बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

कतारमा १८१ जनाले गराए नि: शुल्क स्वास्थ्य परिक्षण

बालासुन्दरी खबर बालासुन्दरी खबर वैशाख ५, २०८२ १ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
कतारमा  १८१ जनाले गराए नि: शुल्क स्वास्थ्य परिक्षण
Rampam
3D Education Lahan

रामएकवाल राम

दोहा , कतार :- कतारमा रहेका नेपालीहरूले निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम मार्फत लाभ लिएका छन।

वैचारिक संस्थाहरुको संयुक्त आयोजनामा तथा मधेसी एकता समाज कतारको सहयोगमा शुक्रबार बिहान अल वकरा स्थित एसियन मेडिकल सेन्टरमा स्वास्थ्य परीक्षण कार्यक्रममार्फत १८१ जना नेपालीहरुले चेक जाच गराई लाभ लिएका हुन।

IMG_20250418_130455

कतारका लागि नेपाली राजदूत रमेशचन्द्र पौडेल, नेपाली नियोग कतारका प्रथम सचिव कृष्ण कुमार क्षेत्रीको विशेष उपस्थिती रहेको थियो।राजदूत पौडेलले एसियन मेडिकल सेन्टरले नेपाली नागरिकका लागि प्रदान गरेको सहुलियत र सहजताका लागि आभार व्यक्त गरे।

IMG_20250418_130556

अस्पतालको तर्फबाट डा.अलिया फतिमा हैदेरीले नेपाली नागरिकका लागि विशेष छुटमा उपचार गर्ने प्रतिबद्धता जनाउँदै मानवीय सहायताका लागि अस्पतालले नेपाली समुदायसँग जोडिन कार्यक्रम लाभदायक रहने विश्वास व्यक्त गरिन।

स्वास्थ्य परीक्षण कार्यक्रममा,ब्लड प्रेसर, ब्लड सुगर,बिमआइ जनरल डाक्टरहरूबाट कन्सल्ट, डेनटल चेकअप, कोलेस्ट्रोल लगायतका रोगहरूका बारेमा निःशुल्क चेकजाँच गरेको प्रवासी नेपाली एकता मञ्च कतारका अध्यक्ष मोहम्मद मुक्तादा मुसलमानले जानकारी दिए।

दोहामा स्थापित विभिन्न संघ संस्थाको प्रमुख एव प्रतिनिधि तथा नेपाली नेपाली दाजुभाइ - दिदिबहिनीहरुको बाक्लो उपस्थिति रहेको थियो।

IMG-20250418-WA0105

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]