काठमाडौ ।भारत र श्रीलंकामा जारी आईसीसी पुरुष टी२० विश्वकपमा आज बिहीबार पनि तीन खेल हुँदै छन्। बिहान ११ः१५ मा ओमानले सहआयोजक श्रीलंकाको सामना गर्दा नेपालले दिउँसो ३ः१५ मा इटालीसँग खेल्नेछ। त्यसैगरी साँझ ७ः१५ मा नामिबियाले सहआयोजक भारतको सामना गर्नेछ।पहिलो खेल पलिकेली, दोस्रो मुम्बई र तेस्रो खेल दिल्लीमा हुनलागेको हो। हालसम्म कसको कति अंक? समूह एमा पाकिस्तान ४ अंकसहित पहिलो स्थानमा छ भने १ खेल कम खेलेको भारत २ अंकसहित दोस्रो र २ खेल खेलेको नेदरल्यान्ड १ जितसहित २ नै अंकसहित तेस्रो स्थानमा छ। यो समूहमा नामिबिया र अमेरिका अंकविहीन छन
पुरै पढ्नुहोस्
काठमाडौ । जनता समाजवादी पार्टी ( जसपा ) नेपालका अध्यक्ष तथा आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा सप्तरीका -३ का उम्मेदवार समेत रहेका उपेन्द्र यादवले तेस्रोपटक टी–२० विश्वकप क्रिकेट खेलिरहेको नेपाली टोलीलाई शुभकामना व्यक्त गरेका छन। अध्यक्ष यादवले शुभकामना सन्देश दिँदै नेपाली टोली विश्वकप खेल्न लागेकामा खुसी व्यक्त गरेका हुन। अध्यक्ष यादवले आज मुम्बईको वानखेडे स्टेडियममा नेपाली राष्ट्रिय धुन गुञ्जिने र त्यसलाई विश्वले सुन्ने विश्वास व्यक्त गरेका छन।कप्तान रोहित पौडेलको टोलीले नेपालको आत्मविश्वास, एकता र सामूहिकताको बेजोड प्रस्तुति देखाउनेछ भन्न
पुरै पढ्नुहोस्
काठमाडौं । विश्व क्रिकेटको महाकुम्भ आईसीसी टी–२० विश्वकप भारत र श्रीलंकामा संयुक्त रुपमा शनिबार सुरु हुँदैछ।भारतका पाँच शहरका पाँच स्टेडियम र श्रीलंकाको दुई शहरका तीन मैदानमा विश्वकपका खेल हुनेछन्। यसपटकको विश्वकपमा कुल ५५ खेल हुनेछ। भारतको अहमावादस्थित नरेन्द्र मोदी स्टेडियम, कोलकताको इडेन गार्डेन, दिल्लीको अरुण जेट्ली स्टेडियम, मुम्बईको वानखेडे स्टेडियम र चेन्नइको एमए चिदम्बरम स्टेडियममा विश्वकपका खेल हुनेछन्। विश्वकपमा नेपालले समूह चरणका आफ्ना सबै चार खेल वानखेडे स्टेडियममा खेल्नेछ। श्रीलंकाको कोलोम्बोस्थित आर.प्रेमादसा
पुरै पढ्नुहोस्
शियाराम यादव ,माघ -०४नेपाल कराते महासंघ तथा मधेश खेलकुद परिषद् (Madhesh Sports Council) को आयोजनामा सम्पन्न लहान मेयर कप प्रदेश स्तरीय कराते प्रतियोगिता–२०८२ को आज अन्तिम दिन भव्य रूपमा समापन गरिएको छ।प्रदेशभरका विभिन्न जिल्लाबाट सहभागी खेलाडीहरूको उत्साहजनक सहभागिताले प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक र आकर्षक बनाएको आयोजकले जनाएको छ। प्रतियोगिताले मधेश प्रदेशमा कराते खेलको विकास तथा नयाँ खेलाडी उत्पादनमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।प्रतियोगिताको नतिजाअनुसार सिरहा जिल्ला टिमले ७ स्वर्ण र ४ रजत पदकसहित प्रथम स्थान हासिल गरे
पुरै पढ्नुहोस्
उमेश कुमार साहसप्तरी ।सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर १० बनौलामा १५ औं गोल्डेन क्रीकेट क्लब बनौला द्वारा आयोजना गरेको प्रतियोगिताको आज बिहीबार एक कार्यक्रमको बीच उद्घाटन भएको छ।डाक्नेश्वरी नगरपालिकाको नगर प्रमुख राम लखन मलाहको प्रमुख आतिथ्यमा कार्यक्रमको उद्घाटन भएको छ। खेलमैदानका लागि लगानी गर्ने भन्दै प्रमुख अतिथि मलाहले भने समृद्धिको यात्रालाई सफल बनाउन खेलकुदको पनि त्यतिकै महत्त्व छ, स्थानीयको आशीर्वाद सहयोगको अपेक्षा गरेको छु , मेरो क्षेत्रमा युवा खेलाडीहरुको लागि प्रत्येक वडामा खेलमैदान र जग्गा उपलब्ध भए पछि स्टेडियम पनि तय
पुरै पढ्नुहोस्
शियाराम यादवलहान । पछिल्लो केही दिनदेखि युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तामाथि भइरहेको मिडिया ट्रायल योजनावद्ध र पूर्वाग्रहपूर्ण भएको भन्दै गैरआवासीय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वय परिषद् अमेरिका ले आपत्ति जनाएको छ। संघले मन्त्री गुप्ताको अमेरिका भ्रमणबारे फैलाइएका भ्रामक टीका–टिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।NRNA ले जारी गरेको विज्ञप्तिमा मन्त्री गुप्ता नेपाल सरकारका सदस्य मात्र नभई विदेशमा रहेका नेपाली युवाहरूको साझा प्रतिनिधि भएको उल्लेख गर्दै, उक्त भ्रमण औपचारिक निमन्त्रणामा आधारित रहेको स्पष्ट पारेको छ। भ्रमण तथा कार्यक
पुरै पढ्नुहोस्
उमेश कुमार कुमार साहबोदे बर्साईन : सप्तरीको बोदे बर्साईन नगरपालिका -९ देउरीमा जारी वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता देउरीले आयोजना गरेको ‘सिजन ६ वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता’को उपाधि बनौली टिमले प्राप्त गरेको को छ ।आइतबार सम्पन्न अत्यन्तै प्रतिस्पर्धात्मक फाइनल खेलमा बनौली क्रिकेट टिमले ८१ रनले स्तब्ध पार्दै स्थानीय हतैल टिमलाई पराजित गर्दै बनौली टिमले नगद राशि २५००० हजार र ट्रफीमाथि कब्जा जमाएको हो । यस्तै उपबिजेता टिमले नगद ११ हजार हात पारेको छ । खेलको उत्तरार्धमा बिनोदले आक्रामक ब्याटिङ गर्दै खेलको रूप नै बदलिदिए । उ
पुरै पढ्नुहोस्
रामएकवाल रामकतार , दोहा । कतारमा आज देखि ११ औं अरब कप प्रतियोगिता सुरु हुँदैछ ।अरब राष्ट्रका उत्कृष्ट १६ टिमले प्रतियोगितामा आफ्नो देशको नेतृत्व गर्दैछ । ६० हजार सिट क्षमता भएको अल खोरस्थित अल बायत रंगशालामा आज बेलुकी ७:३० बजे कतार र प्यालेस्टाइन बिचको खेल संगै प्रतियोगिताको उद्घाटन हुँदैछ । अमिर शेख तमिम बिन हमाद अल थानीले प्रतियोगिताको उद्घाटन गर्नुहुनेछ ।सन् १९६३ मा गठन भएको संयुक्त अरब फुटबल एसोसिएसनले लेबनानमा पहिलो पटक अरब कपको आयोजना गरेको थियो । जसमा ५ राष्ट्रले सहभागिता जनाएको प्रतियोगिता टुनिसियाले जितेको थियो ।त्यसयता ११ पटक आयो
पुरै पढ्नुहोस्
रामएकवाल राम कतार , दोहा । कतारमा सम्पन्न फिफा यु-१७ विश्वकपको उपाधि पोर्चुगलले जितन सफल भएको छ । बिहीबार राति भएको फाइनल खेलमा अष्ट्रियालाई १-० गोलले हराउँदै पोर्चुगलले पहिलोपटक विश्वकपको उपाधि जितेको हो । दोहाको अजिजिया स्थित खालिफा स्टेडियममा भएको खेलमा पोर्चुगलको लागि एनिसियो काब्रालले निर्णायक गोल गरे । खेलको ३२ औं मिनेटमा काब्रालले गरेको गोलनै टोलीलाई पहिलोपटक विश्वकपको उपाधि दिलाउन पर्याप्त बन्यो ।यसअघि पोर्चुगलले यु-१७ युरोकपको उपाधिपनि जितेको थियो।
पुरै पढ्नुहोस्
रामएकवाल राम दोहा: नेपालको सगरमाथा देखि अन्टार्टिका सम्मको विश्व साइकल यात्रामा निस्केका सहासी युवा निरञ्जन अर्याल कतारमा आईपुगेका छन। जलवायु सचेतना र मानिसका जीवनका मूल्य, मानसिक शान्ति र सकारात्मक सोचप्रति सचेत गराउने मुख्य उद्धेश्य” बोकेर नेपालको सगरमाथाको चुचुरो देखि अन्टार्टिका सम्मको एकल साइकल यात्रामा निस्केका उनी दुुुई हप्ता अघि नै कतार आईपुगेका हुन। अर्यालले सोलुखुम्बु जिल्लाबाट विश्व यात्रा सुरु गरेका ऊनी अहिलेसम्म थाइल्याण्ड, लाओस, कम्बोडिया, भियतनाम, चीन, मलेसिया, सिंगापुर, भारत, साउदी अरेबिया हुँदै १३ महिनामा क
पुरै पढ्नुहोस्प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित