Showing 171-180 of 1,176 items.
  • फिफा यु-१७ विश्वकप कतार: फ्यानजोनमा नेपाली कलाकारहरुको उत्कृष्ट प्रस्तुति

    कतार ( दोहा) कार्तिक २० । कतारमा जारी फिफा यु-१७ विश्वकप र अरब कप फुटबल प्रतियोगिताको अवसरमा कतारको अस्पायर जोन स्थित फ्यानजोनमा सञ्चालन भइरहेको  नेपाली कलाकारहरूको प्रस्तुति अत्यन्तै सफल र मनमोहक बनेको छ। बिहिवार बेलुकी गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए–एनसीसी) कतारको कला तथा सांस्कृतिक विभागको समन्वयमा तामाङ समाज कतारका कलाकारहरूले प्रस्तुत गरेको मौलिक तामाङ सेलो विशेष रूपमा रुचाइएको छ। कार्यक्रममा कलाकारहरु मिलन गुरुङ, रोहित बस्नेत, बिशाल नेपाली, शृष्टि लामा, सरिता वान्तवा र कुमारी तामाङले प्रस्तुत गरेका लोकनृत्य

    पुरै पढ्नुहोस्
  • राष्ट्रपति पौडेल कतारबाट स्वदेश प्रस्थान

    रामएकवाल राम दोहा  । राष्ट्रपति रामचन्द्र पौडेलले आज कतारबाट स्वदेश प्रस्थान गरेका छन। कतारको राजधानी दोहामा आयोजित सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलनमा सहभागी भएर बिहीबार स्वदेश प्रस्थान गरेका छन। राष्ट्रपति पौडेलले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणामा सोमबार दोहा पुगेका थिए ।  उनलाई आज हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा कतारका लागि नेपाली राजदूत रमेशचन्द्र पौडेलसहित अन्य उच्च अधिकारीहरूले बिदाइ गरेका थिए ।

    पुरै पढ्नुहोस्
  • राष्ट्रपति पौडेलद्वारा कतार राष्ट्रिय संग्रहालय र इस्लामिक कला संग्रहालयको भ्रमण

    रामएकवाल राम दोहा । सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलनमा भाग लिन कतार भ्रमणमा रहनु भएका  राष्ट्रपति रामचन्द्र पौडेलले कतारको राष्ट्रिय सङ्ग्रहालय र इस्लामिक कला सङ्ग्रहालयको अवलोकन गरेका छन। बुधबार सङ्ग्रहालयका अधिकारीहरूले राष्ट्रपति पौडेललाई स्वागत गर्दै यहाँको बारेमा थप जानकारी दिएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिएका छन। मङ्गलबार देखि दोहामा शुरु भएको सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी सोमबार कतार आएका हुन। कतारका अमिर शेख तमिम बिन

    पुरै पढ्नुहोस्
  • पाँच कुने तारा अरुले प्रयोग नगर्न जसपा नेपालको आग्रह

    काठमाडौ -  उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी,( जसपा)  नेपालले आफ्नो पार्टीको झण्डमा पाँच कुने तारा प्रयोग भएको भन्दै त्यसलाई अन्य दलले प्रयोग गर्न नहुने बताएको छ।  मंगलबार पार्टीका प्रवक्ता मनीष सुमनले विज्ञप्ति जारी गर्दै आफ्नो पार्टीको झण्डामा रातो पृष्ठभूमिमा अंकित पाँच कुने तारा रहेको भन्दै त्यसलाई अन्य दलले प्रयोग गर्ने भनेर आएको समाचारप्रति ध्यानाकर्षण भएको उल्लेख गरेको छ।  ‘राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ६ (१) (ङ), दफा (९), दफा ५४ (७) (क) विपरीत यस जनता समाजवादी पार्टी, नेपालको झण्डामा रातो पृष्ठ

    पुरै पढ्नुहोस्
  • कतारमा राष्ट्रपति पौडेलसँग महासचिव गुटेरेसको शिष्टाचार भेट

    दोहा  ।सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुने सिलसिलामा कतारको राजधानी दोहामा रहेका राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आज शिष्टाचार भेट गरेका छन्। भेटमा उनीहरुबीच कोपनहेगन प्रतिबद्धताको कार्यान्वयन, सामाजिक विकास, शान्ति, सामाजिक न्याय र दिगो विकासका साझा लक्ष्य प्राप्तिबारे विचारविमर्श भएको राष्ट्रपतिका सञ्चारविज्ञ किरण पोखरेलले बताए।राष्ट्रपतिले कोपनहेगन प्रतिबद्धताको कार्यान्वयन, सामाजिक विकास, शान्ति, सामाजिक न्याय र दिगो विकासका साझा लक्ष्य प्राप्तिका निम्ति  स

    पुरै पढ्नुहोस्
  • फागुन २१ को निर्वाचनलाई सफल बनाउन कतारबाट राष्ट्रपति पौडेलको आग्रह

    दोहा  । नेपालमा हुने आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन लाई सफल बनाउन राष्ट्रपति रामचन्द्र पौडेलले सबैलाई आग्रह गरेका छन। कतारको दोहास्थित नेपाली राजदूतावासमा सोमबार आयोजित स्वागत तथा भेटघाट कार्यक्रममा क्रममा सम्बोधन गर्दै उनले यो निर्वाचन नेपालको विकास र भाग्यका लागि महत्त्वपूर्ण उपलब्धि हुने बताएको छ। युवा पुस्ताले भ्रष्टाचारको अन्त्य, सुशासन, विकास र नेपाली युवाहरूले विदेशिनु पर्ने अवस्थाको अन्त्यका लागि आन्दोलन गरेको तर यो तापमा रोटी सेकाउन खोज्नेहरू असफल भएकाले संविधान र प्रणाली जोगाउन सकिएको पनि राष्ट्रपति पौडेलले बता

    पुरै पढ्नुहोस्
  • कतार आईपुगे राष्ट्रपति पौडेल

    कतार । राष्ट्रपति रामचन्द्र पौडेल कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन आज कतार आइपुग्नु भएको छ। राष्ट्रपति पौडेल कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सो सम्मेलनमा सहभागी हुन प्रथम महिला सबिता पौडेलसहित कतारको दोहा आइपुगेका हुन। राष्ट्रपति पौडेललाई दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा कतारका लागि नेपाली राजदूत रमेशचन्द्र पौडेलसहित कतारका विदेश मन्त्रालयका उच्चपदस्थ पदाधिकारीले स्वागत  गरेका थिए । राष्ट्रपति पौडेल

    पुरै पढ्नुहोस्
  • प्रवासी कुशवाहा कल्याण समाज कतारद्वारा कर्जन्हामा आर्थिक सहयोग

    रामएकवाल राम दोहा  । प्रवासी कुशवाहा कल्याण समाज कतारद्वारा सिराहामा एक परिवारलाई आर्थिक सहयोग हस्तान्तरण गरेका छन। छठ महापर्वको दिन बेलुकी घाटमा दियोबाट साडीमा आगो लागेर सिकिस्त घाइते भएकी जिल्लाको कर्जन्हा नगरपालिका -६ बेतहाकी पवित्री देविलाई उपचारमा थप सहयोगका लागि रु. २१ हजार  हस्तान्तरण गरेका हुन।प्रवासी कुशवाहा कल्याण समाज कतारबाट रु. १६००० तथा  कुशवाहा कल्याण समाज जिल्ला कार्यसमितिका क्षेत्रीय समाज क्षेत्र नं ४ तथा नगर कार्यसमितिबाट रु. ५०५५ गरि जम्मा रु. २१ हजार ५५ सहयोग हस्तान्तरण गरेको संस्थाको संस्थापक अध्यक्ष शिव कु

    पुरै पढ्नुहोस्
  • एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई ल्यापटप वितरण

    प्रिन्स मिश्रा कपिलवस्तु - महाराजगन्ज नगरपालिकाकाे एउटा विद्यालयका व्यवस्थापन समितिले विद्यालय उत्कृस्ट हुने छात्रालाई ल्यापटप हस्तान्तरण गरेकाे छ ।महाराजगन्ज वड़ा नं ६ अवस्थित शिव प्रताप माध्यमिक विद्यालय भलवारीमा विगत ८ वर्ष देखि एसईई परिक्षामा विद्यालय उत्कृष्ट हुने छात्रछात्रालाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शैलेश प्रताप शाह द्वारा ल्यापटप उपहार दिने कार्यक्रम निरन्तर भई रहेको छ ।छात्र तर्फ A र छात्रा तर्फ B+ ल्याउने विधार्थीलाई अध्यक्ष शैलेश प्रताप शाहले व्यक्तिगत खर्चमा ल्यापटप दिने गरेका छन। आज एक कार्यक्रमका बीच अध्यक्ष शाहले 

    पुरै पढ्नुहोस्
  • गौतमबुद्ध साझेदारी वन उपभोक्ता समूहको १० औं साधारणसभा सम्पन्न

    कपिलवस्तु । कपिलवस्तुको  विजयनगर गाउँपालिका खडैचामा गौतमबुद्ध साझेदारी वन उपभोक्ता समूहको १०औं साधारणसभा बिहीबार सम्पन्न भएको छ । आर्थिक वर्ष २०८१/०८२ को वार्षिक समीक्षा तथा आगामी योजना सार्वजनिक गर्दै साधारण सभा सम्पन्न गरिएको आयोजकले जानकारी दिएको छ ।कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका सांसद तथा पूर्वमन्त्री जानकीप्रसाद यादवले ‘वन र मानवबीचको सम्बन्ध एकअर्काको पूरक हो’ भन्दै वृक्षारोपण र संरक्षणमा सबैले सक्रिय भूमिका निभाउनुपर्नेमा जोड दिए । उनले आफ्नो कार्यकालमा धेरै अतिक्रमित क्षेत्र फिर्ता गराउन सफल भएको स्मरण गरे ।कार्यक्रमम

    पुरै पढ्नुहोस्

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर डटकम
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार प्राधिकरण : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समुह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन वा गुनासो : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
    [email protected]

प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित