Showing 41-50 of 382 items.
  • कतार च्यारिटीको सहयोगमा एनआरएनए एनसीसीद्वारा खाद्य समाग्री वितरण

    कतार , दोहा । कतार च्यारिटीको सहयोग तथा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) कतारको समन्वयमा रमदान किट वितरण सुरु गरिएको छ l  रमदानको रोजा बसेका न्यून आए भएका बर्तालु र हाल मध्यपूर्वमा विकसित परिस्थितिका कारण समस्यामा परेका नेपालीहरूलाई लक्षित गर्दै प्रदान गरिएको ३०० किट खाद्य सामग्रीहरू आवश्यक मानिसहरूलाई परिषद्मार्फत वितरण सुरु गरिएको हो l शुक्रवारका दिन अन्तर्राष्ट्रिय मुस्लिम समाज कतारलाई संस्थागत रूपमा ५० बक्स फुड किट हस्तान्तरण गरिएको छ । समाजले आफू मातहत र आवश्यक परेकालाई वितरण गर्नेछ । हिजो नै विभिन्न का

    पुरै पढ्नुहोस्
  • कतारबाट साउदी हुँदै नेपाल जाने नेपालीलाई पर्यटक भिसा लिन दूतावासको आग्रह

    रामएलवाल राम दोहा- मध्यपूर्व क्षेत्रमा विकसित भइरहेको वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै कतारमा बसोबास गर्ने नेपाली नागरिकलाई साउदी अरेबियाका विमानस्थल हुँदै नेपाल यात्रा गर्नुअघि आवश्यक भिसा प्रक्रिया पूरा गर्न दोहास्थित नेपाली राजदूतावासले आग्रह गरेको छ। दूतावासले शनिबार जारी गरेको विशेष सूचनामा कतारमा वैध आवासीय अनुमति (कतार आईडी) भएका र साउदी अरेबियाको विमानस्थल प्रयोग गरी नेपाल जान चाहने नेपाली नागरिकहरूले अनिवार्य रूपमा साउदी पर्यटक भिसा आवेदन दिनुपर्ने उल्लेख गरिएको छ। उक्त भिसा आवेदन दोहास्थित ताशीर साउदी भिसा सेवा केन्द्र मार्फत दि

    पुरै पढ्नुहोस्
  • कतार एयरवेजले सार्वजनिक गर्‍यो ‘सीमित उडान’ तालिका, नेपाल उडान अझै परेन

    दोहा ।अमेरिका ईजरायल र ईरानका युद्धका कारण कतारको हवाई क्षेत्र बन्द भएपछि नियमित उडान प्रभावित भएको अवस्थामा कतार एयरवेजले दोहा आवतजावतका लागि 'सीमित उडान' तालिका सार्वजनिक गरेको छ। एयरलाइन्सले मार्च १७ सम्मका लागि दिल्ली, ढाका, न्यूयोर्क, बेइजिङ र मुम्बईसहित विश्वका १४ सहरमा हरेक दिन उडान गर्ने गरी नयाँ तालिका ल्याएको हो। कतार नागरिक उड्डयन प्राधिकरणाबाट सीमित उडान मार्ग प्रयोग गर्न अस्थायी अनुमति प्राप्त भएपछि कतार एयरवेजले प्रभावित यात्रुहरूलाई गन्तव्यमा पुर्‍याउन यस्तो कदम चालेको जनाएको छ। यद्यपि, दैनिक तीन उडान हुने नेपालका बारेमा भ

    पुरै पढ्नुहोस्
  • चैतको दोस्रो सता सम्ममा बालेन सरकार बन्ने

    काठमाडौ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतगणना लगभग सकिएको छ। प्रत्यक्षतर्फ १६५ सिटकै परिणाम घोषणा भइसकेको छ भने समानुपातिक मतगणना पनि अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ १२५ सिटमा जित हासिल गरेको छ। समानुपातिकतर्फ जारी मतगणनामा पनि अहिलेसम्म ४८ प्रतिशत मत रास्वपाले ल्याएको छ। यस आधारमा रास्वपाले समानुपातिकबाट थप ५८ सिट जित्ने देखिन्छ। निर्वाचनको यो आँकडाले धेरैलाई अब बालेन शाह कहिले प्रधानमन्त्री बन्छन् र उनको नेतृत्वको सरकार कहिले बन्छ भन्ने चासो छ। निर्वाचन आयो

    पुरै पढ्नुहोस्
  • कतारस्थित नेपाली दूतावासले रोक्यो मागपत्र प्रमाणीकरणको काम

    रामएकवाल राम दोहा।कतारस्थित नेपाली दूतावासले मागपत्र प्रमाणीकरणसम्बन्धी कार्य रोकेको छ । अर्को सूचना जारी नभएसम्मका लागि उक्त कार्य रोकिएको दूतावासले जनाएको छ। मध्यपूर्वमा विकसित विषम परिस्थितिको सन्दर्भमा गठित नेपाल सरकारको उच्चस्तरीय इमर्जेन्सी रेस्पोन्स टिमको मिति २०८१।११।२० को निर्णयानुसार यस राजदूतावासबाट नियमित रूपमा सम्पादन हुँदै आएको मागपत्र प्रमाणीकरणसम्बन्धी कार्य अर्को सूचना जारी नभएसम्म स्थगन गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ," दूतावासले जारी गरेको सूचनामा भनिएको छ । यसका साथै दूतावासबाट हुँदै आएको पुनः श्रम

    पुरै पढ्नुहोस्
  • काठमाडौं–दुबई उडान आज रातिदेखि पुनः सञ्चालन हुने

    काठमाडौं- फ्लाई दुबईले बुधबार रातिदेखि दुबई–काठमाडौं–दुबई उडान पुनः सञ्चालन गर्ने जनाएको छ। एयरलाइन्सका अनुसार सम्बन्धित उडानमा ‘प्वाइन्ट टु प्वाइन्ट’ यात्रुहरूलाई मात्रै अनुमति दिइनेछ। काठमाडौंका एयरपोर्ट सर्भिस म्यानेजर नारायण पक्वानले जारी गरेको सूचनामा उडान नम्बर एफजेड ५७३ (४ मार्च) दुबईबाट २३:३० मा काठमाडौं अवतरण गर्ने छ। एफजेड ५७४ (५ मार्च) काठमाडौंबाट राति १२:३० मा दुबईका लागि प्रस्थान गर्ने उल्लेख छ। एयरलाइन्सले थप अपडेट उपलब्ध भएमा जानकारी गराइने जनाएको छ। यात्रुहरूलाई थप जानकारीका लागि सम्बन्धित एयरलाइन्ससँग सम्पर्क गर्न अनुरो

    पुरै पढ्नुहोस्
  • कतार र इरानमा रहेका नेपालीको विवरण संकलन सुरु, अनलाइन पोर्टल सार्वजनिक

    रामएकवाल राम दोहा – मध्यपूर्वमा बढ्दो सैन्य तनाव र सुरक्षा चुनौतीबिच दोहास्थित नेपाली राजदूतावासले कतार र इरानमा रहेका नेपाली नागरिकहरूलाई आफ्नो विवरण अनलाइनमार्फत प्रविष्ट गर्न आग्रह गरेको छ । दूतावासले आज एक सूचना जारी गर्दै कतार वा इरानमा बसोबास गरिरहेका सम्पूर्ण नेपालीहरूलाई पोर्टलमा आफ्नो व्यक्तिगत र सम्पर्क विवरण भर्न अनुरोध गरेको हो । प्राप्त तथ्यांकले कुनै पनि संकटको घडीमा कुन नागरिक कहाँ र कस्तो अवस्थामा छन् भन्ने कुरा राज्यलाई थाहा हुने र सहायता पुर्‍याउन सहज हुने दूतावासको विश्वास छ । परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर से

    पुरै पढ्नुहोस्
  • भारतीय एयरलाइन्सद्वारा ओमानका उडानहरू पुनः सुरु

    एजेन्सी – भारतीय एयरलाइन्सले युद्वका कारण मध्य पूर्वका देशहरुमा रोकिएका हजारौं यात्रुहरूलाई स्वदेश फर्काउनका लागि सीमित व्यावसायिक सेवाहरू पुनः सुरु गर्ने जनाएको छ । लाखौँ दक्षिण एसियाली नागरिकहरू मध्यपूर्वका विभिन्न देशहरुमा रोजगारीको शिलशिलामा वसोवास गर्दै आएको जनाइएको छ । यसै गरी इन्डिगोले भने मध्यपूर्वका देशहरू बीचको हवाई सेवा सञ्चालनलाई क्रमिक रूपमा सामान्य बनाउदै लैजाने जनाएको छ । एयर इन्डिया एक्सप्रेसले मङ्गलबार देखि ओमानको राजधानी मस्कट जाने उडानहरू पुनः सुरु गर्ने बताएको छ । यद्देपी बहराइन, कुवेत, कतार, साउदी अरेबिया र संयुक्त अरब इम

    पुरै पढ्नुहोस्
  • अमेरिकाद्वारा आफ्ना नागरिकलाई तत्काल यी १५ देश छोड्न निर्देशन

    कतार (दोहा) : आक्रमणका बीच अमेरिकी विदेश मन्त्रालय (स्टेट डिपार्टमेन्ट) ले मध्यपूर्वका एक दर्जनभन्दा बढी देशमा रहेका आफ्ना नागरिकलाई तत्काल ती देशहरू छोड्न आग्रह गरेको छ। कन्सुलर मामिलाकी सहायक सचिव मोरा नामदारका अनुसार अमेरिकी नागरिकलाई उपलब्ध व्यावसायिक उडान वा अन्य सुरक्षित माध्यम प्रयोग गरी बहराइन, इजिप्ट, इरान, इराक, इजरायल, वेस्ट बैंक, गाजा, जोर्डन, कुवेत, लेबनान, ओमान, कतार, साउदी अरब, सिरिया, संयुक्त अरब इमिरेट्स र यमनबाट तत्काल छोड्न निर्देश

    पुरै पढ्नुहोस्
  • दोहास्थित नेपाली दुतावासले कतारमा रहेका नेपाली नागरिकलाई विशेष अनुरोध

    रामएकवाल राम दोहा, कतार । कतार स्थित नेपाली राजदूतावासले मध्यपूर्वमा विकसित विद्यमान विशेष परिस्थितिलाई दृष्टिगत गर्दै कतारमा रहेका नेपाली नागरिकलाई विशेष अनुरोध गरेको छ। दुतावासले कतारको आधिकारिक निकायहरूबाट प्रेषित हुने समाचार, निर्देशन, सूचना बमोजिम सजग रहन आग्रह गर्दै कतारी हवाईक्षेत्र खुलेपश्चात् मात्र नियमित उडान शुरु हुने हुँदा सोबारे अद्यावधिक सूचनाका कतारको सिभिल एभियासन अथोरिटीको वेबसाइट हेर्न आग्रह गरेको छ । दुतावासले अफवाहपूर्ण सूचना सामग्री तथा घटनास्थलको तस्बिर-भिडियो सामाजिक सञ्जालमा साझा नगर्न आग्रह गर्दै भिडभाड हुने स्थानमा

    पुरै पढ्नुहोस्

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर डटकम
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार प्राधिकरण : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समुह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन वा गुनासो : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
    [email protected]

प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित