बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
खेलकुद

ठेङ्गही र सन्हैठा सेमी फाइनलमा

बालासुन्दरी खबर बालासुन्दरी खबर माघ १५, २०८१ १ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
ठेङ्गही र सन्हैठा सेमी फाइनलमा
Rampam
3D Education Lahan

सिरहा, १५ माघ । सूर्य नारायण सत्य नारायण मोरवैता यादब बहुमुखि क्याम्पास सिरहाको खेल मैदानमा जारी सिरहा नगर स्तरीय फुटवल प्रतियोगिताको सोमवार भएको दुई चरणका क्वाटर फाइनल खेलमा ठेङ्गही र सन्हैठा  विजयी भएका छन्।

पहिलो चरणको खेलमा वडा नं. १० नरहियालाई ० गोलका विरुद्ध ३ गोलले पराजित गर्दै वडा नं. ९ ठेङ्गही विजयी भई सेमी फाइनलमा प्रवेश गरको छ । ठेङ्गहीको तर्फबाट खेलाडि  रमेश यादब, संजय साह, पारस रजक १।१ गोल गरेका थिए । नरहियाको तर्फबाट खेल अवधि सम्म कुनै गोल फर्काउने सकेन्न । खेलको म्यान अफ द म्याच ठेङ्गहीका  खेलाडि सूर्य नारायण यादब भएको छ।

दोस्रो चरणको खेलमा वडा नं. २२ हकपारालाई ० गोलको विरुद्ध १ गोलले पराजिति गर्दै वडा नं. १९ सन्हैठा विजयी भई सेमी फाइनलमा प्रवेश गरको छ । सन्हैठाको तर्फबाट कौशलेन्द्र पासवानले १ गोल गरेको थियो । हकपाराका खेलाडिहरुले समय अवधिमा कुनै गोल फर्काउन सकेन् । खेलको म्यान अफ द म्याच  जर्सि नं. ७ का खेलाडि  भएको छ ।

अजा हुने पहिलो चरणको सेमी फाइनल खेल वडा नं. १२ र वडा नं.१९ बिच हुनेछ । दोस्रो चरणको खेल वडा नं. ७ वडा नं. ९ बिच हुने अयोजक संस्थाका अधयक्ष राजिप यादबले जानकारी दिइएका छन् ।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]