ललितपुर । जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) र स्वाधीन मधेस जनअभियानबिच कार्यगत एकता घोषणा गरिएको छ। सोमबार जसपा नेपाल पार्टी केन्द्रीय कार्यालय बालकुमारी, ललितपुरमा आयोजित कार्यक्रममा दुवै पक्षले संयुक्त रूपमा सङ्घर्ष अघि बढाउने सहमति गरेका हुन्। कार्यगत एकता घोषणापत्रमा दुवै पक्षले पूर्ण समानुपातिक निर्वाचन प्रणाली स्थापनाका लागि संयुक्त सङ्घर्ष गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै स्थानीय तहलाई विकास निर्माणको प्रमुख आधारका रूपमा स्थापित गर्न दलविहीन निर्वाचन प्रणालीको पक्षमा सङ्घर्ष गर्ने सहमति भएको छ। घोषणापत्रमा नेपालको सं
पुरै पढ्नुहोस्
शियाराम यादव, पुस–१संघीय निर्वाचनको मिति नजिकिँदै जाँदा जनता समाजवादी पार्टी (जसपा) नेपाल सिरहा जिल्ला निर्वाचन क्षेत्र नम्बर १ मा राजनीतिक गतिविधि तीव्र बनेको छ। यही फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै आयोजित क्षेत्रीय कार्यकर्ता भेलाले उम्मेदवार सिफारिससम्बन्धी महत्वपूर्ण निर्णय गरेको छ। सङ्घीयता, सुशासन, समृद्धि र समाजवाद मूल नाराका साथ जनता समाजवादी पार्टी नेपाल निर्वाचन क्षेत्र नं.-१ सिरहाको क्षेत्रीय कार्यकर्ता भेला गोपाल सेवा सदन, लहानमा दियुसो १ बजे देखि सुरु भएको थियो।जनता समाजवादी पार्टी (जसपा) नेपाल सिरहा–१ बाट प्रत
पुरै पढ्नुहोस्
रवि प्रकाश कसौधनकृष्णनगर, मंसिर २८ - कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका स्तरीय राष्ट्रीय प्रजातंत्र पार्टीको नगर स्तरीय कमिटी सर्व सम्मतिमा जय प्रकाश गुप्ता नगर अध्यक्ष रहने गरि १७ सदस्यि नगर कमिटी गठन गरिएको छ।उपाध्यक्षमा गीता उपाध्याय , रेनु ठाकुर , तुंग नाथ चौधरी सचिवमा अखिलेश्वर पाण्डेय सहसचिवमा श्यामलाल पासी , कोषाध्यक्षमा आनन्द तुल्सयान सदस्यमा राम केवल यादव, भगौती कोहार लगायत सत्रा सदस्यि कमिटी गठन भएको छ। प्रमुख अतिथि राष्ट्रीय प्रजातंत्र पार्टीका केन्द्रीय सदस्य पुष्पा रजौरिया , राष्ट्रीय प्रजातंत्र पार्टी लुम्बिनी प
पुरै पढ्नुहोस्
शियाराम यादव ,मंसिर -२८जनता समाजवादी पार्टी, नेपाल सिरहा जिल्ला समितिले मिति २०८२/०८/२७ गते प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ तथा प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ ‘क’ र १ ‘ख’ का समन्वय समितिहरू गठन गरेको छ।जिल्ला समितिको निर्णयअनुसार गठित समितिहरूले संगठन सुदृढीकरण, जनसम्पर्क विस्तार तथा आगामी राजनीतिक गतिविधिहरूलाई प्रभावकारी बनाउने उद्देश्य लिएको जनाइएको छ।प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत वेचन प्रसाद यादव संयोजक, रास लाल राय राजपूत सह–संयोजक, रामु महतो सचिव, राम कुमार यादव र कपलेश्वर यादव सदस्य चयन भएका छन्।यसैगरी, प्रदेशस
पुरै पढ्नुहोस्
धरान । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधानमा आवश्यक संशोधन नगरीकन देश नयाँ राजनीतिक दिशामा अघि बढ्न नसक्ने बताएका छन् ।सुनसरीको धरानमा बुधबारदेखि सुरु भएको जनता समाजवादी पार्टी, नेपालको दुईदिने प्रदेशस्तरीय प्रशिक्षक, प्रशिक्षण तालिम कार्यक्रमको अवसरमा आज यहाँ पत्रकारहरुसँगको अन्तरक्रियामा अध्यक्ष यादवले वर्तमान प्रदेश संरचना प्रभावकारी नभएकोे उल्लेख गर्दै पहिचानमा आधारित प्रादेशिक संरचना र निर्वाचन प्रणाली सुधार अब अपरिहार्य बनेको धारणा राखे ।आगामी फागुन २१ गते नै निर्वाचन हुनुपर्ने धारणा राख्दै अध्यक्ष याद
पुरै पढ्नुहोस्
शियाराम यादव ,मंसिर-१३मिति २०८२ मंसिर १३ गते जनता समाजवादी पार्टी नेपाल, सिरहा क्षेत्र नम्बर १ द्वारा संगठन विस्तार, निर्वाचन अभियान सुदृढीकरण तथा पार्टीको नीति–रणनीति अभिवृद्धि सम्बन्धी विशेष बैठक लहानस्थित कुशवाहा धर्मशालामा सम्पन्न भयो। बैठकमा आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै पार्टीको संरचना मजबुत बनाउने, मतदाता अभिमुखी कार्यक्रम सञ्चालन गर्ने र विकल्प राजनीतिक शक्तिका रूपमा जसपाको भूमिका प्रभावकारी बनाउन योजना बनाइएको थियो।कार्यक्रमका प्रमुख अतिथी सिरहा क्षेत्र नं. १(ख) का प्रदेश सांसद राजु गुप्ता रहेका थिए। सो अवस
पुरै पढ्नुहोस्
अजय मिश्रकृष्णनगर, मंसिर ९ । कपिलवस्तु जिल्लाको कृष्णनगरमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान कृष्णनगरको लिंकगेटमा दिप प्रज्वलन गरि भब्य रुपमा आज औपचारिक रुपमा उद्घाटन गरिएको छ ।प्रविधिको सही प्रयोग गरौंः लैङ्गिक हिंसा अन्त्य गरौं"भन्ने राष्ट्रिय नाराका साथ कृष्णनगर नगरपालिकाको आयोजना तथा आशीष सामाजिक सेवा नेपाल , आफन्त नेपाल,पि.आर.सि नेपाल,साना हात, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत विभिन्न संघ सस्थाहरुको सहकार्य रहेको थियो । कार्यक्रममा कृष्णनगर नगरपालिकाका उप प्रमुख आरती देवी चौधरीको अध्यक्षतामा दिप प्रज्व्लन गरि उद्घाटन ग
पुरै पढ्नुहोस्
रामएकवाल रामकतार , दोहा । गैरअवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद एनसीसी कतार र क्युएसटी कतार बीच एउटा ऐतिहासिक सीप विकास सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।शुक्रबार संघ कतारद्वारा आयोजित Career Development & Training कार्यक्रममा उल्लेखनीय सहभागिहरु बिच एनसीसी कतारका अध्यक्ष कृष्ण पन्थी र क्युएस्टीकी मेनेजिङ डाइरेक्टर यसमिन नाजले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन ।कार्यक्रममा सहभागी भएकाहरु लाई कसरी प्रभावशाली बायोडाटा बनाउने, कुनै कामको लागि अन्तर्वार्तामा सहभागी हुँदा कसरी प्रस्तुत हुने र आफु काम गर्न जाने ठाउ
पुरै पढ्नुहोस्
रामएकवाल राम कतार, दोहा । हाम्रो अभियान लोक संस्कृतीको संरक्षण, श्रष्टाको सम्मान नव प्रतिभाको प्रोत्साहन भन्ने मुल नाराका साथ सन २०१७ मा स्थापना भएको राष्ट्रिय लोक तथा दोहरी गीत प्रतिष्ठान कतारको चौथो अधिवेशन सुरु भएको छ।सनैया स्थित फुलबारी रेस्टुरेन्टको सभाहलमा राष्ट्रिय लोक तथा दोहरी गीत प्रतिष्ठान नेपाल शाखा कतारको संस्थापक अध्यक्ष कृष्ण बरालको प्रमुख आतिथ्यतामा तथा संस्थाका अध्यक्ष शिवराम ढकालको सभापतित्व एव विभिन्न संघ संस्थाका अध्यक्ष प्रतिनिधि , पत्रकार , कलाकारहरुको उपस्थितिमा कार्यक्रम सुरु भएको कार्यक्रम संचालक तथा संस्थाका सचिव कृष्
पुरै पढ्नुहोस्
रामएकवाल राम कतार , दोहा । कतारस्थित नेपाली दूतावासले सेवा लिन आउने नेपालीलाई ठूलो स्वरमा कुराकानी नगर्न अनुरोध गरेको छ। दूतावास वरपर रहेका भवनका बासिन्दाले असहजता भएको गुनासो बारम्बार गरेपछि दूतावासले बुधबार एक सूचना प्रकाशित गर्दै उक्त अनुरोध गरेको हो। सूचनामा भनिएको छ- ‘यस राजदूतावासको कार्यालय परिसरबाहिर बिहान ५ बजेदेखि नै सेवाग्राहीहरू भेला भइदिने, खुला स्थानमा लामो समयसम्म सवारीसाधन पार्किङ गर्ने, अनावश्यक भिडभाड गर्ने, ठूलो स्वरमा कुराकानी तथा हो–हल्ला गर्ने कार्यले यस राजदूतावासको छिमेकमा रहेका बासिन्दाहरूलाई असहजता परेको
पुरै पढ्नुहोस्प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित