बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
श्रेणी

समाज

लहानका श्याम कुमार महतो एसएसपीमा बढुवा सिफारिस, माघ १, २०८१

शियारान यादव लहान नगरपालिका वडा नं. २३ निवासी श्याम कुमार महतो नेपाल प्रहरी सेवामा कार्यक्षमता र उत्कृष्ट योगदानको आधारमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवा सिफारिसमा परेका छन्।प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम (४) अनुसार, २०८१ साल पौष २९ गते ...

पुरै पढ्नुहोस् →
मैथिली ,गजल- दुखी राम माघ १, २०८१

दोहा कतार मैथिली ,गजल- दुखी राम।माय हमरा जनम देलकै देलकै बाबुजी अपन प्यार।गुरुजी हसा खेलाक  दैछै निक संस्कार।तुरन्त धराउ बौवाबुचिके हातमे किताब कापी ।खोलत जिवनके बन्द ताला लक ज्ञानक चावी ।पैइर लेत बौवाबुची त भेटत समाजमे इज्जत आ मान ।बहैइक ग ...

पुरै पढ्नुहोस् →
सरकारी गाडीको ठक्करबाट मोटरसाइकलमा सवार दुई जना घाइते माघ १, २०८१

उमेश कुमार साह बोदे बर्साईन ,सप्तरी : १ माघ :- सप्तरीको बोदे बर्साईनमा राजबिराज नगरपालिकाको सरकारी गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना गम्भीर घाइते भएका छन्। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स १ झ ४८१ नम्बरको स्कारपियोले पश्चिमबाट पुर्वतर्फ जाँदै ...

पुरै पढ्नुहोस् →
मधेशी एकता समाजको अन्तराष्ट्रिय अध्यक्षमा डा. यादव माघ १, २०८१

काठमाडौं । मधेशी समुदायलाई विश्वव्यापी रूपमा एकताबद्ध गर्ने उद्देश्यले स्थापना गरिएको मधेशी एकता समाजको अन्तर्राष्ट्रिय समितिको विशेष अधिवेशन शनिबार सम्पन्न भएको छ । जुम बैठकद्वारा सम्पन्न अधिवेशनले नयाँ नेतृत्वको घोषणा गर्नुका साथै संगठनका मुख्य उपलब्धिहरू र ...

पुरै पढ्नुहोस् →
भारतको प्रयागराजमा ‘विश्वकै धेरै मानिस पुग्ने’ १२ वर्षे कुम्भमेला शुरू पुस २९, २०८१

भारतको उत्तर प्रदेशको प्रयागराजमा आजदेखि कुम्भमेला शुरू भएको छ । आजदेखि शुरू भएको कुम्भमेला आउँदो फागुन १४ गते महाशिवरात्रिको दिनसम्म चल्नेछ ।कुम्भमेलाका डीआईजी वैभव कृष्णाले प्रयागराजमा अहिलेसम्म ५० लाख जनाभन्दा धेरै मानिसले स्नान गरेका भारतीय सञ्चारमाध्यमहरू ...

पुरै पढ्नुहोस् →
सप्तकोशीमा स्नान गर्ने श्रद्धालुको घुइँचो पुस २९, २०८१

राजविराज । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ भारदहस्थित कोशी ब्यारेजमा लाग्ने कोशी मेलामा श्रद्धालु भक्तजनहरुको घुइँचो लागेको छ । सुनसरी र सप्तरीको बीचमा पर्ने कोशी ब्यारेजमा प्रत्येक वर्ष पौषशुक्ल पूर्णिमाको दिन मेला लाग्ने गर्दछ ।यसैगरी, जिल्लाको हनुम ...

पुरै पढ्नुहोस् →
जसपा नेपालको वार्षिक आयब्यय सार्वजनिक पुस २९, २०८१

काठमाडौं - जनता समाजवादी पार्टी (जसपा) नेपालले निर्वाचन आयोगमा पेस गरेको लेखा परीक्षणको प्रतिवेदन सार्वजनिक गरेको छ । सोमबार जसपा नेपालले आ.ब. २०८०/०८१ को पार्टीको आयव्यय विवरण सहितको लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गरेको हो ।राजनीतिक दलहरूले निर्वाचन आय ...

पुरै पढ्नुहोस् →
स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा ११ जना सरकारी वकिलले बहस गर्ने पुस २९, २०८१

काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन मुद्दामा प्रतिवादी रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको थुनछेक बहस आजदेखि  हुँदैछ।काठमाडौं जिल्ला अदालतमा आइतबार लामिछानेको बयान मात्रै लिइएको थियो।उनी आइतबार नै काठमाडौं जिल्ला अदालतमा ...

पुरै पढ्नुहोस् →
कृष्णनगरको १३ औं नगर सभा तथा हिउँदे अधिवेशन सम्पन्न पुस २८, २०८१

अजय मिश्राकृष्णनगर, पुस २८ - कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाको १३ औं नगरसभा " कृष्णनगर नगरपालिकाको प्रतिबद्धता सुशासन, स्वस्थ समृद्ध र खुशी जनता " भन्ने प्रमुख उद्देश्यका साथ सम्पन्न भएको छ ।  कार्यक्रमको अध्यक्षमा नगर प्रमुख रजत प्रताप शाह, कार्यक् ...

पुरै पढ्नुहोस् →
सिरहा सेवा समाज कतारको विशेष पहलमा सन्तोष शर्माको शव नेपाल पठाइयो पुस २८, २०८१

रामएकवाल राम/ शियाराम यादव दोहा - कतारमा रोजगारीका लागि रहेका सिरहा जिल्ला नवराजपुर गाउँपालिका वडा नम्बर ४ निवासी स्वर्गीय सन्तोष कुमार शर्माको दु:खद निधन भएको छ। स्वर्गीय शर्माको असामयिक निधनले उनका परिवार र शुभचिन्तकहरूलाई गहिरो शोकमा डुबाएको ...

पुरै पढ्नुहोस् →

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]