रामएकवाल रामदोहा , कतार :- कतारमा रहेका नेपालीहरूले निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम मार्फत लाभ लिएका छन।वैचारिक संस्थाहरुको संयुक्त आयोजनामा तथा मधेसी एकता समाज कतारको सहयोगमा शुक्रबार बिहान अल वकरा स्थित एसियन मेडिकल सेन्टरमा स्वास्थ्य परीक्षण कार्यक्रममार्फत १८१ जना नेपालीहरुले चेक जाच गराई लाभ लिएका हुन।कतारका लागि नेपाली राजदूत रमेशचन्द्र पौडेल, नेपाली नियोग कतारका प्रथम सचिव कृष्ण कुमार क्षेत्रीको विशेष उपस्थिती रहेको थियो।राजदूत पौडेलले एसियन मेडिकल सेन्टरले नेपाली नागरिकका लागि प्रदान गरेको सहुलियत र सहजताका लागि आभार व्यक्त गरे।अस्
पुरै पढ्नुहोस्
विनोद मण्डललहान- सिराहा जिल्लाको लहानस्थित सगरमाथा चौधरी आँखा अस्पताल भित्र शनिबार एउटा अप्रत्याशित घटना भयो। अस्पतालकै कान, नाक विभागमा कार्यरत स्वास्थयकर्मी सीमा मेहता बैठकमै अचेत भई ढलिन्।बैठकमा सहभागी चिकित्सक तथा कर्मचारीहरूले उनलाई तत्काल व्हीलचेयरमा राखेर लिफ्ट हुँदै बाहिर निकाले। उनलाई लहानस्थित प्रादेशिक अस्पतालको आकस्मिक कक्षमा पुर्याइयो, जहाँ अहिले अक्सिजनको सहायतामा उनको उपचार भइरहेको छ।स्वास्थयकर्मी सीमाका श्रीमान् दीपेन्द्र सिंह भन्छन् – “अस्पतालमै कार्यरत डा. विजय चौधरीले सीमा माथि पटक–पटक मानसिक यातना दिए।प्रशासनलाई धेरैपटक मौख
पुरै पढ्नुहोस्
मोरङ - मोरङको बुढीगंगा गाउँपालिका-३ स्थित कोशी राजमार्ग खण्डमा शनिवार राती एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । शनिवार राति मनमाया श्रेष्ठ स्मृति प्रतिष्ठानको को १ च ४७७४ नम्बरको एम्बुलेन्स दुर्घटना हुँदा उदयपुरको पञ्चावती घर भइ मोरङको बूढीगंगा–२ मा बस्दै आएका २४ वर्षीय चालक आशिष राईको मृत्यु भएको हो । तीब्र गतिमा रहेको एम्बुलेन्स सडक बिचमा रहेको डिभाइडरमा ठोक्किएर दुर्घटनामा परेको प्रहरीले जनाएकाे छ । प्रहरीले घाइते चालकलाई उपचारका लागि बुढीगंगा-२ मा रहेको विराट मेडिकल कलेज शिक्षण अस्पताल लगेको थियो ।&nb
पुरै पढ्नुहोस्
टोकियो,१६ माघ । जापानमा सन् २०२४ मा विद्यालयस्तरका विद्यार्थीले आत्महत्या गर्ने क्रम नरोकिएको तर सामान्य वृद्धि देखिएको भेटिएको यहाँको स्वास्थ्य मन्त्रालयद्वारा सार्वजनिक तथ्याङ्कले देखाएको छ ।मन्त्रालयका अनुसार सन् २०२३ मा ५१३ जना विदार्थीले आत्महत्या गरेकोमा सन् २०२४ मा यो सङ्ख्या ५२७ पुगेको थियो ।यद्यपि, सबै उमेर समूहका मानिसको आत्म हत्या दर सन् २००३ को तुलनामा ७.२ प्रतिशतले कमी भएको देखिएको छ । सन् २००३ मा ३४ हजार ४२७ जनाले आत्महत्या गरेकोमा यो सङ्ख्या बीस बर्षपछि अर्थात् सन् २०२४ मा २० हजार २६८ मा झरेको थियो ।जापानमा आत्महत्या गर्ने २० वर्
पुरै पढ्नुहोस्
काठमाडौं । परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले भारतको महाराष्ट्रमा बुधबार भएको रेल दुर्घटना प्रति दुःख व्यक्त गरेकी छन् । उनले सामाजिक सञ्जाल मार्फत् सो दुर्घटनामा परी नेपाली र भारतीय नागरिकको मृत्यु भएको खबरले आफू दुःखी भएको उल्लेख गरेका छन् । मन्त्री डा. राणाले दुर्घटनामा ज्यान गुमाउनेहरू प्रति श्रद्धाञ्जली अर्पण गर्दै मृतकका परिवारजनमा समवेदना व्यक्त गरेकी हुन् ।साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छन् । मन्त्री राणाले आज बिहान भारतका लागि नेपाली राजदूत र नेपाल स्थित भारतीय राजदूतलाई टेलिफोन सम्पर्क गरी उद्धार
पुरै पढ्नुहोस्
जनकपुरधाम- मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री शत्रुधनप्रसाद सिंह सवारी दुर्घटनामा घाइते भएका हुन्।उनी सवार गाडीलाई सोमबार बेलुका जनकपुरधामको रामानन्द चोकमा अर्काे गाडीले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय, धनुषाका डिएसपी बरुण कुमार सिंहले बताए।अनुसार मन्त्री सिंह सवार मधेश प्रदेश ०२– ००१ झ ०१६५ नम्बरको गाडीलाई मधेश प्र ०३–००१ झ ००९६ गाडीले ठक्कर दिएको हो । ठक्कर दिने गाडी खानेपानी डिभिजन पर्साको भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मन्त्री सिंहसहित दुवै गाडीका चालक समेत घाइते भएको र उनीहरुको प्रादेशिक अस्पतालमा उपचार भइरहेको
पुरै पढ्नुहोस्
उमेश कुमार साह बोदे बर्साईन ,सप्तरी : १ माघ :- सप्तरीको बोदे बर्साईनमा राजबिराज नगरपालिकाको सरकारी गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना गम्भीर घाइते भएका छन्। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स १ झ ४८१ नम्बरको स्कारपियोले पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको को ३० प २७३७ नम्बरको मोटरसाइकललाई बोदे बर्साईन नगरपालिका–५ हुलाकी सडक अन्तरगतको बिधुत प्राधिकरण जाने बाटोमा ठक्कर दिएको थियो।गम्भीर घाइते हुनेमा बोदे बर्साईन नगरपालिका– १ घनगडी निवासी १५ वर्षीय मोटरसाइकल चालक राजेश कुमार यादव र सोही ठाउँ निवासी २१ वर्षीय अजित कुमार यादव गम्भीर
पुरै पढ्नुहोस्
विराटनगर । विराटनगर रोडशेषस्थित होटल इष्टर्न स्टारमा एक जना भारतीय नागरिक मृत अवस्थामा फेला परेका छन् ।बुधबार साँझ सियाराम क्लोथिङ ब्राण्डको रिफ्रेसमेन्टका लागि भारतबाट आएकामध्ये दिपककुमार साह बिहीबार बिहान सुतिरहेको अवस्थामा मृत फेला परेका हुन् ।मोरङका प्रहरी नायव उपरीक्षक बेदप्रकाश जोशीका अनुसार मुख र नाकबाट रगत बगिरहेको अवस्थामा उनी बिहान फेला परेपछि परिवारलाई खबर गरिएको छ । भारतको पूर्णियाका नागरिक साहसहित २५ जनाको टोलिलाई सियाराम क्लोथिङले ल्याएको हो । साह समेत सियाराम क्लोथिङका थोक बिक्रेता रहेको खुलेको छ ।कपडाको बजार प्रवद्र्धन र बि
पुरै पढ्नुहोस्प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित