बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

सामाजिक सद्भाव कायम राख्न संचारकर्मी रामको आग्रह

बालासुन्दरी खबर बालासुन्दरी खबर साउन १३, २०८३ १ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
सामाजिक सद्भाव कायम राख्न संचारकर्मी रामको आग्रह
Rampam
3D Education Lahan

सप्तरी। सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा दुई पक्षबीच भएको विवादले सामाजिक सञ्जाल प्रयोगकर्तालाई सत्य, संयम र जिम्मेवारीका साथ भूमिका निर्वाह गर्न पत्रकार राधेश्याम रामले आग्रह गरेको छ।
नेपाल राम समाजका महासचिव तथा सामाजिक अभियन्ता रामले सार्वजनिक गरेको अपिलमा संवेदनशील घटनाको समाचार सम्प्रेषण गर्दा पत्रकारिताको आचारसंहिता, तथ्यपरकता, सन्तुलन र संयमलाई उच्च प्राथमिकतामा राख्न आग्रह गरिएको छ।
सामाजिक सद्भावमा असर पुग्ने, उत्तेजना फैलाउने वा विभाजन सिर्जना गर्ने सामग्रीको प्रचार–प्रसार नगर्न सबैलाई अनुरोध गरेका हुन।
अपिलमा सामाजिक सञ्जालमार्फत प्रकाशित हुने पोस्ट र समाचारले समाजलाई सचेत, एकताबद्ध र शान्तिपूर्ण बनाउन योगदान पुर्‍याउनुपर्ने उल्लेख गरिएको छ। समाचार संकलनका क्रममा पत्रकारको सुरक्षामा पनि विशेष ध्यान दिन आग्रह गरिएको छ।
नेपाल राम समाजले सबै धर्म, समुदाय, राजनीतिक दल, मुस्लिम आयोग लगायत सम्बन्धित निकायलाई शान्तिपूर्ण वातावरण कायम गर्न सक्रिय भूमिका खेल्न आह्वान गर्दै संवाद र सहकार्यबाट समस्या समाधान गर्नुपर्नेमा जोड दिएको छ।
अपिलको अन्त्यमा “सत्य, शान्ति र सामाजिक सद्भावका लागि एकजुट बनौँ” भन्ने सन्देश दिँदै समाजमा पारस्परिक सम्मान, धार्मिक सहिष्णुता र राष्ट्रिय एकतालाई थप मजबुत बनाउन सबै पक्षको सहयोग आवश्यक रहेको उल्लेख गरिएको छ।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]