रामएकवाल रामदोहा , कतार - नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले एमाले बलियो हुँदासम्म आफ्नो भविष्य नहुने देखेका शक्तिहरू एमालेविरुद्ध गाली गर्न लागेको बताएका छन। एमालेले राष्ट्रलाई बलियो बनाउने अभियानमा लागेकाले राजावादी लगायत अन्य केही राष्ट्रियता विरोधी शक्तिहरु एमालेविरुद्ध लागेको बताउनु भएको छ।प्रवासी नेपाली मञ्च कतारद्वारा आयोजित आन्तरिक भेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन।महासचिव पोखरेलले सङ्घर्षबाट प्राप्त लोकतन्त्र र आदर्शलाई भत्काउने प्रयास भइरहेको मुलुकलाई बलियो बनाउन लोकतान्त्रिक पक्षधर सबै
पुरै पढ्नुहोस्
रामएकवाल रामदोहा कतार : पाल्पाली सेवा समाज कतारले क्यान्सर पीडितलाई ४० हजार २५ रुपैयाँ आर्थिक सहयोग गरेको छ । जिल्लाको रिग्नेरह-३ पूर्वखोलाका रामु खनाललाई समाजका वरिष्ठ उपाध्यक्ष विकास गैरेले भरतपुर क्यान्सर अस्पताल चितवन पुगेर नगद हस्तान्तरण गरेको हो।प्यारालाइसिसको समेत बिरामी रहेका खनाल केही महिनादेखि घाँटीको क्यान्सरबाट ग्रसित छन् । आर्थिक अवस्था अत्यन्तै कमजोर भएका कारण उनले आफ्नो जीवन रक्षाका लागि सार्वजनिक रूपमै सहयोगको अपिल गरेका थिए ।समाजका अध्यक्ष विश्वनाथ भट्टराईले गम्भीर भन्दा गम्भीर रोगबाट ग्रसित बिमारीहरूको दु:खमा समाज सदैव साथमा र
पुरै पढ्नुहोस्
सिरहा ५ असार - खानेपानीमन्त्री प्रदीप यादवले धनगढीमाई नगरपालिकाको - ११, १२ र १३ का हजारौँ नागरिकको लामो समयदेखिको सुरक्षित एवं शुद्ध खानेपानी प्रयोग गर्न पाउने सपना आज साकार भएको बताउनु भएको छ । आज धनगढीमाई नगरपालिका स्थित डावरटोल–नैनपुरटोल खानेपानी आयोजनाको उद्घाटन गर्नु हुँदै मन्त्री यादवले धनगढीमाईका हजारौँ नागरिकलाई सुरक्षित एवं शुद्ध खानेपानीको अभावबाट मुक्ति दिलाउनुका साथै उनीहरुको खानेपानीसम्बन्धीको समस्या समाधान भएको बताउनुभयो ।उहाँले भन्नुभयो, “हामीले आजदेखि धनगढीमाई नगरपालिका वडा नं ११, १२ र १३ का हजारौँ नागरिकला
पुरै पढ्नुहोस्
दर्शन सुनारदोहा, कतार - गुल्मी सेवा समाज कतारले क्यान्सर पीडितलाई आर्थिक रकम सहयोग गरेको छ । समाजले जिल्लाको मदाने गाउपालिका वडा न: ३ सिर्सेनी निवासी ब्लड क्यान्सर कमला परियारलाई १९,३०० (उन्नाईस हजार तीन सय अक्षरुपी) सहयोग गरेको हो ।गुल्मी सेवा समाज कतारको दशौ अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको पहिलो बैठकमा संस्थागत सहयोगको लागी आएको अपिललाई संस्थागत र समाजका विभिन्न ब्यक्तिहरु मार्फत आर्थिक संकलन गर्ने निर्णय गर्दै कतारी रियल पाचं सय तीन सहयोग रकम पीडितको श्रीमान ईश्वरी अर्याललाई हस्तान्तरण गरिएको थियो ।सहयोग रकम लिदै ईश्वरी अर्यालले दुखको
पुरै पढ्नुहोस्
काठमाडौं । आज जुन १४ अर्थात विश्व रक्तदाता दिवस। नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइने गरिन्छ।मानव रगत समूह पत्ता लगाउने वैज्ञानिक कार्ल ल्याण्डस्टिनरको जन्मदिन १४ जुनको अवसर पारेर हरेक वर्ष १४ जुन मा रक्तदाता दिवस मनाइन्छ।यस दिवसले सुरक्षित रगत र रगत उत्पादनको आवश्यकताबारेमा सचेतना जगाउन र रक्तदान गर्न प्रेरित गर्दै आइएको छ। आज रक्तदातालाई धन्यावाद दिने दिनका रुपमा पनि लिइन्छ।यस वर्ष ‘नियमितरूपमा रगत तथा प्लाज्मा दान गरौं, जीवन बचाउने कार्यमा हातेमालो गरौँ ’भन्ने नाराका साथ विश्व रक्तदाता दिवस मनाइँदै छ।सामान्यतया १८ वर्षदेखी ६०
पुरै पढ्नुहोस्
बारा - गर्मी अत्यधिक बढेपछि बारा र पर्साका धेरैजसो विद्यालय बन्द भएका छन्।पर्साको वीरगन्ज महानगरपालिका, बाराको कलैया उपमहानगरपालिकासहितका स्थानीय तहले आजदेखि तीन दिनसम्म विद्यालय बन्द गर्ने निर्णय गरेका हुन्। बारा र पर्साका स्थानीय तहहरूले सूचना निकालेर गर्मीको कारण पठनपाठनमा समस्या भएपछि केही दिन विद्यालय बन्द गर्न लागिएको जानकारी दिएका छन्। पर्साको पोखरिया नगरपालिका मेयर प्रदुमनप्रसाद चौहानले अत्यधिक गर्मीका कारण आजदेखि जेठ ३० गतेसम्मका लागि पालिकाभित्रका सामुदायिक र संस्थागत विद्यालयमा गर्मी बिदा दिने निर्णय भएको बताए। मं
पुरै पढ्नुहोस्
रहमुललहान - सशक्त,समृद्ध, सम्मानित किसान : सबल महासंघ"मुल नाराका साथ 'जलवायु परिवर्तन बजेट कोडिङ्ग सम्बन्धी कार्यशाला (Rio Marker) केयर नेपालको आर्थिक सहयोगमा र राष्ट्रिय कृषक समूह महासंघ मधेस प्रदेशकोआयोजनामा लहानको प्यासिफिक होटेलमा सम्पन्न भएको छ।कार्यक्रममा मधेस प्रदेशको सप्तरीको रुपनी गाउँपालिका अग्नीसाइर कृष्णा सवरन गाउँपालिका र सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका,सखुवानन्कारकट्टी गाउँपालिका,भगवानपुर गाउँपालिका, धनगढीमाई नगरपालिका गरि ६ वटा पालिकाको योजना शाखा, कृषि बिकास शाखा र पशु सेवा शाखाका प्रमुखहरु र सम्बन्धित बिषयका बिज्ञहरु तथा
पुरै पढ्नुहोस्
रासिन्द्र यादव, सिरहा - सिरहाको नवराजपुर गाउँपालिका ४ सोनवर्षामा रहेको श्री जनता नमुना प्राविधिक धार माध्यमिक विद्यालयले हालै सम्पन्न शिक्षक नियुक्ति प्रक्रिया पूर्ण रूपमा कानुनी, पारदर्शी र निष्पक्ष रहेको स्पष्ट पारेको छ। विद्यालयमा विगतदेखि शिक्षक अभावका कारण शैक्षिक गुणस्तरमा समस्या देखिँदै आएको र करिब ११०० विद्यार्थीको भविष्य सुनिश्चित गर्न नियुक्ति अत्यावश्यक रहेको विद्यालय प्रशासनले जनाएको छ।विद्यालयमा १६ शिक्षक दरबन्दी रिक्तमध्ये केही मरुवा र स्थायी नियुक्तिबाट भरिएको भए पनि प्राविधिक धार अन्तर्गतको सिभिल इन्जिनियरिङ कार्यक्रम सञ्चालनमा
पुरै पढ्नुहोस्
काठमाडौँ- सरकारले नयाँ बजेटमार्फत बियर, चुरोट र सुर्तीको अन्त:शुल्क बढाएको छ।बजेटमार्फत सरकारले स्वास्थ्य जोखिमको करको दायरा बढाएको हो। हाल नेपालमा चुरोटमा एमएमको आधारमा कर लगाउने गरेको छ। हाल ८५ एमएमभन्दा माथिको ४८ सय, ७५ देखि ८५ एमएमसम्ममा ३६ सय, ७० देखि ७५ एमएमसम्म २९ सय ७०, फिल्टर ७० एमएमसम्म २३ सय ४० रुपैयाँ कर लाग्ने गरेको छ। ७० एमएमसम्मको प्लेनमा १३ सय ५५ रुपैयाँ लाग्दै आएको छ। अब यसमा थप कर लाग्ने भएको हो।
पुरै पढ्नुहोस्
काठमाडौँ । । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ ।महाशाखाका अनुसार अहिले मधेस तथा लुम्बिनी प्रदेशलगायत पहाडी भूभागमा आंशिक बदलीदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ । कोशी, बागमती र कर्णाली प्रदेशका एकदुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ ।आज दिउँसो पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका एकदुई स्थानमा चट्याङसहित हल
पुरै पढ्नुहोस्प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित