काठमाडौं । राष्ट्रियसभाको बैठकमा पनि गृहमन्त्रीको राजीनामा माग गरिएको छ। बुधबारको आकस्मिक समयमा बोल्ने सांसद गोपीबहादुर सार्की अछामीले भिजिट भिषा प्रकरणबारे निष्पक्ष छानबिनको माग गरे। त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुखसहित केही कर्मचारीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गिरफ्तार गरेको र यस प्रकरणमा गृहमन्त्रीको पनि संलग्नताबारे विषयहरू आइरहँदा राजीनामा गरेर अनुसन्धानमा सघाउनुपर्ने उनको भनाइ छ। पछिल्ला विकसित घटनाक्रमको विश्वव्यापी रूपमा नकारात्मक सन्देश गइरहेको पनि उहाँले बताउनुभयो । दुई त
पुरै पढ्नुहोस्
रामएकवाल रामदोहा - वैदेशिक रोजगारीको लागि कतारमा कार्यरत करिब ३ लाख ५० हजार नेपालीमध्ये सन् २०२४ मा १ सय १५ जनाले ज्यान गुमाएका छन।यसरी ज्यान गुमाउनेमा सबैभन्दा धेरै ५९ जनाको सुतेकै अवस्थामा मृत्यु भएको हो ।यस वर्ष कतारमा सडक दुर्घटनामा १८ जना नेपालीको ज्यान गएको छ । त्यसैगरी २२ जनाले आत्महत्या, २ जनाले रक्सि खाएर , तथा अन्य विविध कारणले १४ जनाको निधन भएको नेपाली दूतावास कतारले जनाएको छ । नेपाली राजदुतावास कतारले जानकारी दिए अनुसार मृत्यु हुनेमा ११० जना पुरुष र ५ जना महिला रहेको बताएको छ।त्यसैगरी सन २०२५ मा जनवरी देखि मे सम्म मृत्यु
पुरै पढ्नुहोस्
कतार: साउदी अरेबियाको चन्द्रमा अवलोकन समितिले हिजो, मंगलबार मे २७ मा धुल-हिज्जाको नयाँ चन्द्रमा देखिएको पुष्टि गरेको छ। यसअनुसार, आज बुधबार, मे २८ तारिखबाट इस्लामिक महिनाको धुल-हिज्जा सुरु हुनेछ।धुल-हिज्जा इस्लाम धर्मअनुसार निकै पवित्र महिना मानिन्छ, जसमा हज यात्रा सम्पन्न गरिन्छ र मुस्लिम समुदायले ईदुल अधा मनाउँछन्। यस वर्षको ईदुल अधा २०२५ शुक्रबार, जुन ६ का दिन पर्न गएको साउदी अधिकारीहरूले जानकारी दिएका छन्।कतार लगायतका खाडी मुलुकहरूले प्रायः साउदी अरेबियामा चन्द्रमा देखिएको मिति अनुसार नै इस्लामिक चाडपर्वहरू मनाउने भएकाले कतारमा पनि ईदुल अधा
पुरै पढ्नुहोस्
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव आज मलेसिया जाने भएका छन।आगामी जुन १ तारिखका दिन क्वालालम्पुरस्थित होटल ग्रयान्ड कन्टिनेन्टलमा आयोजना गरिएको मलेसियामा रहेका नेपाली श्रमिकहरुसँगको अन्तरक्रिया कार्यक्रमको प्रमुख वक्ताको रुपमा सहभागी हुन अध्यक्ष यादव मलेसिया जान लागेका हुन।पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार पार्टीको प्रवास सङ्गठन नेपाली समाज मलेसियाद्वारा आयोजित उक्त कार्यक्रममा अध्यक्ष यादवसँगै पार्टीका कार्यकारिणी समिति सदस्य एवं मधेस प्रदेश सभा सदस्य राजकुमार गुप्ता (राजु), पार्टीको अन्तर्राष्
पुरै पढ्नुहोस्
लहान - सिरहा नगरपालिका नगरप्रमुख डा. नविन यादवद्वारा सिरहाका सञ्चारकर्मीहरुप्रति दिइएको धम्कीपूर्ण अभिव्यक्ति प्रति नेपाल पत्रकार महासंघ सिराहाले आपत्ति जनाएका छन।सोमवार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सिरहा नगरपालिकामा विभिन्न फाईलहरुमाथी गरेको छानविनसँग सम्बन्धित समाचार सम्प्रेषण गर्नु सञ्चारकर्मीको पेशागत दायित्व हो, जसलाई रोक्न खोज्नु प्रेस स्वतन्त्रताको गम्भीर उल्लङ्घन हो।मेयर यादवले समाचार लेख्ने सञ्चारमाध्यम र पत्रकारहरुलाई समेत चेतावनी दिँदै कार्यवाहीको धम्की दिनु लोकतान्त्रिक मूल्यमान्यताको अपमान भएको संघ सिराहाका अध्यक्ष मनो
पुरै पढ्नुहोस्
काठमाडौँ। सिरहाको तत्कालीन नवराजपुर गाउँपालिका अध्यक्ष विश्व मोहनप्रसाद यादवसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाकाअनुसार आर्थिक वर्ष २०७६/७७ मा गाउँ कार्यपालिकाको कार्यालय, नवराजपुर, सिरहाको प्रशासकीय भवन निर्माण गर्न तयार गरेको डिपीआर बमोजिम गाउँपालिकाको उक्त भवनको लागत अनुमान ६ करोड १८ लाख ६८ हजार ७६४ रुपियाँ यकिन भएको अवस्थामा बदनियतपूर्वक स्रोतको सुनिश्चितता र वार्षिक योजनासमेत स्वीकृत नगरी भवन निर्माणको डिपीआरलाई खण्डीकरण गरी ३७ लाख ७५ हजार ४३६
पुरै पढ्नुहोस्
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव मलेसिया जाने भएका छन् । आगामी जुन १ तारिखका दिन क्वालालम्पुरस्थित होटल ग्रयान्ड कन्टिनेन्टलमा आयोजना गरिएको मलेसियामा रहेका नेपाली श्रमिकहरुसँगको अन्तरक्रिया कार्यक्रमको प्रमुख वक्ताको रुपमा सहभागी हुन अध्यक्ष यादव भोलि (बुधबार) मलेसिया जान लागेका हुन् ।प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार पार्टीको प्रवास सङ्गठन नेपाली समाज मलेसियाद्वारा आयोजित उक्त कार्यक्रममा अध्यक्ष यादवसँगै पार्टीका कार्यकारिणी समिति सदस्य एवं मधेस प्रदेश सभा सदस्य राजकुमार गुप्ता (राजु), पार्टीको अन्
पुरै पढ्नुहोस्
सिरहा - सिरहा नगरपालिकाका मेयर नवीनकुमार यादवले आफूविरुद्ध समाचार लेख्ने पत्रकारले भयानक परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् । मेयर यादवले मंगलबार एक भिडियो सन्देश जारी गर्दै यस्तो चेतावनी दिएका हुन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासस्थित कार्यालयको टोलीले सोमबार नगरपालिकामा छापा मारेको थियो । अख्तियार स्रोतका अनुसार नगरपालिकाबाट राजस्व संकलन, पोखरी ठेक्का, लेखा परीक्षण प्रतिवेदनलगायत कागजात नियन्त्रणमा लिइएको छ ।अख्तियार बर्दिबासका सूचना अधिकारी तुलसीराम पौडेलले नै पुष्टि गरेपछि सञ्चारमाध्यमले यसबारे समाचा
पुरै पढ्नुहोस्
विनोद मण्डल लहान - सिराहा जिल्लाको लहान नगरपालिकामा अवस्थित पशुपति आदर्श माध्यमिक विद्यालयको चौर विगत केही महिनादेखि पोखरीमा परिणत भएपछि खेल गतिविधि ठप्प बनेका छन् । वर्षा सुरु नहँदै मैदानमा पानी जमेर दलदलजस्तै अवस्था सिर्जना हुँदा विद्यालयका खेलाडीहरू निराश भएका छन्, भने विद्यालय प्रशासन मात्र दर्शक बनेर चुपचाप हेरेको आरोप लागिरहेको छ । विद्यालय परिसरको मुख्य खेलमैदान जलमग्न हुँदा विद्यालय स्तरीय फुटबल, क्रिकेट, भलिबल लगायतका नियमित अभ्यास तथा प्रतियोगिता कार्यक्रमहरू प्रभावित भएका छन् । विद्यार्थीको खेलदौडको अधिकार समेत कुन्ठित भएको अभिभाव
पुरै पढ्नुहोस्
काठमाडौँ । प्रतिपक्षी दलका सांसदहरूले माग तस्करलाई कारबाही गरिनुपर्ने माग गर्दै संसदमा नारा लगाएका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले कांग्रेस सांसद श्याम घिमिरेलाई सत्ता पक्षको तर्फबाट बोल्न समय दिएसँगै विपक्षी सांसदहरूले ‘मानव तस्करलाई कारबाही गर’ भन्दै नाराबाजी गरेका हुन् ।यसअघि विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा छानबिन गर्न उच्चस्तरीय छानबिन समिति नबन्दासम्म सदन चल्न नदिने बताएका थिए । प्रतिनिधिसभाको बैठक सुरु हुने बित्तिकै विपक्षी सांसदहरूले उठेर विरोध जन
पुरै पढ्नुहोस्प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित