Showing 931-940 of 1,145 items.
  • दाजुको गोली प्रहारबाट २२ वर्षीय भाइको मृत्यु

    बैतडी । गोली प्रहारबाट सख्त घाइते भएका दोगडाकेदार गाउँपालिका–८ कालागाउँ चौसिलाका २२ वर्षीय सुरेन्द्र विष्टको मृत्यु भएको छ ।गोली प्रहारबाट गम्भीर घाइते भएका सुरेन्द्रको उपचारका लागि जिल्ला अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिए । सुरेन्द्रलाई दाजु नाता पर्ने ४० वर्षीय कर्णबहादुर विष्टले गए राति गोली प्रहार गरेका थिए ।शनिबार राति करिब ८ बजे लेनदेन का विषयमा कर्णबहादुर र सुरेन्द्रबीच गाउँमै विवाद भएको थियो । लगत्तै कर्णबहादुरले सुरेन्द्रमाथि गोली प्रहार गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको प्रहरी नि

    पुरै पढ्नुहोस्
  • सप्तरी बाट लागू औषध सहित दुई युवा पक्राउ

    राजेन्द्र महतोसप्तरी ।सप्तरीबाट  लागू औषध  सहित दुई  युवा लाई प्रहरीले पक्राउ  गरेका छ्न।पक्राउ  पर्नेमा उदयपुर  त्रियुगा नगरपालिका -९ सयपत्री टोलका २१ बर्शिय चुडामणि  राय  माझी र सोही  ठाउँका २० बर्शिय सुमन परियार रहेका छ्न।प्रहरी  चौकी   मौवाहा मल्हनियाका प्रहरी  सहायक  निरीक्षक  हेमन्त तामाङको कमान्डमा खटिएको  टोलि ले बलान बिहुल गाउँ  पालिका- १ बलान खोला बाट  भारत को लौकहा ठाडी बाट  पैदल आउदै गरेको राय र परियारलाई  चेक जाँच गर्दा निजको साथ बाट

    पुरै पढ्नुहोस्
  • जसपा नेपालको केन्द्रीय समिति बैठक आईतबार बस्दै

    काठमाडौं, १७ फागुन ।जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समितिको बैठक बोलाएको छ।ललितपुर भोलढोकास्थित ज्यापु प्रज्ञा भवनमा यही फागुन १८, १९ र २० गते बिहान ११ बजे बस्ने गरी केन्द्रीय समितिको बैठक आह्वान गरिएको सो पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए। उनले भने बैठकमा गत भदौदेखि पार्टीले सञ्चालन गरेको ‘जनतासँग जसपा नेपाल, आधारभूत सङ्गठन निर्माण अभियान’ को समीक्षा हुने छ।बैठकमा पालिका समितिको जिम्मेवारीमा खटाइएका केन्द्रीय नेताहरूले आआफ्नो कार्यक्षेत्रमा भएका कार्यप्रगति विवरण प्रस्तु

    पुरै पढ्नुहोस्
  • भूमि अध्यादेशको पक्षमा मतदान गर्न १० करोडसम्मको अफर सांसद यादवको आरोप

    काठमाडौं, १७ फागुन । जनता समाजवादी पार्टी (जसपा) नेपालकी नेतृ एवं प्रतिनिधि सभा सदस्य रेखा यादवले भूमिसम्बन्धी अध्यादेशको पक्षमा मतदान गर्न सरकारले सांसदहरुलाई १० करोडसम्मको अफर गरिरहेको आरोप लगाएकी छन् । आज (शनिबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अहिले सरकारले भूमिसम्बन्धी अध्यादेशको पक्षमा मतदान गर्न सांसदहरुलाई ५ करोडदेखि १० करोडसम्म अफर गर्दै हिँडेको बताएकी हु्न् । राष्ट्रिय सभामा बहुमत नपुगेको कारण सरकारले अध्यादेशहरु संसद्मा पेश गर्न सकेको छैन । राष्ट्रिय सभामा जसपा नेपालका ३ जना सांसद छन् । सरका

    पुरै पढ्नुहोस्
  • महाकुम्भ स्नान गर्न गएका सप्तरीका तीनजना सम्पर्कविहीन

    सप्तरी। महाकुम्भ स्नानका लागि भारत गएका सप्तरीका तीन जना सम्पर्कविहीन भएका छन् । महाकुम्भ स्नानका लागि भारत गएका सप्तरीका दिदीभाई सम्पर्कविहीन भएको सात दिन भइसकेको छ ।सप्तरीको महादेवा गाउँपालिका-६ ढिकुलीका वर्ष ६५ का उमाकान्त झा र उहाँका ६८ वर्षीया दिदी इन्दिरादेवी झा फागुन ११ गतेदेखि काशी विश्वनाथबाट सम्पर्कविहीन भएको उमाकान्त झाका छोरा दुर्गानन्द झाले जानकारी दिनुभयो ।महदेवा गाउँपालिका मंसापुरबाट आमाबुबा, फुपूसहित ३५ जनाको समूहमा गत शनिबार महाकुम्भ स्नानका लागि भारत तर्फ गएका थिए । आइतबार काशी विश्वनाथको दर्शनका लागि लाइनमा लागेको बेला ल

    पुरै पढ्नुहोस्
  • मिथिला माध्यमिकी परिक्रमाका आज भारतको गिरिजा स्थान (फुलहर) पुग्दै

    धनुषा - मिथिला माध्यमिकी परिक्रमाका आज भारतको गिरिजा स्थान (फुलहर) पुग्दैछ ।मिथिलाको महाकुम्भ भनिने १५ दिने परिक्रमा यात्रा बिहीबार सुरु भएको छ । यात्रीका लागि पडावस्थलमा भोजन, आवास, प्राथमिक स्वास्थ्योपचार र सुरक्षासहितका तयारी गरिएको हो । जिल्लाका मटिहानी, जलेश्वर, मडै, ध्रुवकुण्ड र कञ्चनवन क्रमशः चौथो, पाँचौँ, छैटौँ, सातौं र आठौँ दिनका रात्रि विश्रामस्थल रहँदै आएका छन् ।धनुषाको मिथिलाविहारी–८ कचुरीस्थित मिथिलाविहारी मन्दिरबाट मिथिलाविहारीको प्रतिमा डोलामा राखी सुरु भएको यात्रा जनकपुरधाम–८ स्थित अग्निकुण्डको सुन्दर सदनबाट किशोरीजीको डोला

    पुरै पढ्नुहोस्
  • रिंकु सदायलाई जसरी पनि न्याय दिलाउने प्रचण्डको प्रतिबद्धता

    सिरहा - सामूहिक बलात्कारपछि मृत्युवरण गरेकी सिरहा, नवराजपुरकी रिंकु सदायको घर पुगेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले जसरी पनि न्याय दिलाउने आश्वासन दिएका छन् ।माओवादी अध्यक्ष प्रचण्ड आज विहान नवराजपुर गाउँपालिका -१ भगवतीपुरस्थित रिंकुको घर पुगेर पीडित परिवारको अबस्था र घटनाबारे जानकारी लिए । सो क्रममा प्रचण्डले घटना अत्यन्त दुःखद् रहेको भन्दै जसरी पनि न्याय दिलाएर छाड्ने आश्वासन दिए ।प्रचण्ड पुग्दा आँगनमा रिंकुका बुवा बिजुली सदाय, आमा सीता सदाय र सानीआमा श्रीबती सदाय हात जोडेर उभेको थियो । रिंकुको मृत्यूपछि आ

    पुरै पढ्नुहोस्
  • जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवद्वारा ग्याल्पो ल्होसारको शुभकामना

    काठमाडौ । जनता समाजवादी पार्टी ( जसपा) नेपालका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य माननीय उपेन्द्र यादवले शेर्पा समुदायको मुख्य पर्व ग्याल्पो ल्होसारको शुभकामना दिएका छन।विविधतामा एकता नै हाम्रो पहिचान र विशिष्टता भएकोले हाम्रो मौलिक चाडपर्वले परम्परालाई जिवन्त राख्दै ल्याल्पो ल्होसारले पारस्परिक एकता सद्भाव र भातृत्वको अभिवृद्धि गर्ने र यस पर्वले वृहत् राष्ट्रिय एकतालाई थप समृद्ध बनाउने विश्वास लिएका छन।शेर्पा समुदायले नयाँ वर्षका रुपमा मनाउने ग्याल्पो ल्होसारले एकापसमा सहयोग, सामाजिक सहिष्णुता तथा आर्थिक प्रगति कायम गर्न सबैमा प्रेरणा प्रदान गर्न

    पुरै पढ्नुहोस्
  • प्रेमीलाई झुक्याएर कतारबाट बोलाइन्, श्रीमानसँग मिलेर गरिन् हत्या

    धनुषा फागुन १५ : प्रेमीको हत्या गरेको आरोपमा धनुषामा एक महिला पक्राउ परेकी छन्।धनुषाको कमला नगरपालिका–६ सिग्याही मडान निवासी ३३ वर्षिय शहिद अन्सारीको हत्याको आरोपमा धनुषाकै मिथिला बिहारी नगरपालिका–६ सिरसिया टोल बस्ने २४ वर्षिया अनिताकुमारी यादव पक्राउ परेकी छन्।मृतक अन्सारीकी श्रीमती अजिमा खातुनको जाहेरीको आधारमा यादवलाई जिल्ला प्रहरी कार्यालय धनुषाले उनकै घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ।गत पुस ४ गते धुनषाको मिथिला बिहारी नगरपालिका–२ पुरनदाहा टोलस्थित जनकपुर–धनुषाधाम

    पुरै पढ्नुहोस्
  • सशस्त्र प्रहरीका एसपी धिमाल, घुमुवा रामराज मार्फत रकम असुली गराउदै

    रंजित चौरसियावीरगंज १४ फाल्गुन। सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गण पर्साका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमालले संगठनकै नीति निर्देशनलाई ठाडो चुनौती दिदै घुमुवा परिचालन गरेको पाईएको छ । सशस्त्र प्रहरी बल नेपाल संगठनले घुमुवाहरुलाई परिचालन नगर्न ठाडो निर्देशन दिएपनि सशस्त्र प्रहरी उपरीक्षक धिमालले संगठनकै नीति निर्देशनलाई धज्जि उडाउदै अघोषित रुपमा घुमुवा परिचालन गरी आर्थिक लाभ लिईरहेको समाचार स्रोतले जनाएको छ ।खास गरी सीमा सुरक्षाको जिम्मेवारी पाएका सशस्त्र प्रहरी बल नेपाल पर्साले आर्थिक लाभ लिनकै लागि सशस्त्र प्रहरी जवान रामराज याद

    पुरै पढ्नुहोस्

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर डटकम
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार प्राधिकरण : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समुह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन वा गुनासो : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
    [email protected]

प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित