बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
श्रेणी

राजनीति

राष्ट्रपति पौडेल कतारबाट स्वदेश प्रस्थान कार्तिक २०, २०८२

रामएकवाल राम दोहा  । राष्ट्रपति रामचन्द्र पौडेलले आज कतारबाट स्वदेश प्रस्थान गरेका छन। कतारको राजधानी दोहामा आयोजित सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलनमा सहभागी भएर बिहीबार स्वदेश प्रस्थान गरेका छन। राष्ट्रपति पौडेलले नेपाली प्रतिनिधिमण्डलको ...

पुरै पढ्नुहोस् →
राष्ट्रपति पौडेलद्वारा कतार राष्ट्रिय संग्रहालय र इस्लामिक कला संग्रहालयको भ्रमण कार्तिक २०, २०८२

रामएकवाल राम दोहा । सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलनमा भाग लिन कतार भ्रमणमा रहनु भएका  राष्ट्रपति रामचन्द्र पौडेलले कतारको राष्ट्रिय सङ्ग्रहालय र इस्लामिक कला सङ्ग्रहालयको अवलोकन गरेका छन। बुधबार सङ्ग्रहालयका अधिकारीहरूले राष्ट्रपति पौडेलल ...

पुरै पढ्नुहोस् →
पाँच कुने तारा अरुले प्रयोग नगर्न जसपा नेपालको आग्रह कार्तिक १८, २०८२

काठमाडौ -  उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी,( जसपा)  नेपालले आफ्नो पार्टीको झण्डमा पाँच कुने तारा प्रयोग भएको भन्दै त्यसलाई अन्य दलले प्रयोग गर्न नहुने बताएको छ।  मंगलबार पार्टीका प्रवक्ता मनीष सुमनले विज्ञप्ति जारी गर्दै आफ्नो प ...

पुरै पढ्नुहोस् →
फागुन २१ को निर्वाचनलाई सफल बनाउन कतारबाट राष्ट्रपति पौडेलको आग्रह कार्तिक १७, २०८२

दोहा  । नेपालमा हुने आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन लाई सफल बनाउन राष्ट्रपति रामचन्द्र पौडेलले सबैलाई आग्रह गरेका छन। कतारको दोहास्थित नेपाली राजदूतावासमा सोमबार आयोजित स्वागत तथा भेटघाट कार्यक्रममा क्रममा सम्बोधन गर्दै उनले यो निर्वाचन ...

पुरै पढ्नुहोस् →
राष्ट्रपति पौडेल अगामी सोमबार कतार आउने कार्तिक १३, २०८२

रामएकवाल राम दोहा  ।  राष्ट्रपति रामचन्द्र पौडेल कार्तिक १७ गते कतार आउने भएको छ। अगामी कार्तिक १८ देखि २० सम्म आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन उनी कतार आउन लागेका हुन। कतारका अमीर शेख तमिम बिन हमद अल थानीक ...

पुरै पढ्नुहोस् →
देशमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको आवश्यकता रहेको जसपा अध्यक्ष उपेन्द्र यादवको भनाइ असोज २१, २०८२

शियाराम यादव , असोज २१ – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था ल्याउनुपर्ने आवश्यकता रहेको बताएका छन्।लहानमा आयोजित पार्टी प्रवेश तथा शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै अध्यक्ष ...

पुरै पढ्नुहोस् →
Gen Z पुस्ताका युवाहरू जसपा नेपालमा प्रवेश, उपेन्द्र यादवको हातबाट सदस्यता ग्रहण असोज २१, २०८२

शियाराम यादव, असोज -२१ लहानमा आयोजित जनता समाजवादी पार्टी, नेपाल को पार्टी प्रवेश तथा शुभकामना आदान–प्रदान कार्यक्रममा Gen Z पुस्ताका युवाहरू पनि औपचारिक रूपमा पार्टीमा प्रवेश गरेका छन्।कार्यक्रमका प्रमुख अतिथि तथा जसपा नेपालका अध्यक्ष माननीय उपेन्द्र यादवको ह ...

पुरै पढ्नुहोस् →
सामुदायिक प्रहरी विभागको सहकार्यमा एनसीसी कतारद्वारा सचेतना कार्यक्रम सप्पन्न भदौ ३०, २०८२

दोहा कतार  :सामुदायिक प्रहरी विभाग कतारको सहकार्यमा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषदद्वारा सचेताना कार्यक्रम सम्पन्न भएको छ। गत शनिबारका बिन उम्रन स्थित सिभिल डिफेन्सको सभाहलमा सम्पन्न कार्यक्रममा कतारमा स्थापित विभिन्न संघ सस्थाहरुकस अध् ...

पुरै पढ्नुहोस् →
सुशीला कार्की प्रधानमन्त्री बन्ने पक्का भदौ २७, २०८२

काठमाडौं : पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री बन्ने पक्का भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा शीतल निवासमा बसेको सर्वपक्षीय बैठकले कार्कीलाई प्रधानमन्त्री बनाउने निष्कर्ष निकालेको हो।आवश्यकताको सिद्धान्तअनुसार कार्कीलाई प्रधानमन्त्री बन ...

पुरै पढ्नुहोस् →
राष्ट्रिय हरियाली उदेश्यको लागि मधेसी सङ्गठन कतारको दोस्रो महाअधिवेशन सम्पन्न भदौ २०, २०८२

रामएकवाल रामदोहा कतार : राष्ट्रिय हरियाली उदेश्यको लागि मधेसी सङ्गठन कतारको दोस्रो महाअधिवेशन खुला र बन्द गरी दुई चरणमा सम्पन्न भएको छ ।शुक्रबार सनैयास्थित लालीगुरास रेस्टुरेन्टको सभा हलमा वडा दशै तिहारको शुभकामना आदानप्रदान सहित सम्पन्न महाअधिवेशनको बन्द सत्र ...

पुरै पढ्नुहोस् →

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]