Showing 251-260 of 301 items.
  • अन्ततः भूमि अध्यादेश रोक्न सहमत भए सरकार

    काठमाडौं । प्रतिनिधि सभाको बुधबार बस्ने बैठकमा पाँच वटा अध्यादेश पेश गरिने भएको छ । सत्ता साझेदार दलको बैठकले भूमि सम्बन्धि अध्यादेशलाई तत्काल अघि नबढाउने र बाँकीलाई बुधबार प्रतिनिधि सभामा र बिहीबार राष्ट्रिय सभामा पेश गर्ने सहमति जुटेको हो।सरकारले ६ वटा अध्यादेश ल्याएकामा सत्ता गठबन्धनमा रहेका जसपा नेपाल र लोसपाले भूमिसम्बन्धी अध्यादेश फिर्ताको अडान राखेकाले पाँच वटा अध्यादेशमात्र संसदबाट पास गर्न लागिएको हो ।भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन अध्यादेश गत २ माघमा जारी भएको थियो । त्यस अगाडि गत १४ पुसमा सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्

    पुरै पढ्नुहोस्
  • सरकारप्रति जनतामा नैराश्यता बढ्यो सरकार असफल भएको जसपा नेपाल

    काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले वर्तमान सरकार असफल भएको निष्कर्ष निकालेको छ।  आजबाट सुरु भएको केन्द्रीय समिति बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै अध्यक्ष उपेन्द्र यादवले सरकारप्रति जनताको निराशा बढेको बताए।यादवले सरकार असफल र असक्षम सावित भइसकेको पनि बताएका छन् । संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने, देशको अर्थतन्त्रलाई कमजोर बनाउने, नीतिगत तथा संस्थागत सुधार ल्याउन नसक्ने, उत्पादनमुखी अर्थतन्त्र निर्माण गर्न नसकेको, आपूर्ति व्यवस्थामा सुधार ल्याउन तथा उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्न नसकेको, गुणस्तरीय सेवा

    पुरै पढ्नुहोस्
  • जसपा नेपालको केन्द्रिय समितिको बैठक सुरु

    काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समिति बैठक आजदेखि सुरु भएको छ । बैठक ललितपुर भोलढोकास्थित ज्यापू प्रज्ञा भवनमा सुरु भएको प्रेस मन्त्र मधेशका अध्यक्ष अभरेन्द्र यादाले जानकारी गराए।आजको बैठकमा भदौ महिनादेखि पार्टीले सञ्चालन गरेको जनतासँग जसपा नेपाल, आधारभूत सङ्गठन निर्माण अभियान’ को समीक्षा हुने बताइएको छ । बैठकमा पालिका समितिको जिम्मेवारीमा खटाइएका केन्द्रीय अभियन्ताहरूले आ–आफ्नो कार्यक्षेत्रमा भएका कार्यप्रगति विवरणको प्रतिवेदन पनि प्रस्तुत गर्नेछन।त्यसैगरी वर्तमान राजनीतिक परिस्थिति, सरकारले ल्याएको अध्यादेश, विधेयकको

    पुरै पढ्नुहोस्
  • सरकारले दल विभाजनसम्बन्धी व्यवस्था संशोधन गर्न विधेयक ल्याउँदै

    काठमाडौं । सरकारले राजनीतिक दलसम्बन्धी व्यवस्था संशोधनका लागि विधेयक ल्याउने तयारी गरेको छ । सत्ता साझेदार दल कांग्रेस एमालको सहमति अनुसार राजनीतिक दलसम्बन्धी ऐन २०७३ लाई संशोधन गर्ने विधेयकलाई संसदमा अघि बढाउन लागिएको हो ।यो विधेयकको दफा ३३ को व्यवस्था लामो समयदेखि निस्क्रिय रहँदै आएको छ । सोही दफालाई जगाउनका लागि विधेयक अघि बढाउन लागिएको गृहमन्त्री रमेश लेखकले जानकारी दिए । ‘केही दफा निस्क्रिय भएको छ । कानूनलाई निस्क्रिय अवस्थामा रहन दिनुहुँदैन । त्यसलाई पुन: जगाउनुपर्छ । त्यसैलाई जगाउनका लागि विधेयक ल्याउन लागिएको हो’, गृहमन्त्री लेखकले भने

    पुरै पढ्नुहोस्
  • जसपा नेपालको केन्द्रीय समिति बैठक बस्दै

    काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समिति बैठक आजदेखि सुरु हुने भएको छ । बैठक बिहान ११ बजेबाट ललितपुर भोलढोकास्थित ज्यापू प्रज्ञा भवनमा बस्ने प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।बैठकमा भदौ महिनादेखि पार्टीले सञ्चालन गरेको ‘जनतासँग जसपा नेपाल, आधारभूत सङ्गठन निर्माण अभियान’ को समीक्षा हुने बताइएको छ । बैठकमा पालिका समितिको जिम्मेवारीमा खटाइएका केन्द्रीय अभियन्ताहरूले आ–आफ्नो कार्यक्षेत्रमा भएका कार्यप्रगति विवरणको प्रतिवेदन प्रस्तुत गर्नेछन् ।त्यसैगरी वर्तमान राजनीतिक परिस्थिति, सरकारले ल्याएको

    पुरै पढ्नुहोस्
  • जसपा नेपालको केन्द्रीय समिति बैठक आईतबार बस्दै

    काठमाडौं, १७ फागुन ।जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समितिको बैठक बोलाएको छ।ललितपुर भोलढोकास्थित ज्यापु प्रज्ञा भवनमा यही फागुन १८, १९ र २० गते बिहान ११ बजे बस्ने गरी केन्द्रीय समितिको बैठक आह्वान गरिएको सो पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए। उनले भने बैठकमा गत भदौदेखि पार्टीले सञ्चालन गरेको ‘जनतासँग जसपा नेपाल, आधारभूत सङ्गठन निर्माण अभियान’ को समीक्षा हुने छ।बैठकमा पालिका समितिको जिम्मेवारीमा खटाइएका केन्द्रीय नेताहरूले आआफ्नो कार्यक्षेत्रमा भएका कार्यप्रगति विवरण प्रस्तु

    पुरै पढ्नुहोस्
  • भूमि अध्यादेशको पक्षमा मतदान गर्न १० करोडसम्मको अफर सांसद यादवको आरोप

    काठमाडौं, १७ फागुन । जनता समाजवादी पार्टी (जसपा) नेपालकी नेतृ एवं प्रतिनिधि सभा सदस्य रेखा यादवले भूमिसम्बन्धी अध्यादेशको पक्षमा मतदान गर्न सरकारले सांसदहरुलाई १० करोडसम्मको अफर गरिरहेको आरोप लगाएकी छन् । आज (शनिबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अहिले सरकारले भूमिसम्बन्धी अध्यादेशको पक्षमा मतदान गर्न सांसदहरुलाई ५ करोडदेखि १० करोडसम्म अफर गर्दै हिँडेको बताएकी हु्न् । राष्ट्रिय सभामा बहुमत नपुगेको कारण सरकारले अध्यादेशहरु संसद्मा पेश गर्न सकेको छैन । राष्ट्रिय सभामा जसपा नेपालका ३ जना सांसद छन् । सरका

    पुरै पढ्नुहोस्
  • भुमी सम्बन्धि अध्यादेश बारे शुक्रबार बृहत अन्तक्रिर्या गर्दै जसपा नेपाल

    काठमाडौ - जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) ले सरकारले संसदमा प्रस्तुत गरेको भूमि अध्यादेश बारे बृहत् अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने भएको छ। जसपा नेपाल निकट बौद्धिक पेशाकर्मी महासंघ नेपालले विभिन्न राजनीतिक दलका शीर्ष नेता र विज्ञहरुको सहभागितामा भूमि अध्यादेश उपर बृहत् अन्तरक्रिया गर्न लागेको हो।काठमाडौंको नयाँ बानेश्वरस्थित इन्द्रेणी ब्याङ्केटको मैत्री हलमा शुक्रबार दिउँसो आयोजना हुने उक्त अन्तरक्रियामा जसपा नेपालका अध्यक्ष माननीय उपेन्द्र यादवलाई प्रमुख वक्ताको रुपमा आमन्त्रित गरिएको छ ।एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवं

    पुरै पढ्नुहोस्
  • पार्टीलाई बलियो बनाउन कार्यकर्ताको सक्रियता आवश्यक प्रवक्ता महत

    रामएकवाल रामदोहा :- मध्यपुर्व दौडाहामा रहेका नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं प्रवक्ता पुर्व अर्थ, परराष्ट्र एवं ऊर्जा  मन्त्री  तथा प्रनितिधि सभा सदस्य डा.प्रकाश शरण महतले पार्टीलाई बलियो बनाउनका लागि कार्यकर्तालाई सक्रिय हुन आग्रह गरेका छन ।नेपाली जनसमर्पक समिति कतारले आयोजना गरेको स्वागत  सम्मन तथा भेटघाट कार्यक्रममा बोल्दै प्रवक्ता महतले सबै भन्दा धेरै भातृ र शुभेच्छुक संस्था भएको काङ्ग्रेस पार्टीलाई बलियो बनाई राख्नको लागि कार्यकर्ताको सक्रियता अहिलेको आवश्यकता रहेको बताए। छोटों जानकारीमा यति भब्य उपस्थिति सहितको कार्यक

    पुरै पढ्नुहोस्
  • नेपाली समाज कतारद्वारा भेटघाट सम्मान तथा शुभकामना अदान प्रदान सम्पन्न

    रामएकवाल रामदोहा, कतार :  जनता समाजवादी पार्टी ( जसपा) नेपालका प्रवास सङ्गठन नेपाली समाज कतारद्वारा भेटघाट सम्मान तथा शुभकामना अदान प्रदान कार्यक्रम सप्पन्न गरेको छ।फेब्रुअरी २० तारीख विहिबार बेलुकी दोहाको माअजा होटेलको सभाहलमा सम्पन्न कार्यक्रममा कतार भ्रमणमा रहनु भएका जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रिय अध्यक्ष तथा पुर्व उपप्रधानमन्त्री माननीय उपेन्द्र यादवको प्रमुख आतिथ्यतामा तथा नेपाली समाज कतारका अध्यक्ष मनिष यादवको सभापतित्वमा सप्पन्न भएको हो।नेपाली समाज कतारले आयोजना गरेको स्वागत भेटघाट, सम्मान तथा शुभकामना कार्यक्रमम

    पुरै पढ्नुहोस्

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर डटकम
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार प्राधिकरण : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समुह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन वा गुनासो : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
    [email protected]

प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित