Showing 171-180 of 301 items.
  • निर्वाचन आयोगद्वारा शेख हसिनाको पार्टीलाई प्रतिबन्ध

    ढाका : बंगलादेशको निर्वाचन आयोगले अपदस्थ प्रधानमन्त्री शेख हसिनाको राजनीतिक दल अवामी लिगको भविष्यको संसदीय चुनावमा सहभागिता रोक्ने गरी दर्ता निलम्बन गरेको छ। नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको अन्तरिम सरकारले आइतबार अवामी लिगलाई प्रतिबन्ध लगाएको हो। यो प्रतिबन्ध गत वर्ष हसिनालाई अपदस्थ गर्न प्रेरित गरेको सामूहिक विरोध प्रदर्शनमा गरेको दमनको मुद्दाको फैसला नआएसम्म जारी रहने छ।अवामी लिग बंगलादेशको सबैभन्दा पुरानो राजनीतिक दल हो र यसले सन् १९७१ मा देशको मुक्ति युद्धको नेतृत्व गरेको थियो। संयुक्त राष्ट्रसंघका अनुसार सन् २०२४ जुलाई–अगस्टमा ह

    पुरै पढ्नुहोस्
  • मधेस आन्दोलनका सहयोद्धा हिरालाल मण्डल र माओवादीका राजेन्द्र मण्डल जसपा नेपालमा प्रवेश

    मधेश आन्दोलन २०६३ का सक्रिय अगुवा तथा तत्कालीन मधेसी जनअधिकार फोरमका नेता हिरालाल मण्डल र माओवादी केन्द्रका पूर्वप्रदेशसभा उम्मेदवार राजेन्द्र मण्डल आज औपचारिक रूपमा जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका छन ।विराटनगरमा भइरहेको जसपा नेपालको जिल्ला अधिवेशनमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको प्रमुख अतिथ्यमा भएको कार्यक्रममा पार्टी प्रवेश गरेका हुन्।रङ्गेली क्षेत्रको राजनीतिक आन्दोलनमा लामो योगदान दिएका हिरालाल मण्डल फोरमपछि लोसपामा सक्रिय रहँदै केही समय शरदसिंह भण्डारीसँग समेत आबद्ध रहे। त्यसपछि उनले राजेन्द्र महतो नेतृत्व

    पुरै पढ्नुहोस्
  • समाजवादी महिला संघको अध्यक्षमा निर्मला सर्वसम्मत

    जनकपुरधाम। जनता समाजवादी पार्टी नेपाल निकट समाजवादी महिला संघको जनकपुरधाममा सम्पन्न पहिलो राष्ट्रिय महाधिवेशनले निर्मला यादवलाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको छ ।आइतवार अवेर राति सम्पन्न महाधिवेशनले चयन गरेको ४७ सदस्यीय नयाँ कार्यसमितिको उपाध्यक्ष (मधेशी)मा प्रमिला सिंह, उपाध्यक्ष (दलित)मा सुनिता देवी मोची, उपाध्यक्ष (आ÷ज.)मा दिना लामा र उपाध्यक्ष (मुस्लिम)मा सिमा नेसा चयन भएका छन ।त्यस्तै महासचिवमा भगवती सुवेदी , उपमहासचिवमा सर्निता कुमारी यादव र सचिवमा सरस्वति जयसवाल एवं सवनम अंसारी चयन भएका छन भने कोषाध्यक्षमा प्रमिला गिरी चयन भएका छन ।सदस

    पुरै पढ्नुहोस्
  • जसपा नेपालको धनुषामा पुनः पशुपति यादवको नेतृत्व

    जनकपुरधाम। जनता समाजवादी पार्टी नेपाल धनुषाको अध्यक्षमा पशुपति यादव विजयी भएका छन ।प्रथम जिल्ला अधिवेशनबाट नयाँ नेतृत्वको लागि हिजो आइतवार सम्पन्न निर्वाचनको मत परिणाम अनुसार पशुपति यादव ४ मतले विजयी भएका छन । पशुपति यादवले १६८ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्दी शत्रुधन यादवले १६४ मत प्राप्त गरेका छन ।त्यसै गरि दुई जना उपाध्यक्षमा दिनेश प्रसाद यादव र ललित मण्डल विजयी भएका छन । उनिहरु क्रमशः १८० र १५० मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्दी राम शंकर पासवानले १२४ र अब्दुल मनाङ्गले ७७ मत प्राप्त गरेका छन । त्यसै गरि सचिवमा रामनारायण

    पुरै पढ्नुहोस्
  • लोकतन्त्र विरोधी शक्तिहरुले गणतन्त्रलाई समाप्त पार्ने खेल खेलिरहेको छ : उपेन्द्र यादव

    जनकपुरधाम । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिले मुलुकमा लोकतन्त्र विरोधी शक्तिहरुले संघीय गणतन्त्रलाई समाप्त पार्ने खेल खेलिरहेको टिप्पणी गरेका छन् ।शनिबार जनकपुरधाममा समाजवादी महिला संघ नेपालको प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशन २०८२ को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले संघीय गणतन्त्रलाई समाप्त गर्न सडकदेखि सदनसम्म लोकतन्त्र विरोधीहरु षडयन्त्र गरिरहेको बताए । उनले मुलुकमा लोकतान्त्रिक गणतन्त्र नभए समानता पनि नहुनेमा जोड दिए ।विगतको २५० वर्षको निरङ्कुश शासनमा महिलाहरुका लागि समानता कतै नभएको उनले बताए

    पुरै पढ्नुहोस्
  • मुलुकको राजनीति तीन ध्रुवमा ध्रुविकृत हुदै अध्यक्ष उपेन्द्र यादव

    जनकपुरधाम। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकको राजनीति तीन ध्रुवमा ध्रुविकृत हुँदै गएको बताएका छन ।जसपा नेपाल धनुषाको प्रथम जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष यादवले अग्रगामी, यथास्थितिवादी र पश्चगामी गरि तीन ध्रुवमा राजनीतिक विभाजन भएको बताए ।उनले अग्रगामी शक्ति जनआन्दोलन, सशस्त्र विद्रोह र मधेश आन्दोलनबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै समावेशीता, नागरिक स्वतन्त्रता र मौलिकहकको रक्षाका लागि दृढ रहे पनि यथास्थितिबादीहरु लोकतान्त्रिक मुल्य मान्यतालाई स्वीकार्य गरे पनि संघीयता र समावेशीतालाई प

    पुरै पढ्नुहोस्
  • नेपाली जनसम्पर्क समितिलाई थप देशमा विस्तार गर्ने

    काठमाडौं । नेपाली कांग्रेसको नेपाली जनसम्पर्क समिति समन्वय विभागले नेपालीहरुको सङ्ख्या बढिरहेका विश्वका अन्य देशमा पनि नेपाली जनसम्पर्क समितिहरुको गठन गर्ने निर्णय गरेको छ ।विभागका प्रमुख एवं कांग्रेसका केन्द्रीय सदस्य किरणराज शर्मा पौडेलको अध्यक्षतामा आज सम्पन्न विभाग र विदेशस्थित जनसम्पर्क समितिका प्रमुख, पदाधिकारी तथा प्रतिनिधिको संयुक्त बैठकले सो निर्णय गरेको हो ।बैठकले प्रत्येक देशका नेपाली जनसम्पर्क समितिलाई पार्टी तथा नेपाली जनसम्पर्क समिति समन्वय विभागसँग निरन्तर सम्पर्क र समन्वय गर्न सूचना प्रविधि (आईटी) र सामाजिक सञ्जाल सञ्चालनमा दक्ष

    पुरै पढ्नुहोस्
  • जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई जनकपुर विमानस्थलमा भव्य स्वागत

    जनकपुरधाम - जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव आज जनकपुरधाम आइपुगेका छन् ।पार्टीको धनुषा जिल्ला अधिवेशनमा सहभागि हुन उनी आज विहान जनकपुरधाम आइ पुगेको हो। अध्यक्ष यादवलाई पार्टीका नेता तथा कार्यकर्ताहरुले विमानस्थलमा स्वागत गरेका छन।जसपा नेपाल धनुषाको जिल्ला अधिवेशन आज जनकपुरको महेन्द्र नारायण निधि भवनमा शुरु हुँदैछ ।

    पुरै पढ्नुहोस्
  • जसपा नेपाल : चार जिल्ला समितिको अधिवेशन कार्यतालिका सार्वजनिक

    काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपाल कोशी प्रदेशअन्तर्गतका चार जिल्ला समितिले अधिवेशनको कार्यतालिका सार्वजनिक गरेका छन् । प्रदेशअन्तर्गतका धनकुटा, सङ्खुवासभा, मोरङ र सुनसरी जिल्ला समितिको अधिवेशनको कार्यतालिका सार्वजनिक गरिएको पार्टी स्रोतले जानकारी दिएको छ ।जसअनुसार धनकुटा जिल्ला समितिको अधिवेशन शुक्रबार (वैशाख २६ गते) हुने भएको छ । धनकुटा बसपार्कस्थित भूपू सैनिक भवनमा जिल्ला अधिवेशनको उद्घाटन हुने बताइएको छ ।शनिबार खाँदबारीस्थित होराइजन होटलको सभाहलमा सङ्खुवासभा जिल्ला समितिको अधिवेशन हुने भएको छ ।विराटनगरस्थित मारवाडी सेवा सदनको सभा

    पुरै पढ्नुहोस्
  • नीति तथा कार्यक्रम समाजवाद उन्मुख नरहेको अध्यक्ष उपेन्द्र यादव

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नीति तथा कार्यक्रम समाजवाद उन्मुख नरहेको बताएका छन् ।मंगलबार प्रतिनिधिसभामा बोल्दै उनले नवउदारवादलाई समेत उछिन्ने गरी निजीकरणका विषय आएको उनले बताए । उनले अगाडि भने नीति तथा कार्यक्रम कहिले कहाँबाट सुरु भएर राजामहाराजाको पालादेखि सुरु भएर कमरेडहरूले पनि धान्या हो । नभए, यसको औचित्य छैन ।नीति तथा कार्यक्रम ल्याउने र त्यसमाथि टिका टिप्पणी गर्नुको मात्रै अर्थ नरहेको उनले बताए । नीति तथा कार्यक्रममा सांसदले दिएका सुझाव समेटेर बजेट आउने विषय पत्याउन नसकिने उनल

    पुरै पढ्नुहोस्

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर डटकम
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार प्राधिकरण : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समुह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन वा गुनासो : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
    [email protected]

प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित