काठमाडौं। मधेश प्रिमियर लिग (एमपीएल) को तेस्रो संस्करणको तयारी पूरा भएको छ । आजदेखि सुरू हुने प्रतियोगिताको अन्तिम तयारी सम्पन्न भएको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।प्रतियोगिताको मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले आज बिहान ११ बजे राजविराजस्थित पवि माध्यमिक विद्यालयको खेल मैदानमा उद्घाटन गर्नेछन् । उद्घाटन खेलमा छिन्नमस्ता रुपनी मधेश राइडर्स र कोसी दुहबी क्यापिटलले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा कूल ६ वटा समूहले प्रतिस्पर्धा गर्ने आयोजक एमपीएलका अध्यक्ष इञ्जिनियर सञ्जीनारायण यादवले जानकारी दिए ।उद्घाटनका दिन एउटा म
पुरै पढ्नुहोस्
काठमाडौं । अफगानिस्तानसँगको दोस्रो यूथ ओडिआईमा नेपालले पहिला फिल्डिङ गर्ने भएको छ ।मुलपानी क्रिकेट मैदानमा नेपाल यू-१९ टोलीविरुद्ध अफगानिस्तान यू-१९ टोलीले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो ।यसअघि गत बिहीबार भएको पहिलो खेलमा नेपाल अफगानिस्तानसँग १३० रनले पराजित भएको हो ।यो खेल अफगानिस्तानले जितेमा एक खेल अगावै ३ खेलको सिरिज आफ्नो पक्षमा पार्नेछ ।
पुरै पढ्नुहोस्
काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफीको उपाधि भारतले जितेको छ । फाइनल खेलमा न्युजिल्यान्डलाई ४ विकेटले पराजित गर्दै भारतले च्याम्पियन्स ट्रफीको उपाधि जितेको हो । न्युजिल्यान्डले दिएको २५२ रनको लक्ष्य भारतले ४९ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो।भारतका लागि कप्तान रोहित शर्माले कप्तानी इनिङ्स खेले । उनले ८३ बलमा ७६ रन बनाए । श्रेयर अयरले ४८, अक्षर पटेलले २९, सुमन गिलले ३१, हार्दिक पान्ड्याले १८ रनको योगदान दिए । केएल राहुल ३४ र रविन्द्र जडेजा ९ रनमा अविजित रहे ।बलिङमा न्युजिल्यान्डका कप्तान मिचेल सेन्टनर र माइकल ब्रेसवेलले २-२ विकेट लिए । रचिन रविन
पुरै पढ्नुहोस्
काठमाडौं । आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनल आज हुँदैछ । उपाधिका लागि दुबईमा यी दुईबीचको खेल दिउँसो पौने ३ बजे सुरु हुन लागेको हो ।उपाधिका लागि भारत र न्युजिल्यान्ड भिड्दै छन् । २५ वर्षपछि यी दुई टिम कुनै उपाधि भिडन्तका लागि एकअर्काविरुद्ध खेल्दै छन् ।न्युजिल्यान्डले दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई ५० रनले हराएको थियो । त्यसमा न्युजिल्यान्डको ब्याट र बल दुवै चम्केको थियो ।त्यसैले न्युजिल्यान्डसामु एउटा अर्को अवसर आएको छ भारतलाई हराउने । त्यो पनि उत्साह र आत्मविश्वासपूर्ण प्रदर्शनका कारण ।आइसिसीको आधिकारिक प्रतियोगितामा यस
पुरै पढ्नुहोस्
काठमाडौं । अस्ट्रेलियालाई हराउँदै भारत आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको पहिलो सेमिफाइनलमा अस्ट्रेलियालाई ४ विकेटले हराउँदै भारत फाइनलमा प्रवेश गरेको हो ।अस्ट्रेलियाले दिएको २६५ रनको लक्ष्य भारतले ४८.१ ओभरमा ६ विकेटको क्षतिमा पुरा गर्यो । भारतका लागि विराट कोहलीले सर्वाधिक ८४ रन बनाए । श्रेयस अय्यरले ४५ रन बनाए । केएल राहुल ४२ रनमा अविजित रहे ।अस्ट्रेलियाका लागि कप्तान स्टिभ स्मिथले सर्वाधिक ७३ रन बनाए । एलेक्स क्यारीले ६१ रन बनाए । ओपनर ट्राभिस हेडले ३९ रन बनाए ।
पुरै पढ्नुहोस्
काठमाडौं।आइसीसी च्याम्पियन्स ट्रफीको पहिलो सेमिफाइनलमा आज भारत र अष्ट्रेलिया भिड्दै छन् । दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा हुने खेल नेपाली समयअनुसार दिउँसो साढे २ बजे शुरू हुनेछ ।यी दुईको अन्तिम भेट २०२३ को एकदिवसीय विश्वकपको फाइनलमा भएको थियो, जहाँ अस्ट्रेलिया ६ विकेटले विजयी भएको थियो । अर्को सेमिफाइनलमा बुधबार न्युजिल्यान्ड र दक्षिण अफ्रीका भिड्ने छन् । दुई देशबीचको खेल पाकिस्तानको लाहोरमा हुने छ ।समूह ‘ए’ बाट भारत समूह विजेता र दक्षिण अफ्रिका उपविजेता हुँदै सेमिफाइनलमा पुगेका हुन् । समूह ‘बी’ बाट दक्षिण अफ्रिका विजेता र अस्ट्रेलिया उ
पुरै पढ्नुहोस्
काठमाडौँ ।आइसीसी च्याम्पियन्स ट्रफीमा न्युजिल्यान्डलाई ४४ रनले हराउँदै भारत समूह विजेता बनेको छ । भारतले अब सेमिफाइनलमा अष्ट्रेलियासँग र न्युजिल्यान्डले दक्षिण अप्रिकासँग खेल्नुपर्ने छ ।दुबईमा हिजो जीतका लागि २ सय ५० रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड ४५ ओभर ३ बलमा अल आउट हुँदै २ सय ५ रनमा समेटियो । त्यसअघि टस जितेर न्युजिल्यान्डले बलिङ रोजेको थियो ।पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४९ रन बनाएको थियो । जीतपछि भारतको ६ अङ्क भएको छ ।न्युजिल्यान्डले ४ अङ्क जोडेको छ । अन्तिम खेल अगाडि नै दुवै टिम सेमिफाइनलमा पुगिसकेका
पुरै पढ्नुहोस्
अजय मिश्र, कपिलवस्तु, कपिलवस्तुको शिवराज नगरपालिका ७ जवाभारीमा KPL Premier Cup 2081 सम्पन्न भएको छ । माघ १२ गतेदेखि सुरु भएको केपीएल प्रिमियर कप आज विधिवत रूपमा समापन भएको छ ।युवा अमन सामाजिक विकास केन्द्र, अर्स चेरीटेबल फाउन्डेसन र नेपाल समाजिक मञ्चको आयोजना कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रममा कृष्णनगर नगरपालिकाका विभिन्न वडा र शिवराज नगरपालिकाका विभिन्न वडाहरूको सहआयोजना रहेको थियो ।समापन समारोहमा लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला कानुन मन्त्री आदेश अग्रवालले केपीएल प्रिमियर कप आयोजकलाई धन्यवाद दिँदै प्रदेश सरकारबाट विशेष सहयोग ग
पुरै पढ्नुहोस्
अजय मिश्र, कृष्णनगर युवा अमन सामाजिक विकास केन्द्र, अशच्यारिटेबल फाउंडेशन, इण्डो नेपाल सामाजिक मंचको आयोजनामा शिवराज नगरपालिका वडा नं ७ जवभारीमा संचालित केपिएल प्रिमियर कपले लोकप्रियता पाई रहेको खेल प्रेमी हरू बताएका छन्। कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा न ७ कपिलवस्तु प्रिमियर लिग (KPL) क्रिकेट प्रतियोगिताको दोस्रो राउन्ड अन्तर्गत जय नेपाल क्रिकेट क्लब, कृष्णनगर र लुम्बिनी प्रदेश क्रिकेट क्लबबीच प्रतिस्पर्धा भएको थियो।खेलको टस जय नेपाल क्रिकेट क्लब, कृष्णनगरले जिती पहिला फिल्डिङ गर्ने निर्णय गर्यो। टस हारेर ब्याटिङको निम्तो पाए
पुरै पढ्नुहोस्
सिरहा, १५ माघ । सूर्य नारायण सत्य नारायण मोरवैता यादब बहुमुखि क्याम्पास सिरहाको खेल मैदानमा जारी सिरहा नगर स्तरीय फुटवल प्रतियोगिताको सोमवार भएको दुई चरणका क्वाटर फाइनल खेलमा ठेङ्गही र सन्हैठा विजयी भएका छन्।पहिलो चरणको खेलमा वडा नं. १० नरहियालाई ० गोलका विरुद्ध ३ गोलले पराजित गर्दै वडा नं. ९ ठेङ्गही विजयी भई सेमी फाइनलमा प्रवेश गरको छ । ठेङ्गहीको तर्फबाट खेलाडि रमेश यादब, संजय साह, पारस रजक १।१ गोल गरेका थिए । नरहियाको तर्फबाट खेल अवधि सम्म कुनै गोल फर्काउने सकेन्न । खेलको म्यान अफ द म्याच ठेङ्गहीका खेलाडि सूर्य नारायण यादब भ
पुरै पढ्नुहोस्प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित