राजविराज– सप्तरीका पत्रकार वैद्यनाथ यादवलाई बु्धबार विहानै प्रहरीले पक्राउ गरेको छ। प्रहरीले ठगी आरोपमा उजुरी परेपछि अनुशन्धानका लागि नियन्त्रणमा लिएको वताए पनि जनमत पार्टीका अध्यक्ष सीके राउतको षडयन्त्र र दबाबमा उनलाई पक्राउ गरिएको भन्दै आलोचना भईरहेको छ।सीके राउत पत्नि सोनी सिन्धु रानीले ६ दिन अघि नै पत्रकार यादव लगायत कतिपय उनका सहयोगी पक्राउ पर्न सक्ने संकेत गरेकी छिन्। जनमत पार्टीका प्रदेश सांसद शम्भु साहले मधेश प्रदेश सभामै वैद्यनाथलाई मुद्दा चलाउन दबाब सृजना गरेपछि सोनीले यस्को संकेत गरेकी थिईन।उनले फेसवुक मार्फत पत्रकार यादव र शिव
पुरै पढ्नुहोस्
काठमाडौं । राजेन्द्र महतोकाे ‘राष्ट्रिय मुक्ति पार्टी नेपाल’नामक राजनीतिक दल दर्ता भएकाे छ । निर्वाचन आयोगले महताे अध्यक्ष रहेकाे साे पार्टीलाई पार्टीलाई दल दर्ताकाे प्रमाणपत्र दिएकाे हाे।राष्ट्रिय मुक्ति पार्टी नेपाललाई चुनाव चिन्हको रूपमा ग्याँस सिलिण्डर प्रदान गरिएको छ भने गाढा निलो रंगको आयाताकार झण्डाको मध्य भागमा तीर धनुष रहने गरी झण्डा समेत प्रदान गरिएको अधयक्ष महतोले बताए ।दल दर्ता नं। २०१ कायम भएको उनले बताए । स्वदेशवाद, बहुलरष्ट्रवाद र सामुदायिक समाजवादको मार्ग निर्देशक सिद्धांत बमोजिम पार्टी आगाडि बढ्ने भएकोले आम जनतालाई
पुरै पढ्नुहोस्
महोत्तरी - महोत्तरीको सोनमा गाउँपालिका– २ स्थित बस्तीछेउमा एक युवकको शव फेला परेको छ। स्थानीय पूर्वगाविस अध्यक्ष गोखुल यादवको २८–२९ वर्षीय छोरा ज्ञानु भनिने नरेन्द्र यादव रहेकाे पहिचान खुलेको हो । प्रहरीले घटना र शवको प्रकृति हेर्दा हत्याको आशंका गर्दै घटना स्थलमा डग टोलीसमेत ल्याएर अनुसन्धान अगाडि बढाएको छ ।जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट एसपी नकुल पोखरेलको कमान्डमा टोली घटनास्थल पुगेको हाे । शव अर्धनग्न अवस्थामा रहेको र गम्छाले घाँटी थिचिएजस्तो प्रारम्भिक अनुसन्धानमा देखिएको छ । तथापि, एसपी पोखरेलले पोस्टमार्टम रि
पुरै पढ्नुहोस्
काठमाडौं- अभद्र व्यवहार कसुरमा पक्राउ परेकी आशिका तामाङलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ।यसअघि आशिकामाथि अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले पहिलोपटक पाँच दिनको म्याद दिएको थियो । उक्त म्याद सोमबार सकिएपछि प्रहरीले सोमबारै उनलाई दोस्रोपटक म्याद थपका निम्ति जिल्ला प्रशासन कार्यालयमा पेस गरेको थियो ।सोमबार प्रशासनले पुनः पाँच दिनको म्याद दिएको प्रहरीले जनाएको छ।यही माघ २ गते तामाङलाई प्रहरीले स्वयम्भूबाट पक्राउ गरेको थियो। उनीविरुद्ध पशुपति क्षेत्र विकास कोषका कर्मचारी र महिला प्रहरीमाथि दुर्
पुरै पढ्नुहोस्
विराटनगर । उद्योग संगठन मोरङले आयोजना गर्न लागेको विराट एक्स्पो २०२५ को समुद्घाटन कार्यक्रम माघ १२ गते हुने भएको छ।प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा दिउँसो १ बजे प्रदर्शनी स्थलमा समुद्घाटन हुने कार्यक्रम पूर्व निर्धारित मिति माघ ११ बाट सारिएको हो।'ब्रिजिङ इनोभेशन तथा ईन्भेष्टमेन्ट' थिम राखिएको यस वर्षको आठौँ संस्करणको एक्स्पो माघ ११ देखि २० गतेसम्म डिग्री क्याम्पस विराटनगरमा आयोजना हुनेछ । एक्स्पोलाई पूर्ण डिजिटल र अन्तर्राष्ट्रिय स्तरको बनाउन केही प्राविधिक विषय व्यवस्थापनका कारण समुद्घाटन एक दिन पछि सारिएको संगठनले जनाएको
पुरै पढ्नुहोस्
काठमाडौं- एकीकृत समाजवादी पार्टी ३३ लाख घाटामा देखिएको छ । सोमबार केन्द्रीय कार्यालयमा प्रतिवेदन सार्वजनिक गर्दै सो पार्टीले गत आर्थिक वर्षमा आम्दानीभन्दा ३३ लाख रुपैयाँ बढी खर्च भएको उल्लेख गरेको हो ।केन्द्रीय कार्यालयका लेखा प्रमुख खेमराज पौडेलका अनुसार आर्थिक वर्ष ०८०/८१ मा चार करोड २४ लाख ५३ हजार ६९१ रुपैयाँ आम्दानी भएकोमा चार करोड ५७ लाख ४० हजार ८५४ रुपैयाँ खर्च भएको छ ।जसमा पार्टी सदस्यता, नवीकरण, लेबी, प्रकाशन सामग्री बिक्री–वितरण र शुभचिन्तकहरूको सहयोगलगायतबाट पार्टीले आम्दानी गरेको लेखा प्रतिवेदनमा उल्लेख छ ।गत आर्थिक वर्षमा मेची–
पुरै पढ्नुहोस्
जनकपुरधाम- मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री शत्रुधनप्रसाद सिंह सवारी दुर्घटनामा घाइते भएका हुन्।उनी सवार गाडीलाई सोमबार बेलुका जनकपुरधामको रामानन्द चोकमा अर्काे गाडीले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय, धनुषाका डिएसपी बरुण कुमार सिंहले बताए।अनुसार मन्त्री सिंह सवार मधेश प्रदेश ०२– ००१ झ ०१६५ नम्बरको गाडीलाई मधेश प्र ०३–००१ झ ००९६ गाडीले ठक्कर दिएको हो । ठक्कर दिने गाडी खानेपानी डिभिजन पर्साको भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मन्त्री सिंहसहित दुवै गाडीका चालक समेत घाइते भएको र उनीहरुको प्रादेशिक अस्पतालमा उपचार भइरहेको
पुरै पढ्नुहोस्
लहान । वर्षौदेखि खानेपानीका लागि लहान नगरपालिका-१६ र १७ का स्थानीयवासी संघर्षरत थिए । त्यो समाधान हुने काम अगाडि बढेको छ । आईतवार खानेपानी सञ्चालनका लागि बोरिङ जडान कार्य सुरु भएको छ । मेयर महेश चौधरीले उक्त योजनाको शिलान्यास गरेका छन् । लहान नगरपालिका, वाटर एड, खानेपानी संस्थान र दलित जनकल्याण युवा क्लब सहयोगमा सञ्चालित द विकन परियोजनाबाट ६० लाख भन्दा बढीमा बोरिङ जडान सुरु भएको छ । परियोजनाले गरेका सर्वे अनुसार परियोजनाबाट १०४१ घरधुरीमा खानेपानी धारा जडान भएपछि ८३९४ जना स्थानीय लाभान्वित हुनेछ । २ लाख २५ लिटर क्षमताको पानी भण्डारण गर्न ट्याकं
पुरै पढ्नुहोस्
दोहा : नेपाल मगर संघ, शाखा कतारको आयोजनामा मगरहरूको राष्ट्रिय प्रमुख सांस्कृतिक पर्व" माघ्या सकराटी" (मिनाम सार ल्हेस) ५०१८ भव्य रूपमा मनाइएको छ । शुक्रबार कतारको ईन्डियन आईडियल स्कुलको सभाहलमा ´आफ्नै मौलिक भेषभुषामा सजिएका हजारौं मगर सहित विभिन्न जात-जातीका युवा युवती हरुले रमाइलो गर्न कुनै कसुर बाकी राखेनन ।कार्यक्रमको मुख्य आकर्षकको रुपमा रहेकी अतिथि कलाकार सम्झना लामिछाने मगरले चम्फा चमेली गित गाउदै स्टेजमा निस्किन, हलको माहोल नै सङ्गीत मय बन्यो । दर्शकको हुटिङ सहित वान्स मोरका सब्द गुन्जीरहे । गायिका मगरले करिव १ दर्जन गीतमा प्रस
पुरै पढ्नुहोस्
एजेन्सी । सन् १९८० को कुरा हो । ३४ वर्षीय डोनाल्ड ट्रम्प एक अमेरिकी सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिँदै थिए । यसै क्रममा उनलाई सोधिन्छ– राजनीतिको बारेमा के सोच्नुहुन्छ ? ट्रम्पले जवाफ दिए, ‘राजनीतिक जीवन क्रूर छ, सबैभन्दा सक्षम व्यक्तिहरूले व्यापार चलाउँछन्।’सन् १९८० को ४५ वर्षपछि उनै ट्रम्प दोस्रो पटक अमेरिकाको राष्ट्रपति बन्न लागेका हुन् । उनले आज नेपाली समय अनुसार राति करिब १० बजे अमेरिकी संसद्को क्यापिटल हिलमा अमेरिकाको ४७ औँ राष्ट्रपतिको रूपमा शपथ लिनेछन् ।सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोबर्ट्सले डोनाल्ड ट्रम्प र उनका उपराष्ट्रपति जे
पुरै पढ्नुहोस्प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित