Showing 261-270 of 301 items.
  • माधव नेपालसँग नजिकिँदै रामकुमारी, गुटको भेलामा सहभागी

    काठमाडौं । नेकपा समाजवादी निकट विद्यार्थी सङ्गठनको विवाद सतहमा आएको छ ।अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालपक्षिय विद्यार्थी नेताहरूले फरक फरक भेला गर्न थालेका छन् ।जस अन्तर्गत सोमबार नेकपा एसनिकट अनेरास्ववियूका अलग अलग भेला सम्पन्न भए । काठमाडौँको रत्न राज्यलक्ष्मी क्याम्पसमा अध्यक्ष नेपाल निकट विद्यार्थीको भेला आयोजना गरियो ।ललितपुरको बालकुमारीस्थित क्याथफर्ड इन्जिनियरिङ कलेजमा सम्मानित नेता झलनाथ खनाल निकट विद्यार्थी नेताहरूको भेला सम्पन्न भयो । भेलाको उद्देश्य आसन्न स्ववियु निर्वाचनलाई एजेन्डा थियो । तर काम भने शक्ति प्रदर्शनक

    पुरै पढ्नुहोस्
  • नेपाली जनप्रगतीशील मञ्च कतारले मनायो ३० औ जनयुद्ध दिवस

    रामएकवाल रामदोहा :- नेपाली जनप्रगतीशील मञ्च कतारले ३० औ जनयुद्ध दिवस मनाएको छ।तत्कालीन नेकपा माओवादीले २०५२ फाल्गुन ०१ गतेका दिन शसत्र युद्ध शुरु गरेको दिनलाई स्मरण गर्दै कतारमा विविध सास्कृतिक कार्यक्रम गरि जनयुद्ध दिवस मनाएको हो।शुक्रबार कतारको सनैयामा अवस्थित फुलबारी रेस्टुरेन्टको सभाहलमा मञ्चका अध्यक्ष राज देवकोटाको सभापतित्वमा तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा एसिया समन्वय प्रदेशका सह इन्चार्ज डिवी क्षेत्रीको प्रमुख आतिथ्यतामा शुभकामना अदान प्रदान सहित जनयुद्ध दिवस मनाएको हो।कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि क्षेत्रीले

    पुरै पढ्नुहोस्
  • भूमिसम्बन्धी अध्यादेशलाई जसपा नेपालले समर्थन नगर्ने

    काठमाडौ - भूमिसम्बन्धी अध्यादेशलाई जनता समाजवादी पार्टी, नेपालले समर्थन नगर्ने भएको छ। मंगलबार बसेको जसपा नेपालको संसदीय समितिको बैठकले यस्तो निर्णय गरेको हो। नेता प्रकाश अधिकारीका अनुसार अन्य अध्यादेशलाई समर्थन गर्ने, तर भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने निर्णय भएको छ । अध्यादेश राष्ट्रिय सभाबाट पास गर्न जसपा निर्णायक हुने अवस्था छ । जसकारण सरकारले उसलाई अध्यादेशको पक्षमा ल्याउने प्रयास गरिरहेको छ । सो अध्यादेशले सार्वजनिक जग्गाको दुरुपयोग हुनसक्ने र पर्यावरणमा समेत ठूलो असर पर्न सक्ने भएकाले अध्यादेश अस्वीकार गर्ने निर्णय भएको

    पुरै पढ्नुहोस्
  • हामीलाई मन्त्रालय चाहिएन, देश र जनताको हित चाहियो : उपेन्द्र यादव

    काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिले सरकारमा जाने अवस्था नरहेको बताएका छन् ।संसदीय दलको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै यादवले अहिले सरकारमा जाने कुरा पार्टीलाई बदनाम गराउने प्रोपोगान्डा मात्र भएको बताए ।यस्ता फोहोरी र फटाहा कुरा, प्रोपोगान्डाको कुरा नगरौं । हामी अहिले सरकारमा जाने अवस्थामा छैनौं,’ यादवले भने, ‘हामीलाई मन्त्रालय चाहिएन, देश र जनताको हितमा काम चाहियो ।’उनले अध्यादेशमा बार्गेनिङ गरिरहेको भन्ने कुराको पनि खण्डन गरे । सरकारले ल्याएका अध्यादेशबारे आफूहरूले विज्ञहरूसँग लगातार छल

    पुरै पढ्नुहोस्
  • समाजवादी (नयाँ शक्ति) पार्टीको प्रथम महाधिवेशन सुरु

    काठमाडौँ ।डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को पहिलो महाधिवेशन सुरु भएको छ। नेपाल प्रज्ञा–प्रतिष्ठानमा डा. भट्टराईले बिरुवामा पानी हालेर महाधिवेशनको औपचारिक सुरुवात गरेका हुन्।मुलुकका अग्रगामी, वैकल्पिक र परिवर्तनकारी राजनीतिक शक्तिसँग सहकार्यको सम्भावना रहेको बताउँदै आएको पार्टीको महाधिवेशनमा विभिन्न नयाँ दलका नेताहरूसमेत सहभागी छन्।माघ २९ गतेसम्म चल्ने महाधिवेशनमार्फत ११ जना पदाधिकारीसहित ९९ सदस्यीय केन्द्रीय समिति चयन हुनेछ।

    पुरै पढ्नुहोस्
  • कर्जनहामा जनतासङ्ग जसपा नेपाल अधाराभुत सङ्गठन निर्माण अभियान

    सिराहा - सिराहाको कर्जनहा नगरपालिका -४ मा जनतासङ्ग जसपा नेपाल अधाराभुत सङ्गठन निर्माण अभियान सप्पन्न भएको छ।जनता समाजवादी पार्टी नेपालद्धारा जारी जनतासंग जसपा नेपाल आधारभूत संगठन निर्माण अभियान अन्तर्गत कर्जन्हा नगरपालिका - ४ बडहरा भुल्केमा सन्तोष साहको अध्यक्षतामा १३ सदस्य वडा समिती गठन भएको हो।जसापा नेपाल अधारभुत सङ्गठन निर्माण अभियान अन्तर्गत कर्जनहा नगरपालिका -६ बरहरा मिर्चैयामा श्रीमती रेनु देवी यादवको अध्यक्षतामा १७ सदस्य सहितको समाजवादी महिला संघ नेपाल वाडा समिति गठन भएको कर्जनहा नगरपालिकाकि उप मेयर लक्ष्मी श्रेष्ठले बताए।जसपा नेपालका के

    पुरै पढ्नुहोस्
  • दिल्लीमा केजरीवालजस्तै नेपालमा रविको पतन निश्चित छ : महेश बस्नेत

    काठमाडौँ  - नेकपा एमालेका नेता महेश बस्नेतले नेपालको राजनीतिबाट रविको पतन निश्चित रहेको दाबी गरेका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत बस्नेतले पपुलिस्ट नारा दिएर उदाउँदै गरेका व्यक्ति र पार्टी हराउने कुरा निश्चित रहेको बताएका हुन्।रविको पार्टीलाई भारतको नयाँदिल्लीमा आम आदमी पार्टीका नेता अरबिन्द केजरीवालसँग तुलना गर्दै बस्नेतले भारतमा भ्रष्टाचारी र नेपालमा सहकारी ठगको विलय निश्चित रहेको दाबी गरे।दिल्लीमा भर्खरै सम्पन्न निर्वाचनको प्रारम्भिक मतपरिणाम अनुसार दिल्लीमा आम आदमीको किल्ला भत्किने देखिएको छ। भाजपाले आपलाई कडा चुनौती दिएक

    पुरै पढ्नुहोस्
  • केजरीवालको हारलगत्तै दिल्ली मुख्यमन्त्रीको सचिवालयमा मोदीले गराए सिल

    काठमाडौँ । आम आदमी पार्टीका अध्यक्ष एवं दिल्लीका पूर्व मुख्यमन्त्री अरबिन्द केजरीवालले चुनाव हारेपछि दिल्लीमा हलचल मच्चिएको छ । त्यसलगत्तै नरेन्द्र मोदी नेतृत्वको केन्द्र सरकारले दिल्लीका मुख्यमन्त्रीको सचिवालयमा सिल गरेको छ ।दिल्ली सरकारको दस्तावेज सुरक्षित राख्नका लागि केन्द्रीय सरकारले त्यसलाई सिल गरिएको बताइएको छ । दिल्लीका मुख्यमन्त्रीको सचिवालयमा सञ्चारकर्मी बाहेक कसैलाई जान दिइरहेको छैन । अहिले पनि आप पार्टीको तर्फबाट आतिशी मुख्यमन्त्री छिन् । अर्को मुख्यमन्त्री भाजपाबाट बन्ने निश्चित भएपछि नरेन्द्र मोदी नेतृत्वको सरकारले त्यसलाई सि

    पुरै पढ्नुहोस्
  • लुम्बिनी प्रदेश समन्वय परिषद कतारको वनभोज कार्यक्रम सम्पन्न

    सन्तोष केसीदोहा : लुम्बिनी प्रदेश समन्वय परिषद कतारको आयोजना "आन्तरिक"  बनभोज कार्यक्रम सम्पन्न गरिएको छ ।  संस्थाका अध्यक्ष सजन लौडारिको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि संस्थाका संरक्षक कमलमणी  गुराँगाई रहेका थिए । कार्यक्रममा प्रमुख संरक्षक क्रान्ती सिंह, संरक्षक द्वय केबी हमाल, इ अर्जुन भट्टराई, प्रमुख सल्लाहकार बुद्ध पान्डे,एनसीसी कतारका प्रथम उपाध्यक्ष तथा संस्थाका सल्लाहकार कृष्ण पन्थी, लगायत संस्थाका अन्य सल्लाहकार हरु, लुम्बिनी प्रदेश अन्तरगत पर्ने जिल्लागत संस्थाका अध्यक्षहरु, विभिन्न सामाजिक तथा ब्यक

    पुरै पढ्नुहोस्
  • गृहमन्त्री लेखकविरुद्धको जाहेरी प्रहरीद्वारा दर्ता अस्वीकार

    काठमाडौं। जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौंले गृहमन्त्री रमेश लेखकविरुद्धको जाहेरी दर्ता गर्न अस्वीकार गरेको छ । आज (बिहीबार) दलितका लागि दलित अभियानका संयोजक खग्रेन्द्र सुनार गृहमन्त्री लेखकविरुद्ध जाहेरी लिएर प्रहरी परिसर भद्रकाली पुगेका थिए । प्रहरीले गृहमन्त्रीको जाहेरी लिन नमिल्ने बताएको सुनारले सुनाए।‘गृहमन्त्री रमेश लेखकले जातीय विभेद र कानुनविपरीतको काम गरेकाले हामी जाहेरी लिइर प्रहरी परिसर भद्रकाली पुगेका थियौं । तर, गृहमन्त्री जोडिएको मुद्दामा जाहेरी लिन मिल्दैन भनेर प्रहरीले दर्ता गर्नै मानेन,’– सुनारले रिपोर्टर्स नेपालसँग भने ।स

    पुरै पढ्नुहोस्

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर डटकम
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार प्राधिकरण : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समुह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन वा गुनासो : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
    [email protected]

प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित