएकवाल रामदोहा कतार : राष्ट्रिय हरियाली उदेश्यको लागि मधेसी सङ्गठन कतारको दोस्रो महाअधिवेशन खुला र बन्द गरी दुई चरणमा सम्पन्न भएको छ ।शुक्रबार सनैयास्थित लालीगुरास रेस्टुरेन्टको सभा हलमा वडा दशै तिहारको शुभकामना आदानप्रदान सहित सम्पन्न महाअधिवेशनको बन्द सत्रबाट प्रदिप कुमार ठाकुरले दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा सर्वसम्मत चयन भएका छन।कार्यसमितिका पदाधिकारीहरूमा प्रथम उपाध्यक्ष पदमा देवेन्द्र कुमार ठाकुर,द्वितीय उपाध्यक्षमा राजकुमार ठाकुर, महासचिव रामनाथ नायक,सचिवद्वय विन्देशवर ठाकुर, सचिव चन्द्रा मण्डल ,कोषाध्यक्ष विजय कुमार राउत ,
पुरै पढ्नुहोस्
रामएकवाल रामदोहा :- मैथिली गित सङ्गितका चर्चित कालाकार( गायक) सन्नु कुमार मण्डल पुनः कतार आउने भएको छ।नेपालीहरुको महान् पर्व वडा दशैको पावन अवसरमा कतारमा व्याक टु ९० स्टार नाईट कतार २०२५ सांस्कृतिक कार्यक्रममा आफ्नो प्रस्तुति दिन गायक सन्नु कुमार पुनः कतार आउन लागेको हो। कार्यक्रम अगामी सेप्टेम्बर २६ तारिख बेलुकी ६:३० बजे देखि ग्राण्ड मल्ल स्थित अम्पिथिएटरमा हुने कार्यक्रम संयोजक रोशन अर्यालले जानकारी दिए।संयोजक अर्यालका अनुसार दोहा वेभस इभेन्ट्स एण्ड प्रोड्कसनको आयोजनामा कतारमा बसोबास गर्ने दक्षिण एसियाली समुदायका लागि व्याक टु ९० स्टार
पुरै पढ्नुहोस्
रामएकवाल रामदोहा - कफी समाज नेपालले कतारमा आयोजना गरेको बारिस्ता एरोप्रेस प्रतिस्पर्धामा होमबहादुर बुढाथोकी प्रथम बनेको छ।शुक्रबार राति सम्पन्न प्रतिस्पर्धामा ओमान, बहराइन, इन्डोनेसिया, फिलिपिन्स, इरान र केन्या सहित देशका १०८ भन्दा धेरै कफी बनाउनेहरू सहभागी थिए। प्रतिस्पर्धामा होमबहादुर बुढाथोकी पहिलो भए। लगातार चार पटकसम्म भएको यो प्रतिस्पर्धामा नेपालीले जितेको पहिलो पटक हो।१०८ मध्ये १६ जना मात्र नेपाली थिए तर पहिलो, दोस्रो र तेस्रो सबै नेपाली भएको कफी समाज नेपालका प्रमुख गोपाल बस्यालले जानकारी दिए। प्रतियोगितामा यासिका गुरुङ दोस्र
पुरै पढ्नुहोस्
रामएकवाल रामदोहा - जनता समाजवादी पार्टी ( जसपा) नेपालको प्रवास सङ्गठन नेपाली समाज कतारद्वारा प्रशिक्षण, आन्तरिक भेटघाट तथा शुभकामना अदान प्रदान कार्यक्रम सम्पन्न भएको छ।शुक्रबार बेलुकी कतारको सनैया स्थित लालिगुरास रेस्टुरेन्टको सभाहलमा आयोजित प्रशिक्षण कार्यक्रममा संस्थाका अध्यक्ष मनिष यादवको सभापतित्वमा तथा विशेष सल्लाहकारहरु शिव कुमार महतो, मोहम्मद तनवीर रेजा, सन्दिप मण्डल , कलाम हुसेन खान , अबधेश मण्डल सचीव ईसिलाल पण्डित आमन्त्रित अतिथि गायतका अन्य सहभागीहरुले आ- आफ्नो सुझाव सहित मन्तव्य राखेका थिए।अध्यक्ष यादव प्रशिक
पुरै पढ्नुहोस्
जनकपुरधाम - जनता समाजवादी पार्टी (जसपा)नेपालका अध्यक्ष उपेन्द्र यादवले भुमिसम्बन्धी विद्येयकविरुद्धको आन्दोलन निश्कर्षमा नपुर्यारसम्म आन्दोलन जारी रहेने बताएका छन् । सुकुमबासी व्यवस्थापनको नाममा भुमि विधेयक ल्याएर सरकारले मधेशलाई मरुभूमिकरण बनाउने खोजेको आरोप लगाए । चुरे विनाशका कारण मधेशमा भूमिगत पनिको सतह समाप्त हुँदै गएको उल्लेख गर्दै अध्यक्ष यादवले भने, ‘भुमि विधेयकले थप चुरे विनाश बढाउँछन् र मेधश मरुभूमिमा परिणत हुने निश्चित छ ।’शनिबार जनकपुरधाममा मधेशी स्वास्थ्यकर्मी फोरम मधेश प्रदेशको दोस्रो अधिवेशनको उद्घाटन समारोहलाई सम्बोध
पुरै पढ्नुहोस्
शियाराम यादव ,भदौ -१४ नेपाली समाज कतारद्वारा आयोजित बैठक तथा आन्तरिक अन्तरक्रिया क्षमता विकास कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष मनिष यादवले गर्नुभयो भने उदघोषणा संस्थाका सचिव राम एक्वाल रामले गर्नुभएको थियो।उक्त कार्यक्रममा संस्थाका अग्रज व्यक्तिहरू, कार्यसमिति सदस्यहरू, पदाधिकारी तथा सल्लाहकारहरूको सक्रिय उपस्थिति रहेको थियो। यस अवसरमा संस्थामा नयाँ व्यक्तिहरूको आगमन भएकोमा उनीहरूलाई स्वागत तथा सम्मानपत्रद्वारा सम्मान गरिएको थियो।कार्यक्रमको अन्त्यमा आउँदो नेपालीहरूको महान् पर्व दशैं, तिहार (दीपावली) तथा छठ प
पुरै पढ्नुहोस्
शियाराम यादव,भदौ -१२(दोहा कतार)गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् कतारको एघारौँ राष्ट्रिय अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिले नेपाल राजदूतावास कतारमा गएर महामहिम राजदूत रमेश चन्द्र पौडेलसँग विशेष भेटघाट गरेको छ।नवनिर्वाचित अध्यक्ष पदम गिरीको नेतृत्वमा पुगेको टोलीमा आईसीसी सदस्यहरू, परिषद्का मानार्थ सदस्य तथा पूर्व अध्यक्ष मोहम्मद मुक्तादा मुसलमान, पूर्व अध्यक्ष एवं वर्तमान अन्तर्राष्ट्रिय सल्लाहाकार कमलमणि गुरागाईलगायतको सहभागिता रहेको थियो।भेटका क्रममा अध्यक्ष गिरीले संस्थागत एकताको महत्वप्रति जोड दिँदै भने, “हामी
पुरै पढ्नुहोस्
काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले काठमाडौमा जारी उखु किसानहरुको आन्दोलनमा एक्यबद्धता जनाएका छन ।बिहीबार उखु किसानहरुको आन्दोलनमा ऐक्यबद्धता जनाउन माइतीघर पुगेका अध्यक्ष यादवले किसानको समस्या समाधानको नाममा धेरै अनुदान र सहयोगहरु पनि आएको बताउँदै त्यसलाई उपयोग गरेर समस्या हल गर्न सुझाए ।प्रधानमन्त्री केपी शर्मा ओलीलाई अवलोकन गर्न गएर हेलिकप्टरको तेलमात्र खर्च गर्ने हो कि समस्या हल पनि गर्ने हो भन्दै प्रश्न गर्दै अध्यक्ष यादवले राणाकालदेखि अहिलेसम्म पनि तराइका किसानहरुलाई पेल्ने गरिएको गुनासो गरे ।उनले भने,‘राणाक
पुरै पढ्नुहोस्
रन्जित चौरसियावीरगंज - जिल्ला प्रशासन कार्यालय पर्सामा नव आगन्तुक प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदीले मंगलबार पर्सेली सञ्चारकर्मीहरु सँग परिचयात्मक तथा भेटघाट कार्यक्रम गरेका छन् ।आईतवार जिल्ला प्रशासन कार्यालय पर्सामा हाजिर भई कार्यभार सम्हाले पछि सञ्चारकर्मीहरु सँगको परिचयात्मक कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुवेदीले नागरिकको शान्ति सुरक्षा कायम राख्दै सरकारी कार्यालय मार्फत प्रवाह हुने सेवा–सुविधालाई व्यवस्थित बनाउने आफ्नो प्रमुख दायित्व हुने बताए ।उनले हाल वीरगंजमा फैलिएको हैजा नियन्त्रणका लागि स्वास्थ्यकर्मीहरू सँग समन
पुरै पढ्नुहोस्
रौतहट । रौतहटमा बन्द सुटकेसभित्र मृत भेटिएकी रुबी साहको हत्या आरोपी शरीर जलेको अवस्थामा फेला परेका छन् ।आरोपी लक्ष्मण पासवान रौतहटको माधवनारायण नगरपालिका–६ माधोपुरबाट पश्चिमतर्फको बगैंचा हुँदै बिसुनपुरवा–मानपुर जाने बाटोमा जलेर घाइते भएको अवस्थामा फेला परेका हुन।उनलाई प्रहरीले नियन्त्रणमा लिएर अस्पताल पुर्याएको छ र घटनाबारे अनुसन्धान जारी राखेको छ ।गत शनिबार गौर बजार जान भनेर डेराबाट निस्किएकी रुबीको शव सुटकेश्म्ममा प्याक गरेको अवस्थामा भेटिएको थियो ।जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी नेत्रमणी गिरीका अनुसार हत्याका मुख्य आरोपी पासवानले आफ्नो
पुरै पढ्नुहोस्प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित