बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाज

बोदे बर्साईन नगरपालिकामा सरसफाई कार्यक्रमको आयोजना

बालासुन्दरी खबर बालासुन्दरी खबर फागुन १८, २०८१ १ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
बोदे बर्साईन नगरपालिकामा सरसफाई कार्यक्रमको आयोजना
Rampam
3D Education Lahan

उमेश कुमार साह

बोदे बर्साईन सप्तरी : १८ फाल्गुन : सप्तरीको बोदे बर्साईन नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा वडा नम्बर १ देखी १० सम्म सरसफाई कार्यक्रमको आयोजना गरेको छ । स्वास्थ्य वातावरण हाम्रो आबश्यकता, सफा घर आंगन हाम्रो प्रतिबद्धता भन्ने मूल नाराको साथ उक्त सरसफाई कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा बोदे बर्साईन नगर भित्र रहेका मठ मन्दिर, बजार, विभिन्न चौक लगायतका स्थानहरुको सरसफाई गरिएको छ । बोदे बर्साईन नगरपालिका अन्तरगत स्वास्थ्य शाखाको प्रमुख बैधनाथ साहले नगरपालिका भित्र रहेका हाट बजार ,मठ  मन्दिर , लगायतका स्थानहरुको फोहर दैनिक रुपमा सरसफाई गर्ने आग्रह गरे।

यस्तो कार्यक्रम जनचेतना जगाउन आबश्यक रहेकाले हरेक दिन २/३ घण्टा कार्यक्रमको आयोजना गर्ने उनले जानकारी दिए । स्वास्थ्य शाखा प्रमुख साहको अध्यक्षतामा आयोजित कार्यक्रममा सशस्त्र प्रहरी, नेपाल प्रहरी, वडा नम्बर १ का अध्यक्ष रबिन्द्र कुमार साह , वडा नम्बर २ का अध्यक्ष राम प्रसाद राम, वडा सचिव, लगायतका सरोकारवालाको सहभागीता रहेको थियो ।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]