Showing 1,161-1,170 of 1,178 items.
  • ६१ वर्ष कैद सजाय भएका फरार कहार कपिलवस्तु प्रहरी द्वारा पक्राउ

    अजय चौरसियाकृष्णनगर, २५ पाैष - कपिलवस्तुमा ३ खुन डाँकासहित पाँच वटा मुद्दाको एउटै फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्लाकाे कृष्णनगर नगरपालिका- १ गुर्चिहवा (साविक गाविस वडा नम्बर ५)  बस्ने ५७ वर्षीय साेमई भन्ने प्रकाश कहारलाई उक्त आराेपमा प्रहरीले पक्राउ गरि कारागार चलान गरेकाे हाे ।प्रहरीका अनुसार ३ खुन डाँका, १ डाँका तथा चोरी मुद्दा गरी ५ वटा मुद्दा कहारलाई लागेका छन् । ६१ वर्ष कैद सजाय भएका फरार कहारलाई इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरी टोलीले खाेजतलास गर्ने क्रममा  गुर्चिहवाबाटैे पक्राउ गरिएकाे हाे ।विभिन्न मितिमा

    पुरै पढ्नुहोस्
  • रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश

    पोखरा -  सहकारी बचत अपचलन मुद्दामा रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतले आदेश दिएको छ ।करिब तीन महिनाको अनुसन्धान तथा थुनछेक बहसपछि न्यायाधीश नितीज राईको इजलासले लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको आरोपमा रवि लामिछाने गत कात्तिक २ गते केन्द्रीय कार्यालयबाटै पक्राउ परेका थिए ।जिल्ला अदालत, कास्कीबाट उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

    पुरै पढ्नुहोस्
  • कार्यक्रमका लागि विराटनगर आएका भारतीय नागरिक इष्टर्न स्टार होटलमा मृत फेला

    विराटनगर । विराटनगर रोडशेषस्थित होटल इष्टर्न स्टारमा एक जना भारतीय नागरिक मृत अवस्थामा फेला परेका छन् ।बुधबार साँझ सियाराम क्लोथिङ ब्राण्डको रिफ्रेसमेन्टका लागि भारतबाट आएकामध्ये दिपककुमार साह बिहीबार बिहान सुतिरहेको अवस्थामा मृत फेला परेका हुन् ।मोरङका प्रहरी नायव उपरीक्षक बेदप्रकाश जोशीका अनुसार मुख र नाकबाट रगत बगिरहेको अवस्थामा उनी बिहान फेला परेपछि परिवारलाई खबर गरिएको छ । भारतको पूर्णियाका नागरिक साहसहित २५ जनाको टोलिलाई सियाराम क्लोथिङले ल्याएको हो । साह समेत सियाराम क्लोथिङका थोक बिक्रेता रहेको खुलेको छ ।कपडाको बजार प्रवद्र्धन र बि

    पुरै पढ्नुहोस्
  • अन्तर्राष्ट्रिय नेपाली समाज कतारको चौथो अधिबेशन आगामी शुक्रबार हुँदै

    दोहा : अन्तर्राष्ट्रिय नेपाली समाज कतारको चौथो अधिबेशन आगामी शुक्रबार हुने भएको छ । समृद्धि सम्भब छ हाम्रै पालामा´ भन्ने मुल नाराका साथ सन: २०१६ मा स्थापित समाजको चौथो अधिबेशन १० जनवरी २०२५ का दिन प्लाजा मल स्थित, वेलफेवेर रेस्टुरेंटको सभाहलमा मध्याह्न १२ बजे देखी हुन गहिरहेको अन्तर्राष्ट्रिय नेपाली समाज कतारका अध्यक्ष राजाराम शाहिले जानकारी गराए । कार्यक्रममा कतारमा स्थापित सम्पूर्ण बैचारिक,जातीय, जिल्ला, प्रदेश लगायत सम्पूर्ण संघ सस्थाहरु , समाजसेवी , पत्रकार ,कलाकार लगायत सम्पुर्ण नेपाली जनमा उपस्थिति जनाएर सफल पारीदिनु हुन आयोजक स

    पुरै पढ्नुहोस्
  • थारु कल्याणकारिणी सभा कतारले माघी पर्व तथा थारु संवत् २६४८' मनाइँदै

    तिलु शर्मा पौडेल दोहा, कतार : थारु जातिको आफ्नो पहिचान बोकेको महान् राष्ट्रिय पर्व माघीलाई कतारमा रहेका थारुहरूले भव्य रूपमा मनाउने भएका छन् । कतारमा रहेका थारु समुदायको साझा संस्था थारु कल्याणकारिणी सभा कतार च्याप्टरको आयोजनामा यही आउँदो शुक्रबार कतारको अबुहमरमा रहेको आइडल इन्डियन स्कुलको प्रांगणमा 'माघी पर्व तथा थारु संवत् २६४८' भव्यरूपमा मनाउने भएका हुन् ।बिहान ११ बजेबाट सुरु हुने कार्यक्रममा कतारमा रहेका थारु समुदाय तथा नेपालीहरुसग माघीसहितको नयाँ वर्ष मनाउन नेपालबाट भर्षटायल गायिका अनु चौधरी, गायक सुनिल चौधरी र नृत्यांगना प्रभा चौधरी

    पुरै पढ्नुहोस्
  • सप्तरीमा चोरीका घटना बढ्यो

    उमेश कुमार साह बोदे बर्साईन : सप्तरीमा पछिल्लो समय चोरीको घटनामा वृद्धि भएको छ । बोदे बर्साईन नगरपालिकामा आइतबार राती  घरमा चोरी भएको हो ।  बोदे बर्साईन नगरपालिका वडा नम्बर ७ फुलहरामा लाखौं मुल्य बराबरको विभिन्न सामाग्री घरबाट  चोरी भएको स्थानीयले बताएका छन् । वडा नम्बर ७ स्थित फुलहरा टोलका ओम प्रकाश यादवको घरमा चोरी भएका छन् । मध्येरातको समयमा आएको चोरहरुको समुहले ओम प्रकाश यादवको घरबाट लगभग ८ लाख मुल्य बराबरको सामाग्री जस्तै सुनको गहना, १०० किलोग्राम बराबरको चाँदीको गहनालगायत सरसामान गरी ८ लाख बराबरको चोरी भएको पीडितल

    पुरै पढ्नुहोस्
  • भूकम्पले सोलुखुम्बुमा दुई घरमा क्षति

    काठमाडौं - मंगलबार गएको भूकम्पका कारण थुलुङ दुधकोशी गाउँपालिका र खुम्बु पासाङल्हामु गाउँपालिकामा दुईवटा घरमा क्षति पुगेको छ । थुलुङ दुधकोशी– ७ देउसा लुरुवाका ५० वर्षीय हर्कबहादुर खत्रीको ढुंगामाटोको गारो र ढुंगाकै छानो भएको दुईतले घरमा क्षति पुगेको प्रहरीले जनाएको छ ।खुम्बु पासाङल्हामु गाउँपालिका– ५ हेलाजुङ बस्ने आङङिमा शेर्पाको ढुंगा, माटो र टिनको छानाको दुईतले घरमा क्षति पुगेको प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए । उनका अनुसार घटनास्थलतर्फ प्रहरी टोली खटाइएको छ । क्षतिबारे यकिन विवरण आउन बाँकी छ ।भूकम्पका कारण जिल्ला

    पुरै पढ्नुहोस्
  • चीन भूकम्पमा ज्यान गुमाउनेको संख्या ३६ पुग्यो

    काठमाडौं । चीनको सिजाङ स्वायत्त क्षेत्रको सिगाजे शहरको डिङ्ग्री काउन्टीमा मङ्गलवार बिहान स्थानीय समय (९ः०५ बजे) गएको ६.८ म्याग्नीच्युडको भूकम्पमा ३६ जनाको मृत्यु भएको छ ।३८ जना घाइते भएको क्षेत्रीय प्रकोप राहत मुख्यालयले जनाएको छ । केन्द्रबिन्दु २८.५ डिग्री उत्तर अक्षांश र ८७.४५ डिग्री पूर्वी देशान्तरमा रहेको बताइएको छ । १० किलोमिटर गहिराइमा भूकम्प गएको चाइना अर्थक्वेक नेटवर्क सेन्टरले जारी गरेको प्रतिवेदनमा उल्लेख छ । भूकम्पको धक्का नेपालसम्म महशुस गरिएको थियो ।

    पुरै पढ्नुहोस्
  • प्रवासी नेपाली एकता समाज कतारले३०३ औ पृथ्वी जयन्ती मनाउदै

    सन्तोष केसीदोहा : "नेपाल एकीकरणका नायक पृथ्वीनरायण शाहको सम्झनामा आउँदो शुक्रबार  ३०३ औं पृथ्वी जयन्ती कतारमा पनि मनाइने भएको छ । प्रवासी नेपाली एकता समाज (पानस) कतारको आयोजनामा ३०३ औं पृथ्वी जयन्ती आउँदो शुक्रबार १० जनवरी २०२५ का दिन "प्लाजा मल स्थित रेड चिल्ली रेष्टुरेन्टको सभाहलमा" भब्यताका साथ मनाउन लागीरहेको पानसका अध्यक्ष तिलक श्रेष्ठले जानकारी गराए । वि.सं. १९७९ पुस २७ गते गोरखाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रुपमा जन्मिएका शाहले स–साना राज्यलाई एकीकरण गरी आधुनिक नेपालको निर्माण गरेका थिए । उनले त्

    पुरै पढ्नुहोस्
  • डाक्नेश्वरी नगरपालिका–१ का वडाध्यक्ष पुर्पक्षका लागि कारागार चलान

    सप्तरी -  बलात्कार गरी हत्या गरेको आरोपमा पक्राउ परेका सप्तरीको डाक्नेश्वरी नगरपालिकाका वडाध्यक्ष पुर्पक्षका लागि कारागार चलान भएका छन्। डाक्नेश्वरी नगरपालिका–१ का नवनिर्वाचित वडाध्यक्ष धीरेन्द्रकुमार साहलाई जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो। जिल्ला अदालतका न्यायाधीश दीपक धितालको इजलासले साहसहित शिक्षक राजनारायण साहलाई पनि पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको स्रेस्तेदार कृष्णप्रसाद अधिकारीले जानकारी दिए। प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले तीन वर्ष पुरानो घटनामा वडाध्य

    पुरै पढ्नुहोस्

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर डटकम
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार प्राधिकरण : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समुह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन वा गुनासो : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
    [email protected]

प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित