जनकपुरधाम । नेकपा एमालेको धनुषा अधिवेशनमा विवाद भएको छ । निर्वाचन कमिटीले धाँधली गरेको भन्दै एक पक्ष धर्नामा बसेका छन् । एमाले सचिव रघुवीर महासेठ इतर पक्षका उम्मेदवारहरू आफूहरुसँग धान्धली भएको भन्दै धर्नामा बसेका छन् ।अध्यक्ष पदका उम्मेदवार लक्ष्मीनारायण ...
पुरै पढ्नुहोस् →