बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
श्रेणी

समाज

दाजुको गोली प्रहारबाट २२ वर्षीय भाइको मृत्यु फागुन १८, २०८१

बैतडी । गोली प्रहारबाट सख्त घाइते भएका दोगडाकेदार गाउँपालिका–८ कालागाउँ चौसिलाका २२ वर्षीय सुरेन्द्र विष्टको मृत्यु भएको छ ।गोली प्रहारबाट गम्भीर घाइते भएका सुरेन्द्रको उपचारका लागि जिल्ला अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरी निरीक्षक बलदेव बडूले जा ...

पुरै पढ्नुहोस् →
सप्तरी बाट लागू औषध सहित दुई युवा पक्राउ फागुन १७, २०८१

राजेन्द्र महतोसप्तरी ।सप्तरीबाट  लागू औषध  सहित दुई  युवा लाई प्रहरीले पक्राउ  गरेका छ्न।पक्राउ  पर्नेमा उदयपुर  त्रियुगा नगरपालिका -९ सयपत्री टोलका २१ बर्शिय चुडामणि  राय  माझी र सोही  ठाउँका २० बर्शिय सुमन परियार ...

पुरै पढ्नुहोस् →
जसपा नेपालको केन्द्रीय समिति बैठक आईतबार बस्दै फागुन १७, २०८१

काठमाडौं, १७ फागुन ।जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समितिको बैठक बोलाएको छ।ललितपुर भोलढोकास्थित ज्यापु प्रज्ञा भवनमा यही फागुन १८, १९ र २० गते बिहान ११ बजे बस्ने गरी केन्द्रीय समितिको बैठक आह्वान गरिएको सो पार्टीका प्रचारप्रसार तथा ...

पुरै पढ्नुहोस् →
भूमि अध्यादेशको पक्षमा मतदान गर्न १० करोडसम्मको अफर सांसद यादवको आरोप फागुन १७, २०८१

काठमाडौं, १७ फागुन । जनता समाजवादी पार्टी (जसपा) नेपालकी नेतृ एवं प्रतिनिधि सभा सदस्य रेखा यादवले भूमिसम्बन्धी अध्यादेशको पक्षमा मतदान गर्न सरकारले सांसदहरुलाई १० करोडसम्मको अफर गरिरहेको आरोप लगाएकी छन् । आज (शनिबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रका ...

पुरै पढ्नुहोस् →
महाकुम्भ स्नान गर्न गएका सप्तरीका तीनजना सम्पर्कविहीन फागुन १७, २०८१

सप्तरी। महाकुम्भ स्नानका लागि भारत गएका सप्तरीका तीन जना सम्पर्कविहीन भएका छन् । महाकुम्भ स्नानका लागि भारत गएका सप्तरीका दिदीभाई सम्पर्कविहीन भएको सात दिन भइसकेको छ ।सप्तरीको महादेवा गाउँपालिका-६ ढिकुलीका वर्ष ६५ का उमाकान्त झा र उहाँका ६८ वर्षीया दिदी इ ...

पुरै पढ्नुहोस् →
मिथिला माध्यमिकी परिक्रमाका आज भारतको गिरिजा स्थान (फुलहर) पुग्दै फागुन १७, २०८१

धनुषा - मिथिला माध्यमिकी परिक्रमाका आज भारतको गिरिजा स्थान (फुलहर) पुग्दैछ ।मिथिलाको महाकुम्भ भनिने १५ दिने परिक्रमा यात्रा बिहीबार सुरु भएको छ । यात्रीका लागि पडावस्थलमा भोजन, आवास, प्राथमिक स्वास्थ्योपचार र सुरक्षासहितका तयारी गरिएको हो । जिल्लाका मटिहा ...

पुरै पढ्नुहोस् →
रिंकु सदायलाई जसरी पनि न्याय दिलाउने प्रचण्डको प्रतिबद्धता फागुन १७, २०८१

सिरहा - सामूहिक बलात्कारपछि मृत्युवरण गरेकी सिरहा, नवराजपुरकी रिंकु सदायको घर पुगेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले जसरी पनि न्याय दिलाउने आश्वासन दिएका छन् ।माओवादी अध्यक्ष प्रचण्ड आज विहान नवराजपुर गाउँपालिका -१ भगवतीपुरस ...

पुरै पढ्नुहोस् →
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवद्वारा ग्याल्पो ल्होसारको शुभकामना फागुन १६, २०८१

काठमाडौ । जनता समाजवादी पार्टी ( जसपा) नेपालका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य माननीय उपेन्द्र यादवले शेर्पा समुदायको मुख्य पर्व ग्याल्पो ल्होसारको शुभकामना दिएका छन।विविधतामा एकता नै हाम्रो पहिचान र विशिष्टता भएकोले हाम्रो मौलिक चाडपर्वले परम्परालाई जिवन्त रा ...

पुरै पढ्नुहोस् →
प्रेमीलाई झुक्याएर कतारबाट बोलाइन्, श्रीमानसँग मिलेर गरिन् हत्या फागुन १५, २०८१

धनुषा फागुन १५ : प्रेमीको हत्या गरेको आरोपमा धनुषामा एक महिला पक्राउ परेकी छन्।धनुषाको कमला नगरपालिका–६ सिग्याही मडान निवासी ३३ वर्षिय शहिद अन्सारीको हत्याको आरोपमा धनुषाकै मिथिला बिहारी नगरपालिका–६ सिरसिया टोल बस्ने २४ वर्षिया अनिताकुमारी यादव ...

पुरै पढ्नुहोस् →
सशस्त्र प्रहरीका एसपी धिमाल, घुमुवा रामराज मार्फत रकम असुली गराउदै फागुन १५, २०८१

रंजित चौरसियावीरगंज १४ फाल्गुन। सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गण पर्साका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमालले संगठनकै नीति निर्देशनलाई ठाडो चुनौती दिदै घुमुवा परिचालन गरेको पाईएको छ । सशस्त्र प्रहरी बल नेपाल संगठनले घुमुवाहरुलाई परिचालन नगर्न ठा ...

पुरै पढ्नुहोस् →

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]