बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

राहुल मण्डलको नेतृत्वमा सैयौं नेता कार्यकर्ता जसपा नेपालमा प्रवेश

बालासुन्दरी खबर बालासुन्दरी खबर माघ १६, २०८१ १ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
राहुल मण्डलको नेतृत्वमा सैयौं नेता कार्यकर्ता जसपा नेपालमा प्रवेश
Rampam
3D Education Lahan

सप्तरी - सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा विभिन्न पार्टी परित्याग गरि सयौंको संख्यामा जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् । जसपा नेपाल नगर समितद्वारा इनरुवामा बुधबार आयोजित एक समारोहका वीच माओवादी केन्द्रका प्रभावशाली नेता राहुल मण्डलको नेतृत्वमा सयौंको संख्यामा नेताकार्यकर्ता जसपा नेपाल प्रवेश गरेका हुन् । 

जसपा नेपाल हनुमाननगर कंकालिनी नगरपालिका अध्यक्ष कृष्ण कुमार यादव (कृष)को अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले टिका, माला र गम्छा ओढाएर मण्डलसहितका नवप्रवेशी नेताकार्यकर्ता स्वागत गरे ।

बृहत पार्टी प्रवेश कार्यक्रममा केन्द्रीय उपाध्यक्ष एवम् राष्ट्रियसभा संसदीय दलका नेता मृगेन्द्र कुमार सिंह यादव, केन्द्रीय सचिब एवम् मधेस प्रदेशका पूर्व अर्थमन्त्री शैलेन्द्र प्रसाद साह, नेता एवम् सप्तरी निर्वाचन क्षेत्र नम्बर ४ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य अनिरुद्घ कुमार सिंह यादव, केन्द्रीय अनुशासन विभाग अध्यक्ष जगदेव यादव, केन्द्रीय सदस्य विकास कुमार तिवारी, जिल्ला अध्यक्ष केदार प्रसाद यादवलगायतका केन्द्र प्रदेश जिल्ला स्तरीय नेता तथा स्थानीय कार्यकर्ताहरुको उपस्थिति थियो । 

मण्डल स्थानीय तह निर्वाचनमा हनुमाननगर कंकालिनी नगरपालिकामा माओवादी केन्द्रकोतर्फबाट स्थानीय तह निर्वाचनमा मेयर पदका प्रत्यासी उम्मेदवार समेत हुन् ।  

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]