बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाज

लहान नगरपालिकाद्वारा गर्भवती महिलाहरूलाई पोषण सामग्री वितरण

बालासुन्दरी खबर बालासुन्दरी खबर फागुन २२, २०८१ १ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
लहान नगरपालिकाद्वारा गर्भवती महिलाहरूलाई पोषण सामग्री वितरण
Rampam
3D Education Lahan
बिरेन्द्र प्रसाद नेपाल
लहान, माघ २२ – लहान नगरपालिकाले ३३ जना विपन्न गर्भवती महिलाहरूलाई पोषण तत्व वितरण गरेको छ। लहान नगरपालिका–१२, पडरीयाका गर्भवती महिलाहरूलाई १० किलो चामल, १ पोका नुन, दाल, चना लगायतका पोषणयुक्त खाद्य सामग्री प्रदान गरिएको हो।
स्वास्थ्य संयोजक रमानन्द चौधरीका अनुसार, नगरपालिकाले हरेक महिनाको २२ गते गर्भवती महिलाहरूलाई पोषण सहायता वितरण गर्दै आएको छ। उनले भने, "मानवीय स्वास्थ्य विकासका लागि पेटमा रहेको बच्चा स्वस्थ जन्मियोस् र नगरले सक्षम तथा तेजस्वी युवा पाओस् भन्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको हो।"
लहान नगरपालिकाका मेयरको पहलमा सञ्चालित यो कार्यक्रमले गर्भवती महिलाहरूको स्वास्थ्य सुधार गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ। स्थानीय बासिन्दाहरूले पनि नगरपालिकाको यो कार्यको प्रशंसा गरेका छन्।
Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]