Showing 281-290 of 301 items.
  • राहुल मण्डलको नेतृत्वमा सैयौं नेता कार्यकर्ता जसपा नेपालमा प्रवेश

    सप्तरी - सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा विभिन्न पार्टी परित्याग गरि सयौंको संख्यामा जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् । जसपा नेपाल नगर समितद्वारा इनरुवामा बुधबार आयोजित एक समारोहका वीच माओवादी केन्द्रका प्रभावशाली नेता राहुल मण्डलको नेतृत्वमा सयौंको संख्यामा नेताकार्यकर्ता जसपा नेपाल प्रवेश गरेका हुन् । जसपा नेपाल हनुमाननगर कंकालिनी नगरपालिका अध्यक्ष कृष्ण कुमार यादव (कृष)को अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले टिका, माला र गम्छा ओढाएर मण्डलसहितका नवप्रवेशी नेताकार्यकर्ता स

    पुरै पढ्नुहोस्
  • चर्को आलोचनापछि मधेश सरकारले फिर्ता लियो भाषा विधेयक

    चर्को आलोचना गरेपछि मधेश प्रदेश सरकारले प्रदेश सभामा पेस गरेको प्रदेशको कामकाजी भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१ फिर्ता लिएको छ । प्रदेश सभाको शुक्रबारको बैठकमा शिक्षान्त्री रानी शर्मा तिवारीले विधेयकमा त्रुटि रहेको स्विकार्दै विधेयक फिर्ता लिएकी हुन् । मन्त्री शर्माले भनिन्, ‘मैले विधेयक राम्रोसँग अध्ययन गर्न भ्याएकी थिइनँ, कानुनमन्त्रीज्यूले थारू भाषा समावेश गर्ने भन्नुभयो । तर, समावेश नगरिँदै प्रदेश सभा सचिवालयमा पठाइयो । कुनै भाषासँग कुनै प्रकारको असहमति छैन । अब सबैलाई मान्य हुने गरी विधेयक ल्याउँछौँ ।’मन्त्री शर्माले ग

    पुरै पढ्नुहोस्
  • रविको बयान सकियो, थुनछेक बहस आज नहुने

    बुटवल । रुपन्देही जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान सकिएको छ ।न्यायाधीश पल्हादकुमार योगीको इजलासमा रविको बयान भएको हो । आज बयान मात्र सकिएकाले थुनछेक बहस आज नहुने अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीले जानकारी दिए ।पूर्वगृहमन्त्री लामिछानेविरुद्धको सहकारी ठगीको मुद्दामा बयान भएको हो । लामिछानेविरुद्ध बुटवलको सुप्रिम सहकारीको बचत ठगी आरोपमा आइतबार रुपन्देही अदालतमा पूरक अभियोग दर्ता भएको छ ।लामिछानेसहित छविलाल जोशी, जीबी राईसहित पूरक अभियोगका १४ र यसअघिको मुद्दाका २८ गरी ४२ जनाविरुद्ध जिल्ला अदालत

    पुरै पढ्नुहोस्
  • काठमाडौं महानगरले कबाड व्यवसायीमाथि गरेको दमन रोक्न जसपा नेपालको माग

    काठमाडौं - उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले कबाड व्यवसायीमाथिको दमन रोक्न माग गरेको छ।बुधबार पार्टीका प्रवक्ता मनीषकुमार सुमनले एक विज्ञप्ति जारी गर्दै काठमाडौं महानगरपालिकामा कबाड व्यवसायीमाथि  कुटपिट र दमन भएको भन्दै यस्तो कार्य यथाशीघ्र बन्द गर्न माग गरेको हो।नेपाल सरकारको अनुमति प्राप्त गरी काठमाडौं महानगरपालिकामा २५ वर्षदेखि कवाड व्यवसाय सञ्चालन गर्दै आएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।

    पुरै पढ्नुहोस्
  • सप्तरीका पत्रकार वैद्यनाथ यादव पक्राउ

    राजविराज– सप्तरीका पत्रकार वैद्यनाथ यादवलाई बु्धबार विहानै प्रहरीले पक्राउ गरेको छ। प्रहरीले ठगी आरोपमा उजुरी परेपछि अनुशन्धानका लागि नियन्त्रणमा लिएको वताए पनि जनमत पार्टीका अध्यक्ष सीके राउतको षडयन्त्र र दबाबमा उनलाई पक्राउ गरिएको भन्दै आलोचना भईरहेको छ।सीके राउत पत्नि सोनी सिन्धु रानीले ६ दिन अघि नै पत्रकार यादव लगायत कतिपय उनका सहयोगी पक्राउ पर्न सक्ने संकेत गरेकी छिन्। जनमत पार्टीका प्रदेश सांसद शम्भु साहले मधेश प्रदेश सभामै वैद्यनाथलाई मुद्दा चलाउन दबाब सृजना गरेपछि सोनीले यस्को संकेत गरेकी थिईन।उनले फेसवुक मार्फत पत्रकार यादव र शिव

    पुरै पढ्नुहोस्
  • राजेन्द्र महतोकाे राष्ट्रिय मुक्ति पार्टी निर्वाचन आयोगमा दर्ता

    काठमाडौं । राजेन्द्र महतोकाे ‘राष्ट्रिय मुक्ति पार्टी नेपाल’नामक राजनीतिक दल दर्ता भएकाे छ । निर्वाचन आयोगले महताे अध्यक्ष रहेकाे साे पार्टीलाई पार्टीलाई  दल दर्ताकाे प्रमाणपत्र  दिएकाे हाे।राष्ट्रिय मुक्ति पार्टी नेपाललाई चुनाव चिन्हको रूपमा ग्याँस सिलिण्डर प्रदान गरिएको छ भने गाढा निलो रंगको आयाताकार झण्डाको मध्य भागमा तीर धनुष रहने गरी झण्डा समेत प्रदान गरिएको अधयक्ष महतोले बताए ।दल दर्ता नं। २०१ कायम भएको उनले बताए । स्वदेशवाद, बहुलरष्ट्रवाद र सामुदायिक समाजवादको मार्ग निर्देशक सिद्धांत बमोजिम पार्टी आगाडि बढ्ने भएकोले आम जनतालाई

    पुरै पढ्नुहोस्
  • एकीकृत समाजवादी ३३ लाख घाटामा

    काठमाडौं- एकीकृत समाजवादी पार्टी ३३ लाख घाटामा देखिएको छ । सोमबार केन्द्रीय कार्यालयमा प्रतिवेदन सार्वजनिक गर्दै सो पार्टीले गत आर्थिक वर्षमा आम्दानीभन्दा ३३ लाख रुपैयाँ बढी खर्च भएको उल्लेख गरेको हो ।केन्द्रीय कार्यालयका लेखा प्रमुख खेमराज पौडेलका अनुसार आर्थिक वर्ष ०८०/८१ मा चार करोड २४ लाख ५३ हजार ६९१ रुपैयाँ आम्दानी भएकोमा चार करोड ५७ लाख ४० हजार ८५४ रुपैयाँ खर्च भएको छ ।जसमा पार्टी सदस्यता, नवीकरण, लेबी, प्रकाशन सामग्री बिक्री–वितरण र शुभचिन्तकहरूको सहयोगलगायतबाट पार्टीले आम्दानी गरेको लेखा प्रतिवेदनमा उल्लेख छ ।गत आर्थिक वर्षमा मेची–

    पुरै पढ्नुहोस्
  • जसपा नेपालको बलिदानी दिवस एव आम सभा सिराहामा जारी

    सिराहा - जनत समाजवादी पार्टी ( जसपा )  नेपालको बलिदानी दिवस एव आम सभा सिराहामा सुरु भएको छ।सिरहाको सूर्यनारायण सत्यनारायण मरबैता यादव बहुमुखी क्याम्पसको प्राङ्गणमा सहिद रमेश महतो लगायत सहिदहरूको सम्झनामा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्यतामा १८औं बलिदानी दिवस सुरु भएको हो।कार्यक्रममा पार्टीका उपाध्यक्ष राजकिशोर यादव एव शिर्ष नेताहरू लगायत उल्लेखनीय जनमानसको सहभागिता रहेको यस कार्यक्रममा सहिदहरूको योगदानलाई सम्मान र स्मरण गर्दै बलिदानी दिवसको मनाईरहेका छन।

    पुरै पढ्नुहोस्
  • जसपा नेपालद्वारा बलिदानी दिवसको पूर्व तयारी लहानको कुशवाहा सेवा सदनमा सम्पन्न

    ओम प्रकाश यादव लहान ०२ माघ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आउदो माघ ५ गते वलिदानी दिवस मनाउने भएका छन्।पार्टीको केन्द्रीय अध्यक्ष तथा नेपाल सरकारका पूर्व उपप्रधानमन्त्री, माननीय उपेन्द्र यादवज्यूको प्रमुख आतिथ्यमा सिरहामा आयोजना गरिने "बलिदानी दिवस" लाई सफल बनाउन लहानमा पार्टीका कार्यकर्तासंग पूर्व तयारी बैठक सम्पन्न भएको छ। लहानस्थित कुश्वाहा धर्मशालामा आयोजित यो बैठक जनता समाजवादी पार्टी नेपाल जिल्ला सवन्य समितिका प्रमुख दिनेश महतोको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा केन्द्रदेखि स्थानीय तहसम्मका नेता, कार्यकर्ताहरू, तथा समा

    पुरै पढ्नुहोस्
  • रवि लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा रिहा गर्न अदालतको आदेश

    काठमाडौं । स्वर्णलक्ष्मी सहकारी बचत अपचलन मुद्दामा रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई धरौटीमा रिहा गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ ।थुनछेक बहसपछि न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न आदेश दिएकाे अदालत स्राेतले जनाएकाे छ ।सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको आरोपमा रवि लामिछाने गत कात्तिक २ गते केन्द्रीय कार्यालयबाटै पक्राउ परेका थिए ।यसअघि गत बिहीबार कास्की अदालतले रविलाई ६५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।

    पुरै पढ्नुहोस्

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर डटकम
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार प्राधिकरण : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समुह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन वा गुनासो : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
    [email protected]

प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित