Showing 211-220 of 293 items.
  • प्रधानमन्त्रीको व्यंग्य: मलाई सराप्नुभन्दा 'बोक्सी' लगाइदिए भैगो नि,

    प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसमा भइरहेको अन्धविश्वासको घटनाप्रति दुःख व्यक्त गरेका छन्। मंगलबार मधेस प्रदेशसभालाई विशेष सम्बोधन गर्दै उनले बोक्सीका नाममा भइरहेको घटनाप्रति दुःख व्यक्त गरेका हुन्।उनले व्यङ्ग गर्दै भने,'यदि बोक्सी छ भने मलाई दुनियाँ सरापेर हिँड्नु भन्दा  बोक्सी लगाइदिए भैगो नि, लगाइदिनुस्बोक्सीको  नाममा  विभेद गर्ने  यातना  दिने  काम  सरकारकालाई सह्य नहुने उनले बताए। क ख पढेको छैन अनि  जादु लगायो  बोक्सी लगायो  भनेर हुन्छ ?  उनले  भने, ‘यो अन्धविश्वासको हद हो, त्याग

    पुरै पढ्नुहोस्
  • जसपा नेपालको लक्ष्मीपुर पतारी गाउँ अधिवेशन सम्पन्न अध्यक्षमा बद्री नारायण यादव,

    सितल साहलहान -  जनता समाजवादी पार्टी (जसपा ) नेपालकाे सिरहा जिल्ला लक्ष्मिपुर पतारी गाउँपालिकाको प्रथम गाउँपालिका अधिवेशन एक भव्य समारोहका साथ सम्पन्न भएको छ।सोमबार सम्पन्न अधिवेशनको प्रमुख आतिथ्य सिरहा क्षेत्र नं. १ (प्रदेश ख) का प्रदेश सभा सदस्य तथा लोकप्रिय नेता माननीय राजकुमार गुप्ताले गर्नु भएको थियो।अधिवेशनको बन्दशस्त्रको अनुसार सर्बसम्मत रुपमा १९ सदस्यीय गाउँपालिका समिति चयन गरिएको छ।जसअनुसार अध्यक्ष पदमा बद्री नारायण यादव, उपाध्यक्षहरूमा अनिरुध प्रसाद मण्डल र लालबाबु साह चयन भएका छन्। त्यसैगरी सचिवमा धर्मेन्द्र कुमार राय, उपसचिवहरू

    पुरै पढ्नुहोस्
  • प्रधानमन्त्री ओली मंगलबार सिरहा आउँदै

    सिरहा । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपीशर्मा ओली सिरहा आउने भएका छन् ।एमाले सिरहाको जिल्ला अधिवेशन उद्घाटन गर्न प्रधानमन्त्री ओली आउने कार्यक्रम तय भएको छ ।सिरहा सदरमुकामस्थित श्री सूसमोयाब क्याम्पसमा चैत २६, २७ र २८ गते जिल्ला अधिवेशन गर्न लागेको हो ।अधिवेशनको उद्घाटन गर्न प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली आउने तय भएको एमाले जिल्ला अध्यक्ष डा. नविन यादवले जानकारी दिए ।

    पुरै पढ्नुहोस्
  • सरकार असफल भइसक्यो, झक्झकाउनका लागि मोर्चा घोषणा भएको अध्यक्ष उपेन्द्र यादव

    काठमाडौं -  जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकार सङ्ख्याले मात्रै बलियो नहुने बताएका छन्। बिहीबार (आज) सङ्घीय लोकतान्त्रिक मोर्चा घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै यादवले यस्तो बताएका हुन्।'सरकार सङ्ख्याले मात्रै बलियो नहुँदो रहेछ,' उनले भने, 'यो सरकार बन्ने क्रममा केही आश्वासन, प्रतिबद्धताहरू गरिएका थिए। संविधान संशोधन, राजनीतिक स्थिरता दिएर मुलुकलाई अगाडि बढाउने, आर्थिक सुधार गर्ने भनिएको थियो। तर, झन्डै ९ महिना बितिसक्दा पनि न संविधान संशोधन, न अरु केही। संविधान संशोधन गर्छु भनेर आएको प्रधानमन्त्रीले ०८७ मा मा

    पुरै पढ्नुहोस्
  • जसपा नेपाल सखुवान्नकारकटी गाउँपालिका अध्यक्षमा : युवा नेता नागेन्द्र कुमार

    लहान। जनता समाजवादी पार्टी नेपाल सखुवान्नकारकट्टी गाउँपालिकाको गाउँ अधिवेशनले नागेन्द्र कुमार यादवलाई अध्यक्षमा चयन गर्दै ३७ सदस्यी नयाँ कार्यसमिति गठन भएको छ।सते लाल यादवको अध्यक्षतामा बुधबार आयोजित गाउँअधिवनेशनले उपाध्यक्षद्धवयमा यदुनन्दन यादव, प्रमोद कुमार यादव,सचिव राम कुमार मण्डल,उपसचिवद्धवय अजय कुमार दास, राम नारायण यादव र कोषाध्यक्ष सिला देवी राम रहेको मतदान अधिकृत भोगेन्द्र प्रसाद यादवले जानकारी दिनुभयो।जसपा नेपालका केन्द्रीय कार्यकारणी समिति सदस्य तथा मधेश प्रदेश सभा सदस्य राजु गुप्ता उपस्थितिमा नयाँ कार्य समिति गठन भएको हो। सो का

    पुरै पढ्नुहोस्
  • प्रमुख प्रशासकीय अधिकृत छेक्न बालेनले उतारे नगर प्रहरी

    काठमाडौं- प्रमुख प्रशासकीय अधिकृत सन्तोष गुरागाईंलाई हाजिर हुन नदिन काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले कमलादीस्थित कार्यालयमा नगर प्रहरी उतारेका छन् ।तीन महिनापछि हाजिर हुन आउन लागेका उनलाई कुनै हालतमा छेक्ने योजनासहित बालेनले नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेसहितको ठूलो टोली पार्किङ एरियाको गेटमा तैनाथ गरेका हुन् ।

    पुरै पढ्नुहोस्
  • तीनकुने घटनामा न्यायिक छानबिन आयोग गठन गर्न जसपा नेपालको माग

    काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले  कुनै पनि बहानामा हिंसात्मक गतिविधि स्वीकार गर्न नसकिने बताएको छ ।  काठमाडौँको कोटेश्वर, जडिबुटी र तिनकुने लगायतका स्थानहरूमा भएको लुटपाट तोडफोड, आगजनी, हिंसा र हत्याका सम्बन्धमा अधिकार सम्पन्न उच्च स्तरीय न्यायिक छानबिन तथा जाँचबुझ आयोग गठन गरी छानबिन तथा अनुसन्धान गर्नुपर्ने पार्टीले माग गरेको हो ।प्रवक्ता मनिष कुमार सुमनले शनिबार विज्ञप्ति जारी गर्दै घटनामा संलग्न रहेका दोषी वा जिम्मेवार व्यक्तिहरूलाई कानुन बमोजिम दण्ड सजाय दिलाउनु पर्दछ । पार्टीले मृतकहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्द

    पुरै पढ्नुहोस्
  • राजावादी समूहले एकीकृत समाजवादीको कार्यालयमा तोडफोड

    काठमाडौँ । नेकपा एकीकृत समाजवादीको कार्यालयमा तोडफोड भएको छ । राजावादी समूहले तीनकुने क्षेत्रमा गरेको प्रदर्शन उग्र बन्दै जाँदा आलोकनगरमार रहेको एकीकृत समाजवादीको कार्यालयमा तोडफोड भएको छ । तोडफोडबाट कार्यालयका शिसाहरु फुटेका छन् । यस्तै कार्यालय नजिकै प्रदर्शनकारीले टायर बालेर प्रदर्शन गरिरहेका छ्न ।

    पुरै पढ्नुहोस्
  • तीनकुनेमा राजावादी र प्रहरीबिच झडप, स्थानीयको घर तोडफोड

    काठमाडौं । तीनकुने क्षेत्रमा राजावादी र प्रहरीबिच झडप भएको छ।प्रदर्शनकारीले ढुंगा प्रहार गरेपछि प्रहरीले अश्रु ग्यास प्रहार गरेको छ। प्रदर्शनकारीले स्थानीयको घरमा समेत तोडफोड गरेपछि अवस्था तनावग्रस्त बनेको छ।

    पुरै पढ्नुहोस्
  • समाजवादी मोर्चाको प्रदर्शनः प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी

    काठमाडौं। प्रमुख प्रतिपक्षी दल (नेकपा (माओवादी केन्द्र) सहितको समाजवादी मोर्चाले आयोजना गरेको बृहत जनप्रदर्शनमा सहभागी हुन विभिन्न ठाउँबाट र्‍यालीहरु अगाडि बढिरहेको छ । समाजवादी मोर्चाको लागि काठमाडौंको भृकुटीमण्डमा प्रदर्शनस्थल तोकिएको छ ।उनीहरुले ‘गणतन्त्रविरोधी होसियार, शिक्षकहरुको माग पूरा गर, बढ्दो महँगी नियन्त्रण गर, भ्रष्टाचारीलाई कारबाही गर, भ्रष्टाचारीको संरक्षक सरकार मुर्दावाद, केपी तेरो पाराले, दुःख पायो साह्राले, कुलमान घिसिङको बर्खास्ती निर्णय फिर्ता गर’ लगायतका नाराबाजी गर्दै अगाडि बढिरहेका छन् ।

    पुरै पढ्नुहोस्

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर डटकम
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार प्राधिकरण : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समुह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन वा गुनासो : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
    [email protected]

प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित