Showing 1,121-1,130 of 1,178 items.
  • गैरआवासीय मधेशी संघ कतारको सहयोगमा स्व. जगरनाथ मण्डलको शव नेपाल पठायो

    शियाराम यादवदोहा - गैरआवासीय मधेशी संघ कतारको सहयोगमा शनिबार  पुन: एउटा शव नेपाल पठएको छ।सप्तरीको राजगढ गाउँपालिजा -४ घर भएका स्व. जगरनाथ मण्डलले कतारको अल अरबिया ट्रेडिङ कम्पनीमा कार्यरत थिए। गत जनवरी ७ तारीखको दिन कम्पनीमै काम गरिरहेको बेला दुर्घटनामा परि उनको मृत्यु भएको थियो।गैर अवासिय मधेसी संघ कतारले नेपाली राजदूतावास कतार साथै अन्य सम्बन्धित निकायहरूसँग समन्वय गर्दै शवलाई प्याकिङ गरी नेपाल पठाउने महत्त्वपूर्ण कार्य गरेको हो। यस कार्यमा संघ कतारका जितेन्द्र कुमारी यादव, नन्द कुमार ठाकुर लगायतका व्यक्तिहरूको विशेष सहयोग शव नेपाल पठाएक

    पुरै पढ्नुहोस्
  • श्री सदगुरु कबिर अस्थान मलेसियाबाट आर्थिक सहयोग

    क्वलालम्पुर- साधु सन्त सम्मेलन धनुषामा श्री सदगुरु कवीर अस्थान जगह सबैला निजी आश्रम मलेसियाले आर्थिक सहयोग गरेको छ।जिल्लाको सबैला नगरपालिका -१ स्थित सबैलामा गत पुस २५ र २६ गते सप्पन्न दुई दिने सम्मेलनमा मलेसियाबाट रु ४५०० आर्थिक सहयोग गरेको उत्तराधिकारी महन्त महात्मा शिव कुमार दासले जानकारी गराए।महन्त शिव कुमारका अनुसार संस्थाले  मानव जिवनको कल्याण , उपकारी, भेदभाव छुवाछूत अन्तय लगायतको समाजिम कार्यमा विशेष पहल गर्दै आईरहेको बताएको छ।

    पुरै पढ्नुहोस्
  • युद्धविराम अझै लागू नभएको इजरायली सेनाको दाबी

    जेरुसेलम, ६ माघ । इजरायली सेनाले प्यालेष्टिनी इस्लामिक लडाकू समूह (हमास) विरूद्ध गाजामा आक्रमण जारी राखेको छ । समूहले रिहा हुने बन्धकको सूची उपलब्ध नगराएकाले युद्धविराम अझै लागू नभएको बताएको छ।“आइडीएफले अहिले पनि गाजा क्षेत्रभित्र आक्रमण जारी राखेको छ। प्रधानमन्त्रीको निर्देशनअनुसार हमासले आफ्नो प्रतिबद्धता पूरा नगरेसम्म युद्धविराम लागू हुने छैन,” इजरायली सेनाका प्रवक्ता रियर एडमिरल डेनियल हागारीले एक टेलिभिजन वक्तव्यमा भनेका छन् ।एएफपीको फुटेजमा भने युद्धविराम लागू हुने समय मध्य शहर देइर अल–बलाहमा स्थानीय समयअनुसार ८ः३० बजेपछि सयौं गाजावासीले

    पुरै पढ्नुहोस्
  • पूर्वमुख्यमन्त्रीलाई हातपात गर्ने तीन जना पक्राउ

    विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेपाली काँग्रेस कोशी प्रदेशका सभापति उद्धव थापामाथि हातपात गर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।नेपाली कांग्रेस संसदीय दलका नेता समेत रहेका थापामाथि हातपात गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको हो । थापामाथि गृहजिल्ला झापामा आक्रमण भएको थियो ।जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी मिलन केसीले शिवसताक्षी नगरपालिका ११ का ४९ वर्षीय भक्तबहादुर कटुवाल र कनकाई नगरपालिका ३ का ४२ वर्षीय पृथ्वी श्रेष्ठलाई पक्राउ गरिएको बताए । एक जना भने विद्युत् प्राधिकरणका चालक रहेको केसीले बताए । उनीहरूलाई सोधपुछ भइ

    पुरै पढ्नुहोस्
  • आज देखि अमेरीकामा टिकटक बन्द

    वासिङटन डिसी : टिकटक एपमा प्रतिबन्ध लगाउने नयाँ कानून लागू हुनुभन्दा केही घण्टा अगाडि नै अमेरिकामा टिकटक चल्न छाडेको छ।अमेरिकी प्रयोगकर्ताहरूको एपमा देखा परेको सन्देशमा टिकटकमाथि प्रतिबन्ध लगाउने कानून लागू भएको उल्लेख गरिएको छ। जसमा 'तपाईंले अहिले टिकटक प्रयोग गर्न सक्नुहुन्न।  हामी भाग्यमानी छौं कि राष्ट्रपति ट्रम्पले पदभार ग्रहण गरेपछि टिकटकलाई पुनर्स्थापित गर्ने समाधानमा हामीसँग काम गर्ने संकेत गर्नुभएको छ' लेखिएको छ।केहीसमय अघिमात्र अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल एप टिकटकलाई प्रतिबन्धबाट ९० दिनको

    पुरै पढ्नुहोस्
  • रविदास जयन्तीको अवसरमा चमार समुदायले सार्वजनिक विदाको माग गर्ने तयारी

    काठमाडौ । चमार समुदायका धर्म गुरु रविदास जयन्तीको अवसरमा सार्वजनिक विदाको माग गर्ने तयारी गरेको छ। नेपाली चमार समुदायहरुको साझा संगठन चमार कल्याण समाज नेपालको जिल्ला कमिटि धनुषाको आयोजना एवमं प्रदेश कमिटिको संयोजनमा आउदै गरेको चमार समुदायका धर्मगुरु सन्त रबिदास ज्युको जन्मज्यन्ति मनाउनेबारे आज जनकपुरमा जिल्ला, प्रदेश एवमं केन्द्रिय स्तरका प्रतिनिधि ज्युहरुको विशेष उपस्थितिमा बैठक सम्पन्न भएको छ। बैठकले सन्तगुरु रबिदास ज्युको जन्मज्यन्तिको अवसरमा यसपाली गाउ गाउबाट चमार समुदायहरु जनकपुरमा उतार्ने, चमार समुदायहरुको शक्ति प्रदर्शन , विभिन्न चम

    पुरै पढ्नुहोस्
  • जसपा नेपालको बलिदानी दिवस एव आम सभा सिराहामा जारी

    सिराहा - जनत समाजवादी पार्टी ( जसपा )  नेपालको बलिदानी दिवस एव आम सभा सिराहामा सुरु भएको छ।सिरहाको सूर्यनारायण सत्यनारायण मरबैता यादव बहुमुखी क्याम्पसको प्राङ्गणमा सहिद रमेश महतो लगायत सहिदहरूको सम्झनामा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्यतामा १८औं बलिदानी दिवस सुरु भएको हो।कार्यक्रममा पार्टीका उपाध्यक्ष राजकिशोर यादव एव शिर्ष नेताहरू लगायत उल्लेखनीय जनमानसको सहभागिता रहेको यस कार्यक्रममा सहिदहरूको योगदानलाई सम्मान र स्मरण गर्दै बलिदानी दिवसको मनाईरहेका छन।

    पुरै पढ्नुहोस्
  • पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई १४ वर्ष जेल सजाय

    एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान जग्गा हिनामिना प्रकरणमा दोषी ठहर हुनुभएको छ । अल-कादिर ट्रस्टको जग्गा हिनामिना प्रकरणमा अदालतबाट दोषी ठहर भएका खानलाई १४ वर्षको जेल सजाय सुनाइएको हो ।रावलपिन्डीको भ्रष्टाचार विरोधी अदालतले  पूर्वप्रधानमन्त्री खानलाई १४ वर्षको जेल सजाय सुनाएको हो । यस्तै उहाँलाई १० लाख रुपैयाँ जरिवाना पनि गर्ने निर्णय अदालतले गरेको हो । यसैगरी उहाँकी पत्नी बुसरा बीबीलाई ७ वर्षको जेल सजाय सुनाइएको छ ।बुसरालाई पाँच लाख रुपैयाँ जरिवानासमेत गर्ने निर्णय अदालतले गरेको हो । अदालतले अल-कादिर ट्रस्टको जग्गा नि

    पुरै पढ्नुहोस्
  • सखुवानन्कारकट्टी गाउँपालिकाको १५औं गाउँसभा भव्यताका साथ सम्पन्न

    महेश सिंह लहान - सखुवानन्कारकट्टी गाउँपालिकाको १५औं गाउँसभा गाउँपालिकाका अध्यक्ष केदारनाथ यादवज्यूको अध्यक्षतामा भव्य र उत्साहजनक वातावरणमा सम्पन्न भएको छ। गाउँसभाले विभिन्न विकास योजना, नीति तथा कार्यक्रमहरूको समीक्षा गर्दै आगामी आर्थिक वर्षका योजनाहरूलाई प्राथमिकतामा राखेर महत्वपूर्ण निर्णयहरू लिएको छ।गाउँसभा कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष, वडाध्यक्षहरू, कार्यपालिका सदस्य, कर्मचारी, तथा स्थानीय नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सभामा शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, कृषि, रोजगार तथा प्रविधि प्रवर्द्धनका विषयमा व

    पुरै पढ्नुहोस्
  • जिबीको राहदानी रद्द गर्न कास्कीअदालतको आदेश

    काठमाडौं । कास्की जिल्ला अदालतले सहकारी ठगीका फरार आरोपी गितेन्द्रबाबु राई (जिबी)को राहदानी रद्द गर्न आदेश दिएको छ । न्यायाधीश हिमलाल बेल्बासेको शुक्रबारको एकल इजलासले प्रक्रिया पूरा गरेर जिबीको राहदानी रद्द गर्न राहदानी विभागलाई आदेश दिएको हो ।जिल्ला प्रहरी कार्यालय कास्कीले जिबीको राहदानी रद्द गरी नेपाल ल्याउन आवश्यक प्रक्रिया सुरु गर्न भन्दै सरकारी वकिल कार्यालयमा निवेदन दिएको थियो । सोही निवेदन वकिल कार्यालयबाट २८ पुसमा अदालतमा दर्र्ता भएको थियो । २९ पुसमा न्यायाधीश नवराज दाहालको इजलासमा पेस भए पनि हेर्न नभ्याएपछि पुनः शुक्रबार बेल्बास

    पुरै पढ्नुहोस्

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर डटकम
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार प्राधिकरण : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समुह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन वा गुनासो : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
    [email protected]

प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित