बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
श्रेणी

समाज

रिंकु सदा घटनाको मुख्य आरोपी रुपेशमाथि अदालतबाट दुई दिन म्याद थप फागुन २१, २०८१

सिरहा - सिरहाको नवराजपुर गाउँपालिका-१ भगवतीपुरकी १७ वर्षीया रिंकुकुमारी सदा घटनाका मुख्य आरोपी रुपेश मण्डलमाथि दुई दिनको म्याद थप भएको छ । सिरहा जिल्ला अदालतबाट प्रहरीले उनीमाथि दुई दिनको म्याद थप गराएको हो ।अदालतबाट म्याद थप भएपछि उनीमाथि विस्तृत अनुसन्धान सु ...

पुरै पढ्नुहोस् →
वनको संरक्षण र दिगो व्यवस्थापनमा सरोकारवालाबीच समन्वय आवश्यक : उपराष्ट्रपति यादव फागुन २१, २०८१

ललितपुर– सम्माननीय उपराष्ट्रपति रामसहाय प्रसाद यादवले वन हाम्रो पहिचान, सम्पदा र जीवनशैलीसँग प्रत्यक्ष जोडिएको प्राकृतिक स्रोत भएकोले यसको संरक्षण, प्रवद्र्धन र दिगो व्यवस्थापनका लागि सरकार, सरोकारवाला निकाय, स्थानीय समुदाय तथा प्राविधिक विज्ञहरूबीच समन्वयको आ ...

पुरै पढ्नुहोस् →
जसपा नेपालको वन, वातावरण तथा विपद् व्यवस्थापन विभागको बैठक सम्पन्न फागुन २१, २०८१

सितल साहसिरहा - जनता समाजवादी पार्टी नेपाल (जसपा)को वन, वातावरण तथा विपद् व्यवस्थापन विभागको बैठक पार्टी केन्द्रीय कार्यालय काठमाडौ बालकुमारी स्थित सभाहलमा सम्पन्न भएको छ। बैठकमा विभाग प्रमुख र केन्द्रीय सदस्य चन्देश्वर पासमान र केन्द्रीय सचिव शैलेन्द्र प्रसाद ...

पुरै पढ्नुहोस् →
कतारमा विहिबरदेखि गर्मी बढ्ने फागुन २१, २०८१

दोहा :- कतारमा ( विहिबार) भोलिदेखि  तापक्रममा उल्लेखनिय वृद्धि हुने कतारको मौसम विभागले जनाएको छ।विभागले जारी गरेको रिपोर्ट अनुसार हाललाई गर्मी हप्ताको अन्त्य सम्म रहनेछ। यसअवधिमा देशको केही स्थानमा तापक्रम ३५ डिग्री सेल्सियस सम्म पुग्ने अनुमान गरिएको छ।त ...

पुरै पढ्नुहोस् →
तराई मधेश जागरण अभियानको महोत्तरीमा भब्य तयारी, २२ गते प्रचण्डले सम्बोधन गर्ने फागुन २१, २०८१

 महोत्तरी ।  तराई मधेश जागरण अभियानको लागि माओवादी केन्द्र महोत्तरीले भब्य तयारी गरेको छ । २२ फाल्गुनमा जिल्लाको  सम्सी बजारमा हुने आमसभामाको लागि पूर्ण  तयारी गरेको हो ।आमसभामा मात्र १२ हजार मानिसहरु  सहभागी हुने माओवादी केन ...

पुरै पढ्नुहोस् →
रिंकु सदा बलात्कार घटनाका मुख्य आरोपी रुपेश मण्डल पक्राउ फागुन २१, २०८१

सिरहा - सिरहाको नवराजपुरकी रिंकुकुमारी सदाको सामूहिक बलात्कार र शंकास्पद मृत्यु घटनाका मुख्य आरोपी रुपेश मण्डल पक्राउ परेका छन् । मण्डललाई प्रहरीले पक्राउ गरेको जनाइएको छ ।उनी सिरहा नगरपालिका-१७ दशगजा क्षेत्रबाट पक्राउ परेका हुन् ।गत माघ २७ गते राति ...

पुरै पढ्नुहोस् →
गाडी दुरुपयोग गरेको विषयमा स्टाटस लेख्दा पत्रकारलाईले घरबाटै उठाउने नगरप्रमुखको धम्की फागुन २१, २०८१

उदयपुर - उदयपुरको वेलका नगरपालिकाका मेयर अशोक कार्कीले  पत्रकार दिनेश शर्मालाई धम्की दिएका छन् ।गाडी दुरुपयोग गरेको विषय फेसबुकमा लेखेको भन्दै मेयर कार्कीले पत्रकार शर्मालाई ‘घरैबाट उठाउने’ धम्की दिएका हुन् ।नगरप्रमुख कार्कीले बुधबार विहान फोनबाट तँल ...

पुरै पढ्नुहोस् →
अमेरिकाबाट ‘डिपोर्ट’ भएका ८ नेपालीलाई सोधपुछका लागि प्रहरीको जिम्मा लगायो फागुन २१, २०८१

काठमाडौं । अमेरिकाले ‘डिपोर्ट’ गरेर चार्टर्ड विमानमार्फत् काठमाडौँ ल्याएर छाडेका आठ नेपालीलाई प्रहरीले सोधपुछका लागि लगेको छ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले अध्यागमनको प्रक्रिया पूरा गरेर उनीहरुलाई प्रहरीको जिम्मा लगाएको हो। आठ ...

पुरै पढ्नुहोस् →
अवैध नेपालीको स्वदेश फिर्ती काठमाडौंमा अवतरण गर्दै अमेरिकी विमान फागुन २१, २०८१

काठमाडौं । अमेरिका सरकारको कडा अध्यागमन नीतिअनुसार अवैध रूपमा बसोबास गरिरहेका नेपालीहरूलाई स्वदेश फिर्ता पठाउने क्रम जारी छ । गैरकानूनी रूपमा अमेरिकामा काम गरिरहेका तथा अध्यागमन अदालतबाट निष्कासन आदेश पाएका नेपाली नागरिक बोकेको अमेरिकी विमान काठमाडौंका लागि उड ...

पुरै पढ्नुहोस् →
सरसफाइ अभियानमा जुटे बोदे बर्साईन नगरपालिकाका नगर प्रमुख सिंह फागुन २०, २०८१

उमेश कुमार साह सप्तरी  - सप्तरीको बोदे बर्साईन नगरपालिकामा निरन्तर रूपमा भइरहेको वडा नम्बर १ देखि १० सम्म सरसफाइ अभियानमा बोदे बर्साईन नगरपालिकाका नगर प्रमुख आतेश कुमार सिंह आफै जुटेका छन्। ‘हाम्रो बोदे बर्साईन हामी बनाउँछौँ’ अभियान अन्तर्गत मंगलबार ...

पुरै पढ्नुहोस् →

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]