कृष्णनगर कपिलवस्तु, चैत्र ९कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ७ मा नेकपा एमालेको मारूफ आलम खांको अध्यक्षतामा १५ सदस्यि वडा कमिटी गठन गरिएको छ। आज नेकपा एमाले कुष्णनगर वाड्रा न० ७ सुखरामपुर गाँवमा मारुफ आलम खा कोअध्यक्षतामा प्रमुख अतिथि केन्द्रीय सल्लाहकार सदस्य पुव मन्त्री अकबाल अहमद शाह, विशिष्ट अतिथि प्रदेश कमेटी सदस्य नेत्रराज अधिकारी, अतिथि जिल्ला कमिटी सदस्य शिवप्रसाद जयसवाल, अब्दुल माबुद खान,कुष्णकुमार गुप्ता, कुष्णनगर नगर अध्यक्ष गोपाल प्यारे चन्देल नगर उपाध्यक्ष कमरेड समसुल हुदा खान लगायतको उपस्थितमा वडा कमिटी गठन ग
पुरै पढ्नुहोस्
विनोद मण्डललहान- सिराहा जिल्लाको लहानस्थित सगरमाथा चौधरी आँखा अस्पताल भित्र शनिबार एउटा अप्रत्याशित घटना भयो। अस्पतालकै कान, नाक विभागमा कार्यरत स्वास्थयकर्मी सीमा मेहता बैठकमै अचेत भई ढलिन्।बैठकमा सहभागी चिकित्सक तथा कर्मचारीहरूले उनलाई तत्काल व्हीलचेयरमा राखेर लिफ्ट हुँदै बाहिर निकाले। उनलाई लहानस्थित प्रादेशिक अस्पतालको आकस्मिक कक्षमा पुर्याइयो, जहाँ अहिले अक्सिजनको सहायतामा उनको उपचार भइरहेको छ।स्वास्थयकर्मी सीमाका श्रीमान् दीपेन्द्र सिंह भन्छन् – “अस्पतालमै कार्यरत डा. विजय चौधरीले सीमा माथि पटक–पटक मानसिक यातना दिए।प्रशासनलाई धेरैपटक मौख
पुरै पढ्नुहोस्
काठमाडौँ- जनकपुरमा एइई परीक्षाको आज तेस्रो दिन पनि गणित विषयको प्रश्नपत्र आउट भएको छ । परीक्षा सुरु भएको १० मिनेट नबित्दै गणित विषयको प्रश्नपत्र आउट भएको हो । यो प्रश्नपत्र धनुषाको एक परीक्षाकेन्द्रबाट आउट भएको हो । परीक्षा केन्द्रका केन्द्राध्यक्षले मोटो रकम लिएर मोबाईल छिराउन दिएपछि प्रश्नपत्र लगातार बाहिरिएको अभिभावकहरु बताएका छन् । अँग्रेजी, नेपालीको प्रश्नपत्र परीक्षा सुरु भए लगत्तै आउट भएको थियो । यो प्रश्नपत्र पूर्वी धनुषाको एक परीक्षा केन्द्रबाट आउट भएको हो । प्रश्न पत्र औरही गाउँपालिकाको एक परीक्षा केन्द्रबाट आउट भए
पुरै पढ्नुहोस्
काठमाडौँ- हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।कोशी, बागमती र मधेस प्रदेशलगायत देशका पहाडी भ–ूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र मधेस प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।महाशाखाले आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा मौसम सफा रहने जनाएको छ । कोशी र बागमती प्रदेशका केही स्थान तथा मधेस र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्
पुरै पढ्नुहोस्
रामएकवाल रामदोहा :- ईस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमजानको अवसरमा वैचारिक सङ्गठनहरुले संयुक्त रुपमा वृहत् ईफ्तार कार्यक्रम सप्पन्न गरेको छ।शनिबार दोहाको मुन्ताजा पार्क नजिकै रहेको गोर्खाली रेस्टुरेन्टको सभाहलमा नेपाली जनसम्पर्क समिती कतार, प्रवासी नेपाली मञ्च कतार, प्रवासी नेपाली एकता मञ्च कतार, प्रवासी नेपाली एकता समाज ( पानस) कतार ,नेपाली समाज कतार, अन्तर्राष्ट्रिय नेपाली समाज कतार, नेपाली जनप्रगतीशिल मोर्चा कतार र संघीय लिम्बुवान समाजिक मञ्च कतारले संयुक्त रुपमा वृहत् ईफ्तार कार्यक्रमको आयोजन गरि सम्पन्न गरेको हो।मौलाना नाजिर मिया जनाब
पुरै पढ्नुहोस्
काठमाडौ । जनता समाजवादी पार्टी नेपालमा नेपाली कांग्रेश, नेकपा एमाले, जनमत पार्टी र राप्रपाका शिर्ष नेतृत्वसहित विभिन्न पार्टीका करिब २०० बढी नेता कार्यकर्ता प्रवेश गरेका छन।लुम्बिनी प्रदेशको भैरहवामा शनिबार आयोजित बृहत पार्टी प्रवेश कार्यक्रममा नवप्रवेशीलाई जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले अबिर तथा फूलमालाले स्वागत गरेका छन्। विभिन्न प्रतिगामी शक्तिको षड्यन्त्रले गर्दा पार्टी टुटफुटको शिकार भएपनि लुम्बिनी प्रदेशमा जसपा नेपाल झन् बलियो भएर अघि बढ्न सफल भएको छ।जनमत पार्टीका कार्यकारिणी सदस्य एवं जनजाति आदिवासी महासंघका अध्यक्ष कैलाश गुरुङ र ज
पुरै पढ्नुहोस्
भैरहवा । जनता समाजवादी पार्टी (जसपा) नेपालले आज बृहत् पार्टी प्रवेश कार्यक्रम आयोजना गरेको छ । शनिबार ‘जनतासँग जसपा नेपाल, आधारभूत सङ्गठन निर्माण अभियान’ अन्तर्गत रुपन्देहीको भैरहवामा आयोजित बृहत् पार्टी प्रवेश कार्यक्रमलाई पार्टी अध्यक्ष उपेन्द्र यादवले प्रमुख वक्ताको रुपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।जिल्ला कार्य समिति रुपन्देहीको आयोजना रहेको वृहत् पार्टी प्रवेश कार्यक्रममा पार्टीका महासचिव एवं लुम्बिनी प्रदेश समितिका इन्चार्ज रामकुमार शर्मा विशेष वक्ता रहने छन् । लुम्बिनी प्रदेश जसपा नेपालको मधेस प्रदेशपश्चात दोस्रो राम्रो जनाधार भएको
पुरै पढ्नुहोस्
सिरहा - सिरहाको औरहीमा महायज्ञका नाममा दलितमाथि ज्यादती भएको घटनामा पीडित परिवार जाहेरी दिन प्रहरी कार्यालय पुगेका छन् । पीडित दीपक मल्लिक डोम दलितका अगुवासहित शनिबार दिउँसो जिल्ला प्रहरी कार्यालय, सिरहा पुगेका हुन् ।उनीका साथमा कानुन व्यवसायी पनि छन् । अहिले उनीहरु जिल्ला प्रहरीभित्र मुद्दा विषयमा कानुनी परामर्श गरिरहेका छन् । त्यसलगत्तै जाहेरी लेखाएर प्रहरीलाई दिने एक दलित अगुवाले बताए ।यस घटनामा पालिका अध्यक्ष र पूर्ववडाध्यक्ष शुक्रबार साँझ पक्राउ परिसकेका छन् । बजरंगी बाबा भने अझै फरार छन् । उनीहरु तीनै जनाविरुद्ध जाहेरी दिने तयारी पीडित पर
पुरै पढ्नुहोस्
सिरहा - सिरहाको औरही गाउँपालिका - ५ मा सुरु हुन लागेको विष्णु महायज्ञलाई रोक्न योजनाबद्ध ढंगले षडयन्त्र गरिएको स्थानीय सनातन धर्मावलम्बीहरुले बताएका छन्। महायज्ञको तयारीमा जुटेका कामदारमध्ये ९० प्रतिशत दलित समुदायका रहेको स्पष्ट पार्दै आयोजक पक्षले छुवाछुतको झुट्टा आरोप लगाई यज्ञलाई बिथोल्ने काम भइरहेको आरोप लगाएका छन्।गाउँपालिका अध्यक्ष शिवजी यादव, पूर्व वडा अध्यक्ष र बजरंगी बाबालाई लक्षित गरी कम्युनिष्ट पार्टी, केही दलित अगुवा र विदेशी धर्मका ठेकेदारहरुले मिलेर फसाउन खोजेको स्थानीयहरुको भनाइ छ। हिन्दु सनातन धर्मावलम्बीहरुले आफ्नो धार्मिक
पुरै पढ्नुहोस्
रामएकवाल रामदोहा - कुश्वाहा कल्याण समाज कतारले एक कार्यक्रमको आयोजना गरि स्व. वैद्यनाथ महतो प्रति श्रद्धाञ्जली अर्पण गरेका छ्न।शुक्रबार कतारको सनैया स्थित लालिगुरासको सभाहलमा कुश्वाहा कल्याण समाजका सदस्य स्व. वैद्यनाथ महतोको १३ औ दिनको पुण्य तिथिमा समाजले शोक सभा सहित श्रद्धाञ्जली अर्पण गरेको हो।संस्थाको सक्रिय सदस्य रहेका सर्लाहीको बरहथवा नगरपालिका - १६ गङ्गापुर घर भएका स्व. महतो बिदामा घर गएका बेला उनको मृत्यु भएको थियो।समाजका अध्यक्ष कमलेश महतोको सभापतित्वमा भएको कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष शिवकुमार महतो, महासचिव मनोज कुमार म
पुरै पढ्नुहोस्प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित