रंजित चौरसिया,वीरगंज १४ माघ।पर्साको पोखरिया नगरपालिकाका निवर्तमान निमित्त प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तवले गरेका भ्रष्टाचारजन्य कार्यहरुको पोल एकपछि अर्को खुल्दै गएको छ ।अधिकृत श्रीवास्तव नगरपालिकामा निमित्तको कार्यभार सम्हाले देखि नै कर्मचारी नियुक्ती, कमिशन, बिलासिताका सामग्री खरिद लगायतमा करोडौं करोड भ्रष्टाचार गरी मालामाल भएको नगरवासीहरुले गुनासो गर्दै आएका छन् । हुन त भ्रष्ट अधिकृतले गरेका कैयौं भ्रष्टाचारजन्य कार्यको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको भए पनि अझ पनि थुप्रै भ्रष्टाचारका फाईलहरु माथि अनु
पुरै पढ्नुहोस्
रामएकवाल रामदोहा - कतारका लागि नेपालका नवनियुक्त राजदूत रमेशचन्द्र पौडेलले एक विशेष समारोहमा कतारका अमिर शेख तमिम बिन हमाद अल थानीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका छन।आइतबार अमिरी दिवान (राजप्रासाद कार्यालय)मा आयोजित समारोहमा उनले ओहोदाको प्रमाणपत्र बुझाएका हुन।ओहोदाको प्रमाणपत्र पेश गरेपश्चात् अमिरसँगको शिष्टाचार भेटमा राजदूत पौडेलले अमिरको अप्रिल २०२४ मा भएको नेपाल भ्रमणबाट नेपाल र कतारबीचको द्विपक्षीय सम्बन्ध नयाँ उचाइमा पुगेको बताए । उनले नेपालका राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट अमिरको सुस्वास्थ्यका साथै कतार र कतारी जनताको उत्तरोत
पुरै पढ्नुहोस्
रुपन्देही । सुप्रिम सहकारी बचत अपचलन मुद्दामा रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई धरौटीमा रिहा गर्न रुपन्देही जिल्ला अदालतले आदेश दिएको छ ।थुनछेक बहसपछि न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले लामिछानेलाई एक कराेड धरौटीमा रिहा गर्न आदेश दिएको हो ।सुप्रिम सहकारीको रकम संगठित ठगीमा रविसहित २२ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालतमा पूरक अभियोगपत्र दर्ता गरिएको थियो । पूरक अभियोगमा ५५ करोड ५९ लाख ८३ हजार ८ सय ४२ रूपैयाँ बिगो मागदाबी गरिएको छ ।त्यसबाहेक लामिछाने, गोर्खा मिडियाका अध्यक्ष राई र पूर्वउपाध्यक्ष छविलाल जोशीसँग थप १० करोड ९९
पुरै पढ्नुहोस्
काठमाडौं। जनता समाजवादी पार्टी, नेपालले पाथीभरा क्षेत्रमा पहिचान पक्षधरको ‘नो केवलकार आन्दोलन’ का आन्दोलनकारीमाथि प्रहरी प्रशासनल अन्धाधुन्ध गोली प्रहार गरेको विषयमा आपत्ति जनाएको छ ।जसपा, नेपालका प्रवक्ता मनिष कुमार सुमनले आज एक विज्ञप्ती जारी गर्दै प्रहरीको गोली लागी घाइते भएकाहरु यमबहादुर लिम्बु, सगुन लावती, धर्मान पालुङ्वालगायत घाइते भएको उल्लेख गर्दै शान्तिपूर्ण आन्दोलनको तयारी गर्दा राज्यले मान्छे ताकेरै गोली प्रहार गर्नु अत्यन्त निन्दनीय तथा भत्र्सनायोग्य भएको बताएका छन् ।जसपा, नेपालले आन्दोलनकारीको मागअनुसार उक्त क्षेत्रमा केवलकार निर्म
पुरै पढ्नुहोस्
काठमाडौँ । छिमेकी देश भारतले आज (आइतबार) ७६औं गणतन्त्र दिवस मनाउँदै छ। यस अवसरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलगायतका नेताहरूले देशवासीलाई शुभकामना दिएका छन्।प्रधानमन्त्री मोदीले आफ्नो सामाजिक सञ्जाल मार्फत् संविधान निर्माण गरेर लोकतन्त्र, स्वाभिमान र एकतामा आधारित विकास यात्रा सुनिश्चित गर्ने सबै व्यक्तित्वहरूको सम्झना गर्दै गणतन्त्र दिवसको शुभकामना दिएका छन्। उनले इन्स्टाग्राममा लेखेका छन्, “गणतन्त्र दिवसको धेरै–धेरै शुभकामना। यस अवसरमा हाम्रो संविधान निर्माण गरेर लोकतन्त्र, स्वाभिमान र एकतामा आधारित हाम्रो विकास यात्रा सुनिश्चित गर
पुरै पढ्नुहोस्
ताप्लेजुङ । पाथीभरा क्षेत्रमा शनिबार प्रहरी र केवलकार निर्माणको विरोध गरिरहेका आन्दोलनकारीबीच झडप हुँदा चार जना घाइते भएका छन् । काफ्लेपाटीभन्दा माथि रहेको बलुडाँडामा झडप भएको हो ।प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार झडपमा सशस्त्र प्रहरीका तीन जना घाइते भएका छन् । आन्दोलनकारीतर्फ दुई व्यक्ति घाइते भएको बताइएको छ । आन्दोलनकारीले प्रहरीलाई ढुङ्गा हानेपछि स्थिति तनाबपूर्ण बनेको थियो । प्रहरीले आन्दोलनकारीबाट तीन खुकुरी, गुलेली र अन्य सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।सशस्त्र प्रहरी नायब उपरीक्षक नरेश महर्जनका अन
पुरै पढ्नुहोस्
जनकपुरधाम - शनिबार राति धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर ५, उमाप्रेमपुर पर्वतामा बस्ने ३३ वर्षीय देवलाल ठाकुरले आफ्नै श्रीमती २९ वर्षीया सँगीता ठाकुरको हत्या गरेका छन्।स्थानीयका अनुसार सामान्य विवादकै क्रममा देवलालले लौरोले प्रहार गरी श्रीमतीको टाउकोमा गम्भीर चोट पुऱ्याए, जसका कारण घटनास्थलमै उनकी मृत्यु भएको हो।मृतक सँगीता ठाकुरको माइती धनुषाको जनकपुरधाम उपमहानगरपालिका महुवा कपिलेश्वरमा रहेको छ।घटनापछि धनुषाधाम प्रहरीले देवलाललाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अघि बढाएको छ। मृतकको शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल, जनकप
पुरै पढ्नुहोस्
जग जिवन राम (जीवन कुमार) साउदी अरब। नेपाल तामाङ घेदुङ,शाखा साउदी अरबको तेश्रो अधिवेशन सम्पन्न भएको छ।शुक्रबार रियादको एक्जिट नौ मा सम्पन्न भएको अधिवेशनमा अमृत घिसिङ तामाङको अध्यक्षता २९ सदस्यीय पदाधिकारी सहितको नयाँ कार्यसमिती निर्विरोध चयन गरेको छ।सोनाम ल्होसारको अवसरमा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो।संस्थाक्क अध्यक्ष रुपक वाईबा तामाङको सभापतित्वमा सम्पन्न कार्यक्रममा, नेपाली राजदुतावाका राजदूत महामहिम डा. नरेश बिक्रम ढकालको प्रमुख आतिथ्यता रहेको थियो।नेपाली दुताबासका प्रथम सचिब टिकाराम उपाध्याय,लेबर काउन्सुलर कबिराज उप्र
पुरै पढ्नुहोस्
रामएकवाल राम दोहा - मधेशी एकता समाज कतारद्वारा डाक्टर सुनिल साहलाई एक कार्यक्रम बिच सम्मान गरेको छ।शुक्रबार लालिगुरास रेस्टुरेन्टको सभाहलमा मधेशी एकता समाज कतारले आयोजना गरेको भेटघाट तथा सम्मान कार्यक्रममा जनकपुर निवासी डाक्टर साह ३० वर्ष देखि युकेको स्वास्थको क्षेत्रमा काम गर्दै आईरहेका डाक्टर साहले युके - नेपाल यात्राको क्रममा ट्रानजिटको समयलाई सदुपयोग गर्दै कतारमा मधेसी दाजुभाइ हरु सङ्ग भेटघाट गरेको हो।कार्यक्रममा बोल्दै डाक्टर साहले मधेशम अहिले पनि स्वास्थ र शिक्षाको क्षेत्रमा पछि परेको भन्दै चिन्ता व्यक्त गरेका छन।मधेशमा शिक्षा
पुरै पढ्नुहोस्
रामएकवाल राम दोहा - नेपाल ईन्जिनियर्स एसोसिएसन कतार सेन्टरको आन्तरिक भेटघाट तथा वनभोज कार्यक्रम सम्पन्न भएको छ।शुक्रबार कतारको अल दोसरी जु गार्डेनको पार्कमाअङ्ग्रेजी नयाँ वर्ष २०२५, को शुभकामना अदान प्रदान सहित विविध साङ्गितिक तथा खेलकुद आयोजना गर्दै वनभोज कार्यक्रम सप्पन्न गरेको हो।कार्यक्रममा एसोसिएसन कतार सेन्टरका अध्यक्ष ई.सिताराम चौधरीको सभापतित्वमा सप्पन्न कार्यक्रममा संस्थाका प्रमुख सल्लाहकार ई. सफदर इमाम, प्रथम उपाध्यक्ष ई.अरुन कुमार भगत द्वितीय उपाध्यक्ष ई संजय साह सल्लाहकारहरु ई.प्रदिप कुमार झा
पुरै पढ्नुहोस्प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित