Showing 91-100 of 106 items.
  • शिक्षक महासङ्घले सडक आन्दोलनलाई निरन्तरता दिने

    काठमाडौँ । नेपाल शिक्षक महासङ्घले जारी आन्दोलनलाई निरन्तरता दिने भएको छ । महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले आन्दोलन जारी रहने  जानकारी दिएका हुन् । सरकारले मंगलबार राति बजेट अधिवेशन आह्वान गर्ने र सङ्घीय संसदमा विचाराधीन रहेको विद्यालय शिक्षा विधेयक यथाशक्य पारित गर्ने निर्णय गरेको थियो । यससँगै सरकारले शिक्षकहरूलाई आन्दोलनका कार्यक्रम रोक्न आग्रह गरेको थियो । तर महासङ्घले आफूहरूले उठाएकाविषयमा राज्य यथावत् अनुदार देखिएको निष्कर्ष निकाल्दै प्रदर्शनलाई निरन्तरता दिने भएको हो ।अध्यक्ष सुवेदीले सामाजिक सञ्जालमा लेखेका छन्–'देश

    पुरै पढ्नुहोस्
  • शिक्षकहरूको नयाँ वर्ष सडकमै ऐन जारी नभएसम्म सडक आन्दोलन जारी राख्ने अडान

    काठमाडौं । शिक्षकहरूले नयाँँ वर्ष सडकमै मनाएका छन् । नेपाल शिक्षक महासंघले नयाँ वर्ष २०८० सडकमै मनाउने बताएको छ ।शिक्षा ऐन जारी गर्न माग गर्दै शैक्षिक हड्ताल गरेर आन्दोलन गरिरहेका शिक्षकहरूले नयाँ वर्ष सडकमै मनाउने भएका हुन् ।‘यसपालिका नयाँ वर्ष हामी सडकमा नै मनाउँदैैछौं । नयाँ वर्षको आरम्भको यो दिन पनि आम नेपाली विद्यार्थी, शिक्षक–कर्मचारी र विद्यालय शिक्षाको उन्नयनको पक्षमा आन्दोलनको मोर्चामा खर्च गर्दैछौं,’ शिक्षक महासंघ अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने ।शिक्षक महासंघको आह्वानमा २० चैतदेखि सडक आन्दोलनमा रहेका शिक्षकहरूले नयाँ वर्ष २०८२

    पुरै पढ्नुहोस्
  • आन्दोलनरत शिक्षक र सरकारबिच आज वार्ता हुने

    काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकहरूबिच साँझ पाँच बजे वार्ता हुने भएको छ।शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आज साँझ ५ बजेका लागि शिक्षक महासङ्घलाई छलफलका लागि बोलाएको हो।शिक्षामन्त्री विद्या भट्टराईको उपस्थितिमा आन्दोलनरत नेपाल शिक्षक महासङ्घ र सरकारका प्रतिनिधिबिच छलफल हुने भएको छ ।महासङ्घका तर्फबाट सहअध्यक्ष नानुमाया पराजुलीको नेतृत्वको टोली छलफलमा सहभागी हुने बताइएको छ।  

    पुरै पढ्नुहोस्
  • भाइरल जादुगर शिक्षक, जो आन्दोलनमा उत्साह भरिरहेका छन्

    काठमाडौं । शिक्षक आन्दोलनको भिड कहिले नयाँ बानेश्वरदेखि माइतिघर त कहिले माइतिघरदेखि नयाँ बानेश्वर ओहोरदोहोर गरिरहन्छ । त्यही भिडमा छन् शिक्षक देवेन्द्र प्रसाद साह कानु । जो भाइरल जादुगर शिक्षकको रुपमा परिचित छन् । आन्दोलनको भिडमा उनी केन्द्रमा रहेका छन् । शिक्षकहरुको झुण्डले उनलाई नै घेरेको देखिन्छ ।साह आन्दोलनमा सहभागी शिक्षकहरुलाई जादूमाार्फत एकीकृत गर्न व्यस्त देखिन्छन् । आन्दोलन सुरु भएको आज ८ दिन भैसकेको छ । जब उनी जादू देखाउँछन्, थकित शिक्षकहरुमा जोश स्वतः भरिएर आउँछ । जब कोही व्यक्ति उनलाई देख्छ जसले पनि सजिलै अन्दाज लगाउन सक्छ कि उनी क्

    पुरै पढ्नुहोस्
  • शिक्षक महासंघद्वारा अनिश्चितकालीन शैक्षिक हड्तालको घोषणा

    काठमाडौं । नेपाल शिक्षक महासंघले शिक्षकहरुको जारी आन्दोलनलाई थप सशक्त बनाउन सोमबारदेखि अनिश्चितकालीन शैक्षिक हड्तालको घोषणा गरेको छ ।अब देशभरका सबै विद्यालय बन्द गरी शिक्षक-कर्मचारीलाई काठमाडौंको शैक्षिक सडक आन्दोलनमा अनिवार्य सहभागी हुन महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आग्रह गरेका हुन् । यसका साथै त्यस अवधिमा उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण जस्ता कुनै पनि काममा संलग्न नहुन महासंघले सबै शिक्षकहरुलाई आग्रह गरेको छ।यो अवधिमा उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम गोष्ठी, सेमिनार, शैक्षिक भ्र

    पुरै पढ्नुहोस्
  • मोबाइल बैंकिङ मार्फत ५ सय रुपैयाँ सम्मको रकम ट्रान्सफरमा अब शुल्क नलाग्ने

    काठमाडौं । नेपाल क्लियरिङ हाउस (एनसीएचएल)ले रिटेल पेमेन्ट स्विच (आरपीएस) प्रणालीमा लाग्ने शुल्क परिमार्जन गर्दै मोबाइल बैंकिङ, कनेक्ट आईपीएस तथा वालेटमार्फत ५०० रुपैयाँसम्मको रकम ट्रान्सफर निःशुल्क गर्ने व्यवस्था लागू गरेको छ ।नयाँ व्यवस्थाअनुसार मोबाइल बैंकिङ, कनेक्ट आईपीएसको मोबाइल एप तथा वेबसाइट वा वालेटमा रकम राख्दा वा झिक्दा ५०० रुपैयाँसम्म कुनै शुल्क लाग्ने छैन । ५०० रुपैयाँदेखि ५००० रुपैयाँसम्मको ट्रान्सफर गर्दा ४ रुपैयाँ, ५००० रुपैयाँभन्दा माथि ८ रुपैयाँ शुल्क लाग्नेछ ।मर्चेन्ट भुक्तानीको हकमा ५०० रुपैयाँसम्म २ रुपैयाँ, ५०० देखि ५०

    पुरै पढ्नुहोस्
  • विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूको प्रदर्शन

    काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले काठमाडौमा र्‍याली निकालेका छन् ।शिक्षक महासंघको अगुवाइमा काठमाडौंका विभिन्न स्थानबाट निस्किकेको र्‍याली माइतीघर मण्डलामा पुगेर धर्नामा परिणत हुने महासंघले जनाएको छ ।नयाँ चरणको आन्दोलनका लागि देशभरिका शिक्षकहरू बुधबार काठमाडौ आएका हुन् ।महासंघ सहअध्यक्ष एवं आन्दोलन परिचालन समितिको संयोजक नानुमाया पराजुलीका अनुसार र्‍यालीमा डेढ लाख शिक्षक कर्मचारी सहभागी हुनेछन् ।‘शिक्षकहरू काठमाडौ भित्रनु भएको छ । आज डेढ लाख शिक्षक कर्मचारीको र्‍याली निस्कन्छ,’ उनले भनिन्, ‘भोलि शिक्षक कर्मचारी थप थपि

    पुरै पढ्नुहोस्
  • मेडिकल राहत सहित नेपाली सेनाको टोली म्यानमार प्रस्थान

    काठमाडौँ : नेपाली सेनाको टोली मेडिकल राहत सहित म्यान्मार प्रस्थान गरेको छ। विनाशकारी भूकम्पका कारण व्यापक धनजनको क्षति भएकाले सेनाको टोली त्यहाँ गएको हो।प्रमुख सेनानी रामचन्द्र श्रेष्ठको नेतृत्वमा १२ जना चिकित्सकीय टिम, ४ जना बन्दोबस्ती सहायता टिम र ६ जना क्रु मेम्बर सहित कुल २२ सदस्यीय टोली नेपाली सेनाको विमानद्वारा म्यान्मा प्रस्थान गरेको हो। विभिन्न प्रकृतिका आवश्यक औषधि एवं उपकरणसहित उक्त टोलीमा सर्जन, अर्थोपेडिक, मेडिसिन चिकित्सक, नर्स तथा प्यारामेडिक संलग्न रहेका छन्। उक्त टोलीले करिब एक साता म्यान्मा भूकम्पमा परी घाइते भएक

    पुरै पढ्नुहोस्
  • यस वर्षको एसईई सकियो नतिजा असार ७ भित्रै

    काठमाडौँ । यस वर्षको एसईईमाध्यमिक  शिक्षा परीक्षा (एसईई) सम्पन्न भएको छ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका अनुसार देशभरका दुई हजार ७९ परीक्षा केन्द्रमा यही चैत ७ गतेबाट सुरु भएको एसईई मंगलबारबाट सकिएको हो।परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले भने,  ‘यसवर्षको परीक्षा शान्तिपूर्ण र मर्यादित रह्यो, अर्मयादित काममा संलग्न भएका केही निरीक्षक निष्कासित समेत भए।यस वर्षको परीक्षामा पाँच लाख १४ हजार ७१ जनाले परीक्षार्थी सहभागी भएका थिए। जसमा सबैभन्दा काठमाडौंमा ३९ हजार

    पुरै पढ्नुहोस्
  • शिक्षक सेवा आयोगले माग्यो ६८६ शिक्षक

    काठमाडौँ ।  शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहका लागि ६८६ शिक्षक भर्ना खुलाएको छ।आयोगले बिहीबार सूचना जारी गरी सामुदायिक विद्याल निम्न माध्यमिक तहको तृतीय श्रेणी शिक्षक पदमा खुला तथा समावेशी शिक्षकका लागि विज्ञापन गरेको हो। जसअनुसार नेपाली शिक्षक १०९, अंग्रेजी शिक्षक १७१, गणित शिक्षक ११२, विज्ञान शिक्षक १०१, गणित विज्ञान शिक्षक ८०, सामाजिक शिक्षक १०९, स्वास्थ्य तथा शारीरिक शिक्षक १, संस्कृत शिक्षक २ र संस्कृत भाषा शिक्षक १ जना आवश्यक परेको छ। 

    पुरै पढ्नुहोस्

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर डटकम
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार प्राधिकरण : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समुह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन वा गुनासो : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
    [email protected]

प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित