रामएकवाल राम
दोहा : सिराहा मल्हनिया पिरारी समाज कतारको चौथो महाधिवेशन तथा शुभकामना अदान प्रदान आगामी शुक्रबार हुने भएको छ ।
समाजको चौथो अधिबेशन १७ जनवरी २०२५ शुक्रबारका दिन प्लाजा मल स्थित, लालिगुरास रेस्टुरेंटको सभाहलमा बिहान ९:३० बजे देखी हुन गहिरहेको संस्थाका अध्यक्ष पाण्डव ठाकुरले जानकारी दिए।
कतारमा स्थापित सम्पूर्ण संघ संस्थाका अध्यक्ष एव प्रतिनिधि समाजसेवी , पत्रकार ,कलाकार लगायत सम्पूर्ण नेपाली जनमा उपस्थितिको लागि आग्रह सहित निमन्त्रणा दिएको छ।

















