Showing 1,081-1,090 of 1,178 items.
  • राहुल मण्डलको नेतृत्वमा सैयौं नेता कार्यकर्ता जसपा नेपालमा प्रवेश

    सप्तरी - सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा विभिन्न पार्टी परित्याग गरि सयौंको संख्यामा जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् । जसपा नेपाल नगर समितद्वारा इनरुवामा बुधबार आयोजित एक समारोहका वीच माओवादी केन्द्रका प्रभावशाली नेता राहुल मण्डलको नेतृत्वमा सयौंको संख्यामा नेताकार्यकर्ता जसपा नेपाल प्रवेश गरेका हुन् । जसपा नेपाल हनुमाननगर कंकालिनी नगरपालिका अध्यक्ष कृष्ण कुमार यादव (कृष)को अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले टिका, माला र गम्छा ओढाएर मण्डलसहितका नवप्रवेशी नेताकार्यकर्ता स

    पुरै पढ्नुहोस्
  • दक्षिण कोरियाली विमानमा आगलागी

    दक्षिण कोरियाको विमानस्थलमा मङ्गलबार राति उडान गर्नुअघि यात्रु विमानमा आगलागी भएको तर जहाजमा रहेका सबै १७६ जनालाई सुरक्षित रूपमा बाहिर निकालिएको अधिकारीहरूले बताएका छन् ।दक्षिण कोरियाली एयरलाइन्स एयर बुसानद्वारा सञ्चालित एयरबस विमान हङकङका लागि प्रस्थान गर्ने तयारी गरिरहेको बेला दक्षिणपूर्वको गिम्हे अन्तर्राष्ट्रिय विमानस्थलमा यसको पछाडिका भागहरूमा आगलागी भएको यातायात मन्त्रालयले विज्ञप्तिमा जनाएको छ ।विमानका १६९ यात्रु, ६ जना चालकदलका सदस्य र एक जना इन्जिनियरलाई एस्केप स्लाइड प्रयोग गरेर बाहिर निकालिएको मन्त्रालयले जनाएको छ ।राष्ट्रिय अग्नि नि

    पुरै पढ्नुहोस्
  • कतारमा मृत्यु भएका रामकुमार महराको शवलाई नेपाल पठायो

    रामएकवाल रामदोहा - बैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेका एक जना नेपालीको दुर्घटनामा परी मृत्यु भएको छ ।सिराहाको मिर्चैया नगरपालिका -११ सितापुर घर भएका ३५ वर्षीय रामकुमार महराको मृत्यु भएको हो । कतार स्थित बि आर के ट्रेडिङ एण्ड ट्रान्सपोर्टेसन कम्पनीमा गत  जनवरी १४ तारीखका दिन काम गरीरहेकै बेला दुर्घटना परी उपचारको क्रममा उनको मृत्यु भएको कम्पनीले बताएको छ।रविदास समाज सेवा कतारका प्रमुख सल्लाहकार दिपेन्द्र कुमार महरा ,सिरहा सेवा समाज कतारका अध्यक्ष अध्यक्ष जयप्रकाश यादव लगायत विभिन्न समाजिक व्यक्तित्वहरुको संयुक्त सहयोग र नेपाल

    पुरै पढ्नुहोस्
  • अस्ट्रेलियामा वाणिज्य दूतावासको उद्घाटन

    सिड्नी - अस्ट्रेलियाको न्यू साउथ वेल्स (एनएसडब्लू)मा रहेको नेपाली वाणिज्य दूतावासको कार्यालयको उद्घाटन गरिएको छ । अस्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादवले कार्यालयको उद्घाटन गरेकी हुन् ।त्यस क्रममा राजदूत यादवले आफू तन, मन र वचनले नेपाल र नेपालीको सेवामा लागिपर्ने बताइन् । उनले स्थानीय नेपाली समुदायसँगको सहकार्यमा अस्ट्रेलियामा रहेका नेपालीहरूको हकहितका लागि निरन्तर सक्रिय हुने बताइन् ।“नेपाली समुदायसँगको सहकार्य, समन्वय र कूटनीतिक प्रयासले अस्ट्रेलियामा नेपाली पहिचानलाई थप बलियो बनाउने मेरो

    पुरै पढ्नुहोस्
  • राजदूत तिम्सिनाले मलेसियाका सुल्तानसँग बुझाए ओहोदाको प्रमाणपत्र

    मलेसिया - मलेसियाका लागि नेपाली राजदूत डाक्टर नेतृ प्रसाद तिम्सिनाले आफ्नो ओहोदाको प्रमाणपत्र मलेसियाका राजा सुल्तान इब्राहिमलाई बुझाएका छन् ।राजदूत तिम्सिनालाई राजाका प्रेस्टिज गार्डले राजधानी क्वालालम्पुरमा रहेको राष्ट्रपति भवनमा सलामी दिएका थिए ।सुल्तानसँगको भेटमा राजदूत तिम्सिनाले राष्ट्रपति रामचन्द्र पौडेलको शुभकामना सन्देश सम्प्रेषण गरेका थिए ।नेपाली राजदूतावास क्वालालम्पुरको जानकारी अनुसार आजको ओहोदाको प्रमाणपत्र बुझाउने राजदूतहरू छ जना थिए ।कार्यक्रममा मलेसियाका विदेशमन्त्री पनि सहभागी भएका थिए ।

    पुरै पढ्नुहोस्
  • प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आजका लागि मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार बैठक बिहान ११ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ । बैठकमा सरकारका नियमित काम कारबाही र सदनमा प्रस्तुत गर्ने विधेयकका विषयमा छलफल हुने जनाइएको छ।

    पुरै पढ्नुहोस्
  • ८० अर्बको अमेरिकी सहयोगका चार ठूला परियोजना रोकिए

    काठमाडौं ।अमेरिकाद्वारा विश्व समुदायमा दिँदै आएका आर्थिक सहयोगका कार्यक्रमहरू रोक्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिको प्रत्यक्ष प्रभाव नेपाललाई पनि परेको छ। ट्रम्पको नयाँ नीति जारी भएलगत्तै नेपालमा अमेरिकी सहयोगमा सञ्चालित चार ठूला परियोजना रोकिएका छन्।नेपालस्थित अमेरिकी दूतावासले नेपाल सरकारलाई अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएड) अन्तर्गत सञ्चालित परियोजनाहरूको ‘रिभ्यु’ गर्नुपर्ने पत्राचार गरेपछि अर्थ मन्त्रालयले यूएसएडअन्तर्गत परियोजना अगाडि नबढाउन मातहतका निकायलाई निर्देशन दिएको छ।अमेरिकाले नेपालमा सञ्चालित सबै परियोजना ९०

    पुरै पढ्नुहोस्
  • जनकपुरधाममा मिटरब्याज पीडितहरूद्वारा प्रदर्शन

    जनकपुरधाम - मिटरब्याजपीडितहरूले जनकपुरधामबाट आर्थिक शोषणविरुद्ध जनजागरण अभियान थालेको छन् ।  मधेश प्रदेशका विभिन्न जिल्लाबाट आएका मिटरब्याजपीडितहरूले सोमबार जनकपुरधाममा विरोध प्रर्दशन गरेका हुन् ।मिटरब्याजविरुद्ध किसान मजदुर आन्दोलन नेपालका केन्द्रीय अध्यक्ष अवधेश कुशवाहाले विगतमा भएका सहमति पालना नभएका कारण आफूहरूले फेरि आन्दोलन सुरु गरेकाे बताए ।उनले अब पालिकादेखि जिल्लाहुँदै काठमाडाैंसम्म विशाल प्रदर्शन गर्ने बताए । मिटरब्याजविरुद्ध किसान मजदुर आन्दोलन नेपालका महासचिव मनोजकुमार पासवानले आर्थिक अन्यायविरुद्धको जनजागरण अभियानलाई देशव्यापी

    पुरै पढ्नुहोस्
  • सदगुरु कबिर अस्थान सबैला मलेसिया शाखाले सिराहामा गरे आर्थिक सहयोग

    सिराहा - सदगुरु कबिर अस्थान सबैला निजी आश्रम निवास मलेसियाले स्व. महात्मा विष्णु प्रसाद दासको परिवारलाई आर्थिक सहयोग सहित श्रद्धाञ्जली अपर्पण गरेको छ। गत माघ २ गते एक कार्यक्रम गरी सिराहाको अर्नामा गाउँपालिका-२ ब्रहमपुरी निवासी स्व.दासको घरमै पुगेर १३ औं दिन पुण्य तिथिको अवसरमामा  श्री सदगुरु कबिर स्थान जगह सबैला निजी आश्रम निवासको सबैलाकी माई साहेब मानो देवी दासीन महात्मा साहेब रामनारायण साह विभिन्न समाजसेवी बुद्धिजीवीको उपस्थितिमा नगद रु. २५०० हजार रुपैया हस्तान्तरण गरिएको बताएको छ।सहयोग ग्रहण गर्दै स्व. दासकी श्रीमतीले लामो सम

    पुरै पढ्नुहोस्
  • ठाडी भन्सारमा ‘प्लान्ट क्वारेन्टिन’ नहुँदा राजस्व सङ्कलन प्रभावित

    सिरहा । ठाडी भन्सारमा ‘प्लान्ट क्वारेन्टिन’ नहुँदा राजस्व सङ्कलन प्रभावित भएको छ । यद्यपि सिरहा क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य रामशङ्कर यादवले सिरहास्थित ठाडी भन्सार कार्यालयमा खाद्य तथा प्लान्ट क्वारेन्टिन स्थापनाको प्रयास जारी रहेको जनाउँदै सम्बन्धित निकायमा त्यसनिम्ति आवश्यक प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।त्रिहत्तरौँ अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा ठाडी भन्सार कार्यालयले आइतबार यहाँ आयोजना गरेको कार्यक्रममा उनले सिरहाका तीनवटै भन्सार कार्यालयमा खाद्य तथा प्लान्ट क्वारेन्टिन नहुँदा राजस्व सङ्कलन प्रभावित भएको बताए ।मधेश

    पुरै पढ्नुहोस्

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर डटकम
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार प्राधिकरण : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समुह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन वा गुनासो : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
    [email protected]

प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित